तेमाल

मेथिनकोट अस्पतालमा सेवासंँगै सेवाग्राही पनि बढ्दै

२०८३ अषाढ २९, सोमबार |  संवाददाता

भकुण्डेवेशी / विशेषज्ञ जनशक्ति र सेवाका प्रकार बढ्दै गएपछि मेथिनकोट अस्पतालमा सेवाग्राहीको संख्या बढ्दै गएको छ । पछिल्लो ३ बर्षको तुलानात्मक विवरण अनुसार, अस्पतालमा जनशक्तिसंगै विभिन्न प्रकारका सेवा विस्तार भएपछि थप यता

काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहले ल्याए बजेट

२०८३ अषाढ १०, बुधबार |  संवाददाता

बनेपा / काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट प्रस्तुत गरेका छन् । असार १० गतेभित्र आगामी आर्थिक बर्षको बार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुरुप थप यता

‘जलवायु उत्थानशील र सुशासित जिल्ला’ निर्माणको मूल संकल्पसहित काभ्रेपलाञ्चोकको जिल्ला सभा सम्पन्न

२०८३ जेष्ठ २१, बिहिबार |  संवाददाता

धुलिखेल / जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले ‘जलवायु उत्थानशील, सुशासित र समन्वित काभ्रेपलाञ्चोकः दिगो समृद्धितर्फको साझा अभियान’ लाई आगामी वर्षको मूल संकल्पका रूपमा अघि सारेको छ । बिहिबार नवौं जिल्ला सभा तथा आर्थिक थप यता

तेमालका २० युवा कांग्रेसमा प्रवेश

२०८२ माघ २६, सोमबार |  संवाददाता

तेमाल /  तेमाल गाउँपालिका वडा नं ८ ल्लोङसालमा २० जना युवा बिभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रवेश गरेका छन् । वडा कार्यसमितिले आयोजना गरेको प्रतिनिधिसभा-१ का उम्मेदवार गुणराज मुक्तानसंगको भेटघाट तथा चुनाबी कार्यक्रममा थप यता

वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नम्बर १

२०८२ माघ १३, मंगलबार |  संवाददाता

भकुण्डेवेशी / प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारीको लागि नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर १ वडा तहसम्म तयारीमा जुटेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिले तयारी भेला गरेर वडा थप यता

संविधान दिवसमा काभ्रेपलाञ्चोकका राजनीतिक दल र स्थानीय तहले गरे कार्यक्रम

२०८२ आश्विन ३, शुक्रबार |  संवाददाता

बनेपा / संविधान दिवस २०८२ को अवसरमा जिल्लामा क्रियाशील राजनीतिक दल र स्थानीय तहले विभिन्न कार्यक्रम गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमालेका साथै नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अनेरास्वियु क्रान्तिकारी र योङ थप यता

नमोबुद्धको जयमंगलटारमा मनसुनजन्य विपद उद्दार अस्थायी वेश स्थापना

२०८२ अषाढ १५, आईतबार |  संवाददाता

भकुण्डेवेशी / नमोबुद्ध नगरपालिका वडा नं ७, जयमंगलटारमा सशस्त्र प्रहरी बलको मनसुनजन्य विपद उद्दार अस्थायी वेश स्थापना गरिएको हो । सशस्त्र प्रहरी बल, १५ नं गण हेडक्वार्टर, पाँचखाल मातहत रहने गरी जयमंगलटारमा अस्थायी वेश स्थापना थप यता

काभ्रेमा असार १० भित्र १२ स्थानीय तहले ल्याए बजेट, पनौतीमा स्थगित

२०८२ अषाढ १०, मंगलबार |  संवाददाता

बनेपा  / जिल्लाका १३ मध्ये १२ स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । असार ९ गते नै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने गरी तय भएको पनौती नगरपालिकाको नगर सभा गणपुरक थप यता

सुनकोशीले बगाउँदा महाभारतका साजनको मृत्यु

२०८२ जेष्ठ २५, आईतबार |  संवाददाता

तेमाल / पौडी खेल्ने क्रममा सुनकोशी नदीले बगाउँदा एक युवाको मृत्यु भएको छ । विहानै पौडी खेल्न गएका महाभारत गाउँपालिका वडा नं ४ का अन्दाजी २४ बर्षीय साजन वाईवाको मृत्यु भएको प्रहरी चौकी पचुवारघाटका प्रहरी सहायक निरिक्षक युवराज थप यता

दुई प्रहरी चौकीको लागि सार्वजनिक जग्गा प्रयोगको प्रमाणपत्र हस्तान्तरण

२०८१ चैत्र ७, बिहिबार |  संवाददाता

धुलिखेल/ नेपाल सरकारबाट २ प्रहरीले चौकीले भोगााधिकार पाएका सार्वजनिक जग्गा प्रयोगको प्रमाणपत्र हस्तान्तरण गरिएको छ । प्रहरी चौकी भकूण्डेवेशी र पोखरीनारायणस्थानले प्रयोग गर्ने गरी भोगााधिकार प्राप्त ६/६ रोपनी सार्वजनिक थप यता