काठमाडौं / भोटेकोशी बाढीपछि शव व्यवस्थापनमा खटिएका प्रहरी, स्वास्थ्यकर्मी र स्वयंसेवकका लागि आवश्यक सुरक्षा तथा संक्रमण नियन्त्रण सामग्री उपलब्ध गराइएको छ । ‘प्रारम्भ' सामाजिक संस्थाले पीपीई, एयर फिल्टर मास्क, सर्जिकल थप यता
धुलिखेल / लाहाछाप मिडिया प्रा.लि.ले आफ्नो स्थापनाको चौथो वार्षिकोत्सवमा समाज, उद्यमशीलता, पत्रकारिता र सार्वजनिक सेवाका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान गरेको छ । हिमालय दृश्य थप यता
धुलिखेल/ धुलिखेल अस्पतालले आगामी भदौ १ गतेदेखि स्वास्थ्य बीमा अन्तर्गतको बहिरंग (ओपिडी) सेवा पुनः सुचारु गर्ने भएको छ । आकस्मिक सेवामा स्वास्थ्य विमा नियमित नै छ । बीमा बोर्डले सेवा शुल्कमा गरेको परिमार्जन, आर्थिक सहजता र थप यता
धुलिखेल / अस्पताल नेतृत्व तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय सम्मेलन धुलिखेल अस्पतालमा आयोजना गरिएको छ । धुलिखेल अस्पतालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा देशभरका विभिन्न अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीका साथै थप यता
धुलिखेल / नगरवासीको आँखा सम्बन्धी उपचार निशुल्क गर्न धुलिखेल नगरपालिकाले बनेपास्थित रेयुकाई एइको मासुनागा आँखा अस्पतालसँग समझदारी गरेको छ । बिहिबार दुई पक्षबिच भएको सम्झौतामा मोतियाबिन्दु शल्यक्रिया, रेटिना शल्यक्रिया र थप यता
धुलिखेल / दुर्घटना वा आकस्मिक स्वास्थ्य अवस्थामा सबैभन्दा पहिलो सहयोग गर्ने (फष्ट रेस्पोन्डर) स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकहरुलाई जीवन रक्षा सम्बन्धी पुनर्ताजगी तालिम दिइएको छ । धुलिखेल अस्पताल र युनिभर्सिटी अफ थप यता
बनेपा / काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट प्रस्तुत गरेका छन् । असार १० गतेभित्र आगामी आर्थिक बर्षको बार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुरुप थप यता
धुलिखेल / धुलिखेलको पर्यटन तथा होटल व्यवसायलाई थप व्यावसायिक र गुणस्तरीय बनाउने उद्देश्यका साथ होटल व्यवसायी तथा कर्मचारीहरूका लागि 'हस्पिटालिटी म्यानेजमेन्ट (आतिथ्य सत्कार) तालिम' गरिएको छ । पर्यटन कार्यालय काठमाडौंको थप यता
धुलिखेल / जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले ‘जलवायु उत्थानशील, सुशासित र समन्वित काभ्रेपलाञ्चोकः दिगो समृद्धितर्फको साझा अभियान’ लाई आगामी वर्षको मूल संकल्पका रूपमा अघि सारेको छ । बिहिबार नवौं जिल्ला सभा तथा आर्थिक थप यता
काभ्रेपलाञ्चोक / प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संघीयताको वास्तविक परीक्षण सिंहदरबारमा नभई स्थानीय तहको सेवा प्रवाहमा हुने बताएका छन् । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा आयोजित नवौं जिल्ला सभा तथा थप यता