बनेपा

जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले विपद कोषमा सहयोग गर्या १ लाख ५९ हजार ५ सय

२०८३ भाद्र १८, बिहिबार |  संवाददाता

काभ्रेपलाञ्चोक / रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका परिवारको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि जिल्ला सहकारी संघ लि. (डिस्कोफ) काभ्रेपलाञ्चोकले एक लाख उनन्साठी हजार पाँच सय सहयोग थप यता

राजभाइ प्रधानको सहयोगले शीर मेमोरियल अस्पतालमा बन्यो ओपिडीको नयाँ भवन

२०८३ भाद्र १०, बुधबार |  संवाददाता

बनेपा /  शिर मेमोरियल एडभेन्टिष्ट अस्पतालको बहिरंग विभागको नयाँ भवन तयार भएको छ । बनेपाका ८१ वर्षीय राजभाई प्रधानको व्यक्तिगत खर्चमा २८ हजार वर्गफिटमा बनेको ४ तले बहिरंग विभागको भवन २०८१ कार्तिक २१ गते निर्माण थालिएको थियो । थप यता

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको नागरिक केन्द्रित अभियान शुरु

२०८३ भाद्र २, मंगलबार |  संवाददाता

बनेपा / नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले नागरिक केन्द्रित अभियान सुरुवात गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको परिपत्र अनुसार जिल्लाले अभियान थालेको हो । मंगलवार बनेपास्थित जिल्ला कार्यालयमा अभियान सुरुवातका थप यता

कक्षा १२ उतिर्ण ६ सय ६५ विद्यार्थीलाई बेलरले गर्यो बिदाई

२०८३ श्रावण ९, शनिबार |  संवाददाता

धुलिखेल / बनेपास्थित बेलर इन्टरनेशनल एकेडेमीले कक्षा १२ उत्तीर्ण ६ सय ६५ विद्यार्थीलाई बिदाइ गरेको छ । बेलरमा विज्ञान संकायतर्फ फिजिक्स, वायोलोजी, कम्प्युटर साइन्सका साथै व्यवस्थापन संकायतर्फ होटल म्यानेजमेन्ट, ट्राभल थप यता

बेलर इन्टरनेशनल एकेडेमीमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

२०८३ अषाढ ३२, बिहिबार |  संवाददाता

धुलिखेल / बेलर इन्टरनेशनल एकेडेमीमा कक्षा ११ को विज्ञान र व्यवस्थापन संकायमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत कार्यक्रम गरिएको छ । विद्यालयले एक कार्यक्रम गरेर नयाँ शैक्षिक सत्रमा भर्ना भएका ५ सय २१ विद्यार्थीलाई थप यता

नेपाल परिवार नियोजन संघ काभ्रेपलाञ्चोकको अध्यक्षमा पुनम जोशी

२०८३ अषाढ २८, आईतबार |  संवाददाता

बनेपा / नेपाल परिवार नियोजन संघ काभ्रेपलाञ्चोकको ४४औँ शाखा सभाले पुनम जोशीको नेतृत्वमा सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । आइतबार सम्पन्न शाखा सभाले जोशीको नेतृत्वमा ११ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित थप यता

काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहले ल्याए बजेट

२०८३ अषाढ १०, बुधबार |  संवाददाता

बनेपा / काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट प्रस्तुत गरेका छन् । असार १० गतेभित्र आगामी आर्थिक बर्षको बार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुरुप थप यता

‘जलवायु उत्थानशील र सुशासित जिल्ला’ निर्माणको मूल संकल्पसहित काभ्रेपलाञ्चोकको जिल्ला सभा सम्पन्न

२०८३ जेष्ठ २१, बिहिबार |  संवाददाता

धुलिखेल / जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले ‘जलवायु उत्थानशील, सुशासित र समन्वित काभ्रेपलाञ्चोकः दिगो समृद्धितर्फको साझा अभियान’ लाई आगामी वर्षको मूल संकल्पका रूपमा अघि सारेको छ । बिहिबार नवौं जिल्ला सभा तथा आर्थिक थप यता

चक्रज्योतिका विद्यार्थीलाई एआई र साइबर सुरक्षा सम्बन्धी तालिम

२०८३ जेष्ठ १३, बुधबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिका वडा नं १३ स्थित चक्रज्योति माध्यमिक विद्यालयमा कृत्रिम बौद्धिकता (Artificial Intelligence-AI) तथा साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण सुरु गरिएको छ । बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयको सहयोगमा सञ्चालित ६० थप यता

विज्ञापनको समानुपातिक वितरण सुनिश्चित गर्न माग

२०८३ जेष्ठ ९, शनिबार |  संवाददाता

बनेपा / नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकले तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विभेदकारी निर्णयको विरोध गर्दै विज्ञापनको समानुपातिक विवरण प्रणाली थप यता