ललितपुर / हिन्दू कुश हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलता अभिवृद्धिका लागि काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकामा ‘इन्टिग्रेटेड क्लाइमेट एडप्टेशन सोलुसन्स फर द हिन्दू कुश थप यता
काठमाडौं / कतार एयरवेजको जागिर छाडेर गाउँ फर्किएर कृषि र ग्रामीण पर्यटनमा सक्रिय नमोबुद्ध नगरपालिका वडा नं १० का अनुप पाठकलाई रोटरी क्लब अफ काठमाडौं हाइटले ‘उदयमान उद्यमी सम्मान २०२६’ प्रदान गरेको छ । रोटरी क्लब अफ काठमाडौं थप यता
पनौती / कृषक महिलालाई आर्थिक गतिविधीमा प्रत्यक्ष रुपमा संलग्न गराउन पनौतीमा सक्रिय महिला तरकारी तथा फलफूल संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ । कृषि पेशामा संलग्न भएपनि प्रत्यक्ष आर्थिक कारोबार नगरेका महिलालाई स्वरोजगार थप यता
पोखरा / काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं १, फूलबारीस्थित संस्कृति फार्म एण्ड रिसर्च सेन्टरले यस वर्षको गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड २०२६ प्राप्त गरेको छ । २० लाख रुपैयाँ राशिको उक्त अवार्ड रोटरी डिष्ट्रिक्ट थप यता
धुलिखेल / पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले चालु आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन हुने कार्यक्रमहरू सरोकारवालाबीच सार्वजनिक गरेको छ । विहिबार कार्यालयमा आयोजित सार्वजनिकीकरण गोष्ठीमा सहभागी स्थानीय तहका प्रमुख, पशु सेवा थप यता
च्याम्राङवेशी / काभ्रेपलाञ्चोक जिल्लामा दुर्गम भनिएको च्याम्राङवेशीमा सञ्चालित डेरी उद्योगले बार्षिक २६ करोड बराबरको कारोबार गरेको छ । बेथानचोक गाउँपालिका वडा नं १, च्याम्राङवेशीमा रहेको मदानी डेरी प्रा.लि.ले २०८१/२०८२ थप यता
पाँचखाल । जिल्लाको पाँचखाल र मण्डनदेउपुर नगरपालिकामा ‘रोपाईं महोत्सव’ गरिएको छ । २२औँ राष्ट्रिय धान दिवसको अवसर पारेर दुई स्थानमा छुट्टाछुट्टै कार्यक्रममा ‘रोपाईं महोत्सव’ गरिएको हो । जिल्ला कृषि विकास कार्यालय काभ्रे थप यता
महाभारत / महाभारत गाउँपालिकाले कफी खेतीलाई आम्दानीको दीर्घकालिन श्रोत बनाउने नीति अपनाएको छ । गाउँ सभाको १७ औंं अधिवेशनमा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले प्रस्तुत गरेको बार्षिक नीति तथा कार्यक्रममा महाभारत थप यता
धुलिखेल / धुलिखेल नगरपालिकाले ५० प्रतिशत अनुदानमा १२ वटै वडाका कृषकलाई अनुदानमा मिनिटिल र स्प्रेयर पम्प वितरण गरेको छ । कृषि कर्म बढी हुने वडालाई बढी प्राथमिकता दिएर नगरपालिकाको कृषि शाखाले १ सय १३ परिवारलाई खेतबारी जोत्न थप यता
धुलिखेल / विश्व वातावरण दिवसको अवसरमा धुलिखेल, २८ किलोस्थित भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र परिसरमा वृक्षारोपण गरिएको छ । प्रशिक्षण केन्द्र र डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकको आयोजना र काभ्रेली नापी पेशाकर्मी समाजको थप यता