भुम्लु

काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहले ल्याए बजेट

२०८३ अषाढ १०, बुधबार |  संवाददाता

बनेपा / काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट प्रस्तुत गरेका छन् । असार १० गतेभित्र आगामी आर्थिक बर्षको बार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुरुप थप यता

‘जलवायु उत्थानशील र सुशासित जिल्ला’ निर्माणको मूल संकल्पसहित काभ्रेपलाञ्चोकको जिल्ला सभा सम्पन्न

२०८३ जेष्ठ २१, बिहिबार |  संवाददाता

धुलिखेल / जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले ‘जलवायु उत्थानशील, सुशासित र समन्वित काभ्रेपलाञ्चोकः दिगो समृद्धितर्फको साझा अभियान’ लाई आगामी वर्षको मूल संकल्पका रूपमा अघि सारेको छ । बिहिबार नवौं जिल्ला सभा तथा आर्थिक थप यता

रास्वपा उम्मेदवार भण्डारीको वडामा कांग्रेस प्रवेश गर्नेको लहर

२०८२ फागुन ३, आईतबार |  संवाददाता

भुम्लु / भुम्लु गाउँपालिका वडा नम्बर २, सिम्थली मा विभिन्न पार्टी परित्याग गरि २० जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । भुम्लु वडा नं २ सो क्षेत्रमा रास्वपाका प्रतिनिधी सभा सदस्य उम्मेदवार बदन भण्डारीको गृह वडा हो थप यता

क्षेत्र नं २ मा कांग्रेसको चुनावी अभियान तिव्र

२०८२ माघ १९, सोमबार |  संवाददाता

बनेपा । आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनको लागि प्रतिनिधी सभा क्षेत्र नं २ मा नेपाली कांग्रेसले चुनावी अभियान तिव्र पारेको छ । कांग्रेस तालिका बनाएर विभिन्न स्थानीय तहमा भेटघाट, छलफल र अन्तरक्रिया, बैठक लगायतका थप यता

स्वास्थ्य सेवा प्रवाहका आधारमा स्थानीय तह पुरस्कृत

२०८२ कार्तिक २७, बिहिबार |  संवाददाता

धुलिखेल / स्वास्थ्य सेवा प्रवाहका आधारमा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले स्थानीय तहलाई पुरस्कृत गरेको छ । विभिन्न सूचकांकका आधारमा कार्यालयले गरेको मूल्याकंनका आधारमा उत्कृष्ट हुने पालिकालाई जनस्वास्थ्य थप यता

कुकुर बचाउन नदीमा हेलिएका युवक बेपत्ता

२०८२ भाद्र १२, बिहिबार |  संवाददाता

दोलालघाट/ भोटेकोशी नदीमा हामफालेको घरमा पालेको कुकुरलाई बचाउन खोज्दा एक युवक बेपत्ता भएका छन्। कुकुर जोगाउन नदीमा हेलिएका भुम्लु गाउँपालिका-१ रिठ्ठेका २३ वर्षीय महेश दर्जीलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका थप यता

५० बर्षपछि लालपूर्जा पाए भुम्लुवासीले

२०८२ भाद्र ३, मंगलबार |  संवाददाता

भुम्लु / नापी भएको ५० बर्षपछि जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) पाउँदा भुम्लु गाउँपालिकाको वडा नं ७ र ८ (साविक भुम्लु र फलाँटे ) का स्थानीयमा खुशीको सिमा छैन । यहाँका ९ सय ६९ घरपरिवारले जग्गा उपभोग गरेपनि कानूनी कागजात नहुँदा थप यता

खानेपानी सुरक्षा योजनाका लागि उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण

२०८२ श्रावण १६, शुक्रबार |  संवाददाता

खावा / खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरूलाई खानेपानी सुरक्षा योजना निर्माणका लागि अभिमुखीकरण गरिएको छ। काठमाडौँको कलङ्कीमा रहेको उज्यालो नेपाल संस्थाले खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिका पदाधिकारी र थप यता

भुम्लु गाउँपालिकामा आधारभूत तहको शिक्षा ‘अनिवार्य तथा निःशुल्क’

२०८२ अषाढ २३, सोमबार |  संवाददाता

सल्लेभूम्लु / काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा आधारभूत तहको शिक्षा ‘अनिवार्य तथा निःशुल्क’ सुनिश्चित गरिएको छ । सोमबार गाउँपालिकाले एक कार्यक्रम गरेर पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा थप यता

एस.ई.ई मा उत्कृष्टलाई भुम्लु गाउँपालिकाले दियोे जनही १ लाख

२०८२ अषाढ २३, सोमबार |  संवाददाता

भुम्लु / भुम्लु गाउँपालिकाले माध्यमिक शिक्षा परिक्षा (एस.ई.ई) २०८१ मा उत्कृष्ट अंक ल्याउने २ जना विद्यार्थीलाई जनही १ लाख रुपैयाँले पुरस्कृत गरेको छ । भुम्लु गाउँपालिका भित्रका विद्यालयहहरुबाट सबैभन्दा उत्कृष्ट अंक ल्याउने थप यता