असोज २७. काभ्रे। सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले आगामी कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल र जुकाको थप यता
असोज १८, काठमाडौं। मध्य दशैंमा झरी सुरु भएपछि सबैभन्दा बढी किसान चिन्तित भएका छन्। जल तथा मौसम विज्ञान विभागले केही दिन वर्षा हुने पूर्वानुमान गरेसंगै आजबाट झरी सुरु भएपछी किसानहरु पाकेको धान कसरी जोगाउने भनेर चिन्तामा थप यता
असोज १८, काभ्रे। यस वर्ष विजयादशमीको साइत बुधबार (असोज १९ गते) बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ। घटस्थापनादेखि पूजा-आराधना गरिएकी देवीलाई बिहान १०ः३४ बजे विसर्जन गरी ११ः५१ को साइतमा टीका लगाउन सकिने नेपाल पञ्चांग निर्णायक थप यता
असोज ५, काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट कच्चा दूध ल्याउन डेरी उद्योगीहरूलाई अनुमति दिएको छ। चाडपर्वको समय दूधको अभाव भयो भन्दै डेरी उद्योग सङ्घले कृषि मन्त्रालयसँग दूध आयातको अनुमति मागेको थियो। थप यता
असोज १, काभ्रे। आज विश्वकर्मा दिवस मनाइँदैछ। विभिन्न कलकारखानामा विश्वकर्मा भगवानकाे बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर थप यता
असोज १, काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णयक विकास समितिले यस वर्षको दशैँको टिकाको साइत सार्वजनिक गरेको छ। यस वर्षको बडादसैँको टीकाको शुभ साइत असोज १९ गते बिहान ११ बजेर ५१ मिनेट रहेको उल्लेख गरिएको छ। समितिले नवरात्रको पहिलो थप यता
भदौ ३१ , काठमाडौँ। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। नेपाल आयल निगमलाई आज इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेको छ। इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्य थप यता
भदौ ३०, काठमाडौं। नेपालमा डेंगु संक्रमणको संख्या १२ हजारभन्दा माथि पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हालसम्म गत पुसयता यो वर्ष १२ हजार २१७ जना डेंगु संक्रमित भेटिएका छन्। संक्रमितमध्ये सबैभन्दा थप यता
भदौ १७, काठमाडौं। कक्षा १२ को परिक्षाफल सार्वजनिक भएको छ। राष्ट्रिय परिक्षा बोर्डले शुक्रबार साँझ कष १२ को नतिजा सार्वजनिक गरेको हो। बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले केहीबेर अघि कक्षा १२ को नतिजा सार्वजनिक गरेको थप यता
भदौ १५, काठमाडौं। ट्राफिक प्रहरी कार्यालयले बाइकमा मोबाइल स्ट्यान्ड राख्ने चालकलाई कारबाही गर्ने भएको छ। म्याप हेर्न वा फोटो/भिडिओ खिच्नका लागि बाइकमा माेबाइल स्ट्यान्ड राख्दा दुर्घटना निम्तिएकाे भन्दै ट्राफिक प्रहरीले थप यता