पाँचखाल

काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहले ल्याए बजेट

२०८३ अषाढ १०, बुधबार |  संवाददाता

बनेपा / काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट प्रस्तुत गरेका छन् । असार १० गतेभित्र आगामी आर्थिक बर्षको बार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुरुप थप यता

‘जलवायु उत्थानशील र सुशासित जिल्ला’ निर्माणको मूल संकल्पसहित काभ्रेपलाञ्चोकको जिल्ला सभा सम्पन्न

२०८३ जेष्ठ २१, बिहिबार |  संवाददाता

धुलिखेल / जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले ‘जलवायु उत्थानशील, सुशासित र समन्वित काभ्रेपलाञ्चोकः दिगो समृद्धितर्फको साझा अभियान’ लाई आगामी वर्षको मूल संकल्पका रूपमा अघि सारेको छ । बिहिबार नवौं जिल्ला सभा तथा आर्थिक थप यता

पाँचखालको सामुदायिक वनमा दुई जनाको कंकाल फेला, सशस्त्रका बेपत्ता असई र उनलाई भेट्न आएकी महिला भएको पुष्टि

२०८३ जेष्ठ २०, बुधबार |  संवाददाता

पाँचखाल । काभ्रेको पाँचखालस्थित एक सामुदायिक वनमा दुई जना व्यक्तिको सडेगलेको अवस्थामा कंकाल फेला परेको छ । वनमा झुण्डिएको अवस्थामा फेला परेका ती कंकालहरू विगत केही समयदेखि बेपत्ता रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थप यता

सशस्त्र प्रहरी बल नं. १५ गणको स्थापना दिवसमा उद्धारकर्तालाई सम्मान

२०८३ बैशाख २५, शुक्रबार |  संवाददाता

पाँचखाल । बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका वडा नं ७ लास्कोट र घुमाउने खोलाबीच फसेका यात्रुको उद्धार गर्ने सशस्त्र प्रहरीलाई नगदसहित सम्मान गरिएको छ । गत २१ वैशाख रातिको अविरल वर्षापछि आएको बाढीका कारण रोशी खोलामा थप यता

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसमा बहिरा जेष्ठ नागरिकलाई सम्मान

२०८२ आश्विन ७, मंगलबार |  संवाददाता

बनेपा / अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा बनेपामा बहिरा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । काभ्रे बहिरा विकास संघको २८ औँ वार्षिक साधारण सभा तथा १४औं अधिवेशन सहितको कार्यक्रममा उनीहरूलाई दोसल्ला र खानेकुरासहित थप यता

पाँचखालमा ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालकले ज्यान गुमाए

२०८२ भाद्र ४, बुधबार |  संवाददाता

पाँचखाल / अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं ६, केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकले ज्यान गुमाएका छन् । बुधबार बिहान पाँचखालतर्फ आउँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने थप यता

पाँचखाल अस्फाल्ट प्लान्ट विवादमा कम्पनीले भन्यो ‘वातावरणमा कुनै असर पर्दैन’

२०८२ श्रावण २८, बुधबार |  संवाददाता

धुलिखेल / पाँचखाल नगरपालिका वडा नम्बर ८ होक्सेमा स्थापना गर्न लागिएको अस्फाल्ट ब्याच मिक्स प्लान्टले वातावरणमा कुनै असर नपर्ने भन्दै निर्माण कम्पनीले यस बारेमा कुनै भ्रम नपाल्न सरोकारवालामा अनुरोध गरेको छ। बुधबार थप यता

खानेपानी सुरक्षा योजनाका लागि उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण

२०८२ श्रावण १६, शुक्रबार |  संवाददाता

खावा / खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरूलाई खानेपानी सुरक्षा योजना निर्माणका लागि अभिमुखीकरण गरिएको छ। काठमाडौँको कलङ्कीमा रहेको उज्यालो नेपाल संस्थाले खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिका पदाधिकारी र थप यता

रेष्टले पाँचखालमा गरेको कार्यक्रमको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक

२०८२ अषाढ ३०, सोमबार |  संवाददाता

पाँचखाल / ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट)ले पाँचखाल नगरपालिकामा सञ्चालन गरेको कार्यक्रमको सामाजिक परीक्षण गरिएको छ । अमेरिकन हिमालयन फाउन्डेसन र फाउण्डेसन फर र जस्ट सोसाइटी इन्टरनेशनलको सहयोगमा पाँचखाल थप यता

पाँचखाल र मण्डनदेउपुरमा ‘रोपाईं  महोत्सव’

२०८२ अषाढ १५, आईतबार |  संवाददाता

पाँचखाल । जिल्लाको पाँचखाल र मण्डनदेउपुर नगरपालिकामा ‘रोपाईं  महोत्सव’ गरिएको छ । २२औँ राष्ट्रिय धान दिवसको अवसर पारेर दुई स्थानमा छुट्टाछुट्टै कार्यक्रममा ‘रोपाईं महोत्सव’ गरिएको हो । जिल्ला कृषि विकास कार्यालय काभ्रे थप यता