चौरीदेउराली

काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहले ल्याए बजेट

२०८३ अषाढ १०, बुधबार |  संवाददाता

बनेपा / काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट प्रस्तुत गरेका छन् । असार १० गतेभित्र आगामी आर्थिक बर्षको बार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुरुप थप यता

‘जलवायु उत्थानशील र सुशासित जिल्ला’ निर्माणको मूल संकल्पसहित काभ्रेपलाञ्चोकको जिल्ला सभा सम्पन्न

२०८३ जेष्ठ २१, बिहिबार |  संवाददाता

धुलिखेल / जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले ‘जलवायु उत्थानशील, सुशासित र समन्वित काभ्रेपलाञ्चोकः दिगो समृद्धितर्फको साझा अभियान’ लाई आगामी वर्षको मूल संकल्पका रूपमा अघि सारेको छ । बिहिबार नवौं जिल्ला सभा तथा आर्थिक थप यता

कांग्रेस जिल्ला सभापति तीर्थ लामा प्रदेश सांसद भएपछि चौरीदेउरालीमा २५ करोड ५६ लाखका विकास योजना

२०८२ माघ २७, मंगलबार |  संवाददाता

चौरीदेउराली / प्रदेश सभा सदस्य निर्वाचित भएको तीन वर्षको अवधीमा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाको पहलमा चौरीदेउराली गाउँपालिकामा २५ करोड ५६ लाख बराबरका विकास योजना कार्यान्वयन भएका छन् । केही समय थप यता

वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नम्बर १

२०८२ माघ १३, मंगलबार |  संवाददाता

भकुण्डेवेशी / प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारीको लागि नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर १ वडा तहसम्म तयारीमा जुटेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिले तयारी भेला गरेर वडा थप यता

पाँचखालमा ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालकले ज्यान गुमाए

२०८२ भाद्र ४, बुधबार |  संवाददाता

पाँचखाल / अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं ६, केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकले ज्यान गुमाएका छन् । बुधबार बिहान पाँचखालतर्फ आउँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने थप यता

काभ्रेमा असार १० भित्र १२ स्थानीय तहले ल्याए बजेट, पनौतीमा स्थगित

२०८२ अषाढ १०, मंगलबार |  संवाददाता

बनेपा  / जिल्लाका १३ मध्ये १२ स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । असार ९ गते नै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने गरी तय भएको पनौती नगरपालिकाको नगर सभा गणपुरक थप यता

काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिकाले दियो ‘जनयुद्ध दिवस’मा सार्वजनिक विदा

२०८१ माघ ३०, बुधबार |  संवाददाता

चौरीदेउराली /काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिकाले ‘जनयुद्ध दिवस’को सम्झनामा सार्वजनिक विदा दिएको छ । माघ ३० गते गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंले हस्ताक्षर गरेको सूचना निकालेर गाउँपालिकाले शहिदहरुको उच्च थप यता

सोनाम ल्होछार : काभ्रेका ९ स्थानीय तहमा सार्वजनिक विदा

२०८१ माघ १६, बुधबार |  संवाददाता

बनेपा / तामाङ समुदायले नयाँ बर्षको रुपमा मनाउने पर्व सोनाम ल्होछार २०८१ का अवसरमा ९ स्थानीय तहले सार्वजनिक विदा घोषणा गरेका छन् । हालसम्म जिल्लाका नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाका साथै रोशी, तेमाल, महाभारत, खानीखोला, थप यता

काभ्रेका स्थानीय तह, संघ र प्रदेश मातहतका सरकारी कार्यालयको एकसाथ प्रगति समीक्षा

२०८१ पौष २२, सोमबार |  संवाददाता

पनौती / काभ्रेका स्थानीय तह, संघ र प्रदेश मातहतका सरकारी कार्यालयको एकसाथ प्रगति समीक्षा गरिएको छ । १३ वटै स्थानीय तह, संघ र प्रदेश सरकार अन्तर्गतका कार्यालयको हालसम्मको प्रगती समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला थप यता

भुम्लु र चौरीदेउरालीमा बजार अनुगमन, स्टेश्नरीबाट औषधी विक्री गर्नेलाई जरिवाना

२०८१ जेष्ठ २५, शुक्रबार |  संवाददाता

कोशिपारी  /  जिल्लाका दुई गाउँपालिकामा संयुक्त बजार अनुगमन गरी कैफियत भेटिएकालाई कार्वाही गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलको अध्यक्षतामा रहेको जिल्ला बजार अनुगमन समितिले भुम्लु गाउँपालिको केन्द्र सल्ले, थप यता