डा. रुना झा कोरोनाको अग्रपंक्तिमा लड्ने विश्वको पाँच महिलामा छनोट

नौलो समाचार संवाददाता
२०७७ बैशाख २०, शनिबार मा प्रकाशित ४४१ पटक पढिएको
डा. रुना झा कोरोनाको अग्रपंक्तिमा लड्ने विश्वको पाँच महिलामा छनोट

बैशाख २०, काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल टेकूका निर्देशक डा.रुना झालाई कोरोना भाइरसबिरुध्द लडाइँमा स्वास्थ्यमोर्चाको अग्रपंक्ति सम्हाल्ने बिश्वका पाँच महिलामध्येमा छनोट हुनुभएको छ ।

नेपालकी डा.रुना झा पनि संयुक्त राष्ट्रसँघीय महिला (यूएन ओमेन) द्वारा छानिनुभएको छ ।

नेपालमा २०७६ माघ ९ गते चीनबाट आएका एक नेपाली विद्यार्थीमा कोरोना संक्रमण प्रमाणित भए देखि लगातार रुपमा जनस्वास्थ्य प्रयोगशालामा अग्रपंक्तिमा रहेर नेतृत्व लिँदै आउँनुभएकी डा.झालाई छनोट गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस