असार १८, काभ्रे। पत्रकार नवराज बजगाईले जन्मदिनको अवसरमा बृद्धबृद्धा र असहायलाई खाद्यान्न र लत्ता कपडाहरु हस्तान्तरण गर्नुभएको छ। बिगत वर्षहरुमा जस्तै यो साल पनि काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको थप यता
मानव जीवनमा पानीको महत्व धेरै छ। यो हामीलाई थाहा भएकै कुरा हो र अनि हामी पानी पिउँछौँ पनि। तर पानी खाने समय र तरिकाबारे अझैपनि हामी बेखबर नै छौँ। के तपाईलाई थाहा छ? बिहान खाली पेटमा मनतातो पानी पिउनु स्वास्थ्यका लागि निकै थप यता
असार १७, काभ्रे। भुम्लु गाउँपालिकामा विकास निर्माण कार्यको अनुगमनका क्रममा तोकिएको मापदण्ड अनुसार काम नभएको पाइएपछि बनाइएको संरचना भत्काइएको छ। भुम्लु गाउँपालिका वडा नं. ९ ज्याम्दीमा निर्माण भइरहेको सडकको पक्की नाली थप यता
असार १७, काभ्रे। काभ्रेली पत्रकार इश्वरी ओझाले नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ। नेपाल प्रेस यूनियनको नवौ महाधिवेशनमा केन्द्रिय अध्यक्ष पदमा उम्मेदवारी दिने वरिष्ठ पत्रकार ओझाले थप यता
असार १५ । भिटामिन बी कम्प्लेक्स पानीमा घुलनशील भिटामिन हो। भिटामिन बी कम्प्लेक्सको कमी भएमा स्मरण शक्ति कमजोर हुनुका साथै थकान महसूस हुने र डिप्रेशन पनि हुनसक्छ। स्वस्थ रहन तथा शरिरलाई सुचारु रुपमा चलाउन भिटामिन्स र थप यता
असार १५, काभ्रे। प्रेस युनियन काभ्रेको अध्यक्षमा नगेन्द्र अधिकारी सर्वसम्मत रुपमा चयन भएका छन्। आज सम्पन्न प्रेस युनियन अधिबेशनमा अध्यक्ष अधिकारीसंगै १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो। युनियनको थप यता
असार १४, काभ्रे। नेपाल राष्ट्रबैकका पुर्व निर्देशक समेत रहेका पनौतीका वौद्धिक व्यत्तित्व केशव थापाले हालै स्थानीय तहहरुले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको औचित्यता त्यसको कार्यान्वयनमा भर पर्ने बताउनु भएको छ। पनौती थप यता
असार १३, काभ्रे। काभ्रे जिल्लाको ऐतिहासिक र धार्मिक नगर पनौतीमा आउने पर्यकटहरुलाई नगरको सम्पुर्ण वडा र क्षेत्रको बारेमा जानकारी दिन बसपार्कमा पर्यटन सुचना केन्द्र राख्नुपर्ने आवश्यक्ता रहेको औल्याइएको छ। नेपालमै पहिलो थप यता
असार १३, काभ्रे। पनौती नगरलाई शैक्षिक हबको रुपमा विकसित गर्न नीति, रणनीति एवं वजेट सहितको क्रियाकलप अघि बढाउनुका साथै समय अनुसार नयाँ-नयाँ विषयको अध्ययन अध्यापन गराउनु पर्ने देखिएको छ। पनौती नगरपालिका र इन्द्रेश्वर थप यता
असार ११, काभ्रे। नेपाल नागरिक अभियानले बनेपामा विरोध प्रदर्शन गरेको छ। चरममुल्य वृद्धि, कालाबजारी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै अभियानले विरोध प्रदर्शन गरेको हो। साथै उसले एसपिपी कुनै हालतमा पास नगराउन पनि थप यता