भारतीय विद्यार्थीको आइईएलटीएस स्कोरको वैधानिकतामाथि क्यानडाको विश्वविद्यालयले उठायो प्रश्न
२०७५ मंसिर २४, सोमबार |
आइईएलटीएस
क्यानडा । क्यानडाको ओन्टारियो सहरमा रहेको एक विश्वविद्यालयले भारतबाट आएका विद्यार्थीहरुको आइईएलटीएस स्कोरको वैधानिकतामाथि प्रश्न उठाएको छ । कलेजले भारतीय विद्यार्थीहरुको भाषा दक्षता उनीहरुले ल्याएको अंकसँग ‘बेमेल’थप यता