पनौतीमा-१२ मा नेकपा (एस)को उदय, अध्यक्षमा जयराम के.सी विजयी

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ ६, शुक्रबार मा प्रकाशित ८५७ पटक पढिएको

पनौतीमा-१२ मा नेकपा (एस)को उदय, अध्यक्षमा जयराम के.सी विजयी

जेठ ६, काभ्रे। पनौती नगरपालिकाको वडा नम्बर १२ मा नेकपा एकीकृत समजवादीका उम्मेदवार विजयी भएका छन्।

पनौती-१२ को वडा अध्यक्षमा नेकपा एकीकृत समजवादीका जयराम के.सी वडा निर्वाचित हुनुभएको हो।

८ मतको अन्तरले के.सी. विजयी हुनुभएको हो।

केसीले  ६७१ मत प्राप्त गर्दा एमालेका उम्मेदवार इश्वर राज जंगमले ६६३ मत पाउनुभयो।


प्रतिक्रिया दिनुहोस