साहित्य

तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ माथि परिचर्चा

२०८३ अषाढ १५, सोमबार |  संवाददाता

काठमाडौं / कवयत्री तारादेवी सुनुवारद्वारा लिखित १०१ वटा फुटकर कविताको सङ्ग्रह ‘जिर्मा’ माथि परिचर्चा गरिएको छ । सुनुवार राष्ट्रसेवक समाजको आयोजनामा काठमाडौंमा भएको कार्यक्रमा कवितासंग्रहका विषयबस्तु र विभिन्न पक्षबारे थप यता

महोत्तरीमा दुई पुस्तक विमोचन: बिक्रीको रकम सामाजिक कार्यमा उपयोग गरिने

२०८३ अषाढ ६, शनिबार |  संवाददाता

महोत्तरी / प्रा. डा. चन्दा कार्की भण्डारी, प्रा. डा. सुमनराज ताम्राकार र प्रा. डा. हिरा तुलाधर  को सहलेखनमा तयार पारिएको चिकित्सा शास्त्र सम्बन्धी पुस्तक 'इसेन्सियल इन्स्ट्रुमेन्ट ईन अब्सटेट्रिक्स एन्ड गाईनेकोलोजी (Essential Instruments in Obstetrics थप यता

प्राध्यापक डा. प्रेम शर्माको ’एक जीवन तीन मिसन’ सार्वजनिक

२०८२ मंसिर ७, आईतबार |  संवाददाता

बनेपा / त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास केन्द्रीय विभाग किर्तिपुर काठमाडौँबाट सेवानिवृत्त प्राध्यापक डा. प्रेम शर्माको जीवनीमा आधारित ’एक जीवन तीन मिसन’ शीर्षकको कैलाश मानसरोवर यात्रा समेटिएको आत्मपरक वृत्तचित्र थप यता

डा. सुमनको  ‘अर्बुद मन्धनः दीर्घ जीवन’ पुस्तक सार्वजनिक

२०८२ कार्तिक १२, बुधबार |  संवाददाता

धुलिखेल/ चिकित्सक पेशासंगै लेखनमा उतिकै सकृयप्राध्यापक डा. सुमनराज ताम्राकारको १८ औं कृति  'अर्बुद मन्धनः दीर्घ जीवन' सार्वजनिक भएको छ। विभिन्न क्यान्सर रोगको लक्षण, पहिचान र निवारणबारे सरल भाषामा लेखिएको उनको कृति बुधवार एक थप यता

‘पनौतीका भित्तेचित्र र यसको महत्व’ बारे पुस्तक सार्वजनिक

२०८२ कार्तिक ५, बुधबार |  संवाददाता

पनौती / प्राचिन शहर पनौतीका पुराना भित्ते चित्र सम्बन्धमा तयार पारिएको पुस्तक सार्वजनिक भएको छ । फ्रान्सका मानवशास्त्री जेरार्ड टोफिन, पुरातत्व विभागका पूर्व निर्देशक रिद्विवावा प्रधान र पुरातत्व विभागका रसायनविद् थप यता

दाहाल र अधिकारी दम्पती सम्मानित

२०८२ कार्तिक १, शनिबार |  संवाददाता

बनेपा / सयपत्री राष्ट्रिय सम्मान साहित्यकार प्रा.डा. रामप्रसाद दाहाल र डा. अनन्तप्रसाद अधिकारी दम्पतीलाई प्रदान गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा प्रत्येक बर्ष प्रदान गरिदै आएको सम्मान यो बर्ष थप यता

‘आलोकमय सूर्य’ लोकार्पित

२०८२ श्रावण ३१, शनिबार |  संवाददाता

पनौती । साहित्यिक सिर्जना, साहित्यिक अभियान, पत्रकारिता र संस्कृतिका क्षेत्रमा समर्पित साहित्यकार सूर्यप्रसाद लाकोेजुको कृति ‘आलोकमय सूर्य’ लोकार्पण गरिएको छ । १४ खण्ड र ८६२ पृष्ठको सो कृतिमा उनका व्यक्तिचित्र, थप यता

तारादेवी सुनुवारले सार्वजनिक गरिन् ‘रातो सारी’ (भिडियो सहित)

२०८२ अषाढ १७, मंगलबार |  संवाददाता

काठमाडौँ– सर्जक तारादेवी सुनुवारले सन्देशमूलक तिज गीत ‘रातो सारी’ सार्वजनिक गरेकी छन् । तिज पर्वको सन्दर्भ पारेर सार्वजनिक भएको गीतको शब्द, रचना तारादेवी सुनुवारकै छ भने गायिका कल्पना सुनुवार र तारादेवी स्वर दिएका छन् । थप यता

राधिका शाक्यको आत्मकथा ‘करुणा’ माथि धुलिखेलमा विर्मश

२०८२ बैशाख २१, आईतबार |  संवाददाता

धुलिखेल / प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ पुस्तक माथि धुलिखेलमा विमर्श गरिएको छ। पुस्तक प्रकाशक संस्था पाणिनी बुक्सले गरेको पुस्तक विमर्शमा लेखक शाक्यको जीवनका विभिन्न पाटो र पुस्तकबारे चर्चा परिचर्चा थप यता

ब्रह्मायणी गुठीबारे `स्मारिका´ लोकार्पण

२०८१ चैत्र ६, बुधबार |  संवाददाता

पनौती । ताम्राकार ब्रह्मायणी गुठी अन्तर्गतको वार्षिक बुसांरा पूजाको अवसरमा थाम्पाम भैरव मन्दिर परिसरमा ‘ब्रह्मायणी’ स्मारिकाको तेश्रो अंक लोकार्पण गरिएको छ । गुठीका अध्यक्ष विश्वनाथ ताम्राकार, तुयुकाजी ताम्राकार, थप यता