धुलिखेल / धुलिखेल नगरपालिका वडा नं ८, बडालगाउँमा चलचित्र छायाकंन स्टुडियो बन्ने भएको छ । धुलिखेल नगरपालिका र चलचित्र विकास बोर्डबीच चलचित्र छायाकंन स्टुडियो निर्माणको लागि १ हजार ३ सय रोपनी जग्गा उपलब्ध गराउने थप यता
धुलिखेल / वरिष्ठ हाडजोर्नी रोग विषेशज्ञ डा.दिपक श्रेष्ठलाई धुलिखेल रत्न पदक प्रदान गरिएको छ । काठमाडौ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका पूर्व एसोसिएट डिन समेत रहेका प्राध्यापक डा. श्रेष्ठलाई अनुसन्धान, सामाजिक तथा थप यता
धुलिखेल / तामाङ समुदायको सास्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा धुलिखेल नगरपालिका वडा नं २ रविको थिङगाउँमा माघ २६ गते शनिवार ल्होछार कार्यक्रम आयोजना गरिएको छ । मन्जुश्री संवत २८६१ औं डुल (सर्प वर्ष) को अवसरमा सभ्य ह्रिमठीम थप यता
धुलिखेल / काभ्रेपलाञ्चोक जिल्लाका १६ हजार १ सय १३ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन शुरु गरिएको छ । नेपाल सरकारको निर्णय अनुसार माघ २२ गते देखि राष्ट्रिय अभियानको रुपमा विद्यालय जाने ६ कक्षा देखि १० थप यता
शंखुपाटिचौर / धुलिखेल नगरपालिका वडा नम्बर १२ शंखुपाटिचौरमा भव्य रुपमा सोनाम ल्होछार मनाइएको छ । डुक ल्हो (गरुड वर्ष) लाई बिदाई गर्दै डुल ल्हो (सा पुख्रि) सर्प बर्षलाई लाई स्वागत गरिएको हो । मन्जुश्री बर्ष २८६१ डुल (सा पुख्री) थप यता
काभ्रेभञ्ज्याङ / फर्निचर उद्योगमा लागेको आगोमा परेर एक महिलाले ज्यान गुमाएकी छन् । धुलिखेल नगरपालिका वडा नं ९ स्थित श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा बिद्युत सर्ट भई आगलागि हुदाँ सो उद्योगमा बस्दै आएकी शंखरापुर थप यता
धुलिखेल/ काभ्रेपलाञ्चोक जिल्ला अदालतले संचारकर्मीसंग अर्ध बार्षिक प्रगतिबारे अन्तरक्रिया गरेको छ । शुक्रवार एक कार्यक्रम गरेर जिल्ला अदालतले चालु आर्थिक बर्षको ६ महिनाको अवधीमा भएका मुद्धा दर्ता, फर्छ्यौट, तामेली लगायतका थप यता
शंखुपाटिचौर/ धुलिखेल नगरपालिका वडा नम्बर १२ शंखुपाटिचौरमा पहिलो पटक सोनाम ल्होछार मनाउन लागिएको छ । मन्जुश्री बर्ष २८६१ डुल सा पुख्री ल्होको अवसरमा माघ १७ गते शान्ति बुद्ध छोर्बा समाजले बृहत् सास्कृतिक कार्यक्रमसहित थप यता
काठमाडौं / विश्वभरका करिब १० हजार युवाहरुलाई प्रत्यक्ष सहभागी गराएर काभ्रेको धुलिखेलमा विश्व युवा महोत्सव हुँदैछ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा नेपालमा नै पहिलो पटक हुन लागेको महोत्सव आगामी चैत्र १४ देखि १८ थप यता
धुलिखेल / विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले धुलिखेल नगरपालिकालाई नेपालकै पहिलो स्वस्थ शहरको मान्यता प्रदान गरेको छ । शुक्रवार स्वास्थ्य सेवा विभागमा आयोजित कार्यक्रममा प्रमाणपत्र र ५ हजार अमेरिकी डलर हस्तान्तरण गरियो । थप यता