खाना/पर्यटन

मङ्गलभूमि बुद्ध विहारलाई ५ फुट ६ इन्च अग्लो बुद्ध प्रतिमा दान

२०८३ श्रावण ३०, शनिबार |  संवाददाता

बनेपा/  काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ९, रजबासस्थित मङ्गलभूमि बुद्ध विहारका लागि भगवान् बुद्धको ५ फुट ६ इन्च उचाइ भएको प्रतिमा (मूर्ति) हस्तान्तरण गरिएको छ। काठमाडौँ महानगरपालिका वडा नं. ६, बौद्ध महाङ्काल थप यता

जागिर छाडेर विदेशबाट गाउँ फर्किएका अनुपलाई रोटरीको ‘उदयमान उद्यमी सम्मान’

२०८३ श्रावण २०, बुधबार |  संवाददाता

काठमाडौं / कतार एयरवेजको जागिर छाडेर गाउँ फर्किएर कृषि र ग्रामीण पर्यटनमा सक्रिय नमोबुद्ध नगरपालिका वडा नं १० का अनुप पाठकलाई रोटरी क्लब अफ काठमाडौं हाइटले ‘उदयमान उद्यमी सम्मान २०२६’ प्रदान गरेको छ । रोटरी क्लब अफ काठमाडौं थप यता

कलाँती भूमिडाँडा : एक चिनारी

२०८३ बैशाख २१, सोमबार |  संवाददाता

पृष्ठभूमि नेपालको वर्तमान प्रशासनिक संरचनाअनुसार ७५३ स्थानीय तहमध्ये बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका पनि एक हो । पनौती नगरपालिका वडा नं ७ मा रहेको पौराणिक र ऐतिहासिक पनौती सहर पुरातात्विक सम्पदा र थप यता

‘पनौती कलाँती भूमिडाँडाको सेरोफेरो’ बृतचित्रमा

२०८३ बैशाख १४, सोमबार |  संवाददाता

भूमिडाँडा/ धार्मिक पर्यटनको नजरमा पनौती कलाँती भूमिडाँडाको सेरोफेरो सम्बन्धी बृतचित्र निर्माण गरिएको छ । धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले पनौती नगरपालिका वडा नं १२ कलाँती भूमिडाँडा र आसपासका विभिन्न थप यता

बाढी पहिरोले क्षतिग्रस्त शंखेश्वरी मन्दिरको पुनर्निर्माण थालियो

२०८३ बैशाख १०, बिहिबार |  संवाददाता

शंखु फेदी / दुई बर्ष अघि आएको बाढी र पहिरोले क्षतिग्रस्त भएको धुलिखेल नगरपालिका वडा नं १२, शंखुफेदीस्थित शंखेश्वरी मन्दिरको पुनर्निर्माण थालिएको छ । २०८० असोज १० देखि १२ गतेसम्मको अबिरल बर्षापछिको बाढी र पहिरोले क्षतिग्रस्त थप यता

संस्कृति फार्म एण्ड रिसर्च सेन्टरलाई २० लाख राशीको गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड 

२०८३ बैशाख ५, शनिबार |  संवाददाता

पोखरा / काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं १, फूलबारीस्थित संस्कृति फार्म एण्ड रिसर्च सेन्टरले यस वर्षको गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड २०२६ प्राप्त गरेको छ । २० लाख रुपैयाँ राशिको उक्त अवार्ड रोटरी डिष्ट्रिक्ट थप यता

नमोबुद्धबाट शंखु हुँदै बल्थलीसम्म ‘ सुन्तला हाइकिङ’

२०८२ पौष १०, बिहिबार |  संवाददाता

नमोबुद्ध /  काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्धबाट शंखु हुँदै बल्थलीसम्म ‘सुन्तला हाइकिङ’ गरिएको छ । धुलिखेल नगरपालिका पर्यटन परिषद्को सहयोग, रोटरी क्लव अफ धुलिखेल र नेपाल युवा उद्ममी मञ्च काभ्रेपलाञ्चोकको सहकार्यमा होटल थप यता

बनेपामा सञ्चालनमा आयो पुर्वाञ्चल क्याफे

२०८२ मंसिर २८, आईतबार |  संवाददाता

बनेपा / इटहरीलगायत प्रमुख शहरमा रहेको पुर्वाञ्चल क्याफेको शाखा बनेपा गोदामाचोकमा सञ्चालनमा आएको छ । बेकरी, आइसक्रिम, पेय पदार्थ, फास्टफुड, कफी, थकाली खाना लगायतका परिकार पाउने गरी बनेपामा क्याफेको १० औं शाखा जिल्ला सहकारी थप यता

होटल एशोसिएसन काभ्रेपलाञ्चोकमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा प्रल्हाद

२०८२ कार्तिक २१, शुक्रबार |  संवाददाता

धुलिखेल / होटल सारथी लिमिटेडका प्रल्हाद प्याकुरेलको अध्यक्षतामा होटल एशोसिएसन नेपाल काभ्रेपलाञ्चोकको नयाँ कार्यसमिति गठन गरिएको छ । निवर्तमान अध्यक्ष प्रेमकण्ठ माकाजू धुलिखेल नगरपालिकाले गठन गरेको पर्यटन परिषद्को थप यता

पर्यटन क्षेत्रका दीर्घसेवी सम्मानित

२०८२ आश्विन ११, शनिबार |  संवाददाता

धुलिखेल/ लामो समय होटल तथा पर्यटन क्षेत्रमा योगदान दिएका श्रमिकहरुलाई सम्मान गरिएको छ । क्षेत्रीय होटल संघ धुलिखेल, युवा उद्यमी मञ्च, महिला उद्यमी संघ नेपाल काभ्रेपलाञ्चोक लगायतका संस्थाको सहकार्यमा धुलिखेल नगरपालिकाले थप यता