मुख्य समाचार

भोटेकोशी बाढी प्रभावितलाई नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले सहयोग गर्यो १७ लाख ६२ हजार ९५७ रुपैयाँ

२०८३ भाद्र १५, सोमबार |  संवाददाता

काठमाडौं/ नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले भोटेकोशी बाढी प्रभावितका लागि १७ लाख ६२ हजार ९५७ रुपैयाँ सहयोग गरेको छ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिंग क्षेत्रमा ठुलो मानवीय एवं भौतिक क्षति गरेकोले ती थप यता

भोटेकोशी बाढी प्रभावितलाई सहयोग गर्न नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले जुटायो ११ लाख

२०८३ भाद्र १२, शुक्रबार |  संवाददाता

काभ्रेपलान्चोक / नेपाली कांग्रेस काभ्रेपलान्चोकले भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गर्न ११ लाख रुपैयाँ जुटाएको छ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिंग क्षेत्रमा ठुलो मानवीय एवं भौतिक क्षति थप यता

राजभाइ प्रधानको सहयोगले शीर मेमोरियल अस्पतालमा बन्यो ओपिडीको नयाँ भवन

२०८३ भाद्र १०, बुधबार |  संवाददाता

बनेपा /  शिर मेमोरियल एडभेन्टिष्ट अस्पतालको बहिरंग विभागको नयाँ भवन तयार भएको छ । बनेपाका ८१ वर्षीय राजभाई प्रधानको व्यक्तिगत खर्चमा २८ हजार वर्गफिटमा बनेको ४ तले बहिरंग विभागको भवन २०८१ कार्तिक २१ गते निर्माण थालिएको थियो । थप यता

किर्डाकको सहयोगमा तयार भयो विन्ध्यवासिनी माध्यमिक विद्यालयमा चार कोठे भवन

२०८३ भाद्र ७, आईतबार |  संवाददाता

रजवास / रोशी गाउँपालिका वडा नं. ९ स्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा २ तले ४ कोठे विद्यालय भवन तयार भएको छ । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) मार्फत चोरोग उसान फर चिल्ड्रेन कोरियाको सहयोगमा ६७ थप यता

लाहाछाप मिडियाको चौथो वार्षिकोत्सवमा विभिन्न व्यक्तित्व सम्मानित

२०८३ भाद्र ५, शुक्रबार |  संवाददाता

धुलिखेल /  लाहाछाप मिडिया प्रा.लि.ले आफ्नो स्थापनाको चौथो वार्षिकोत्सवमा समाज, उद्यमशीलता, पत्रकारिता र सार्वजनिक सेवाका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान गरेको छ । हिमालय दृश्य थप यता

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको नागरिक केन्द्रित अभियान शुरु

२०८३ भाद्र २, मंगलबार |  संवाददाता

बनेपा / नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले नागरिक केन्द्रित अभियान सुरुवात गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको परिपत्र अनुसार जिल्लाले अभियान थालेको हो । मंगलवार बनेपास्थित जिल्ला कार्यालयमा अभियान सुरुवातका थप यता

मङ्गलभूमि बुद्ध विहारलाई ५ फुट ६ इन्च अग्लो बुद्ध प्रतिमा दान

२०८३ श्रावण ३०, शनिबार |  संवाददाता

बनेपा/  काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ९, रजबासस्थित मङ्गलभूमि बुद्ध विहारका लागि भगवान् बुद्धको ५ फुट ६ इन्च उचाइ भएको प्रतिमा (मूर्ति) हस्तान्तरण गरिएको छ। काठमाडौँ महानगरपालिका वडा नं. ६, बौद्ध महाङ्काल थप यता

रोटरी क्लब अफ पनौतीका अध्यक्ष राजेश सुन्दर सैंजुको कार्यसमितिले गर्यो पदस्थापन

२०८३ श्रावण २९, शुक्रबार |  संवाददाता

पनौती / रोटरी क्लब अफ पनौतीले रोटरी वर्ष २०२६/२७ का लागि राजेश सुन्दर सैंजुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा निवर्तमान अध्यक्ष यतिराज अधिकारी, भावी अध्यक्ष कृष्ण प्रसाद सैंजु, आगामी अध्यक्ष इन्द्रमणि थप यता

भाद्र १ गतेदेखि धुलिखेल अस्पतालको ओपिडीमा स्वास्थ्य बीमा सेवा पुनः सुरु हुने

२०८३ श्रावण २९, शुक्रबार |  संवाददाता

धुलिखेल/ धुलिखेल अस्पतालले आगामी भदौ १ गतेदेखि स्वास्थ्य बीमा अन्तर्गतको बहिरंग (ओपिडी) सेवा पुनः सुचारु गर्ने भएको छ । आकस्मिक सेवामा स्वास्थ्य विमा नियमित नै छ । बीमा बोर्डले सेवा शुल्कमा गरेको परिमार्जन, आर्थिक सहजता र थप यता

रोशी गाउँपालिकामा ‘हाइ-क्यास’ परियोजना: इसिमोड, सिप्रेड र पालिकाबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर

२०८३ श्रावण २७, बुधबार |  संवाददाता

ललितपुर / हिन्दू कुश हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलता अभिवृद्धिका लागि काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकामा ‘इन्टिग्रेटेड क्लाइमेट एडप्टेशन सोलुसन्स फर द हिन्दू कुश थप यता