समाज

प्रहरी दिवसमा काभ्रेमा अमर प्रहरीका परिवार र उत्कृष्ट प्रहरी कर्मचारी सम्मानित

२०८३ आश्विन ३०, शुक्रबार |  संवाददाता

धुलिखेल / जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ७१ औं प्रहरी दिवसको अबसर पारेर अमर प्रहरीका परिवारजन र उत्कृष्ट प्रहरी कर्मचारी सम्मानित गरेको छ । कर्तव्य पालनाको सिलसिलामा अमर भएका प्रहरी कर्मचारीका परिवारजनलाई प्रमुख थप यता

विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधी, जनसम्पर्क समितिको समर्थनमा तीर्थ लामाले केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा

२०८३ आश्विन १७, शनिबार |  संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति, संविधान सभा सदस्य, पूर्व मन्त्री एवं बागमती प्रदेश सभा सदस्य तीर्थ लामाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । विभिन्न थप यता

काभ्रे लेडी जेसीजको आतिथ्यतामा असोज २ र ३ गते नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन बनेपामा

२०८३ भाद्र २८, आईतबार |  kavre देशभित्र

बनेपा / काभ्रे लेडी जेसीजको आतिथ्यतामा आगामी असोज २ र ३ गते नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन २०२६’ बनेपामा हुने भएको छ । सम्मेलनको तयारी, उद्देश्य तथा आकर्षणका विषयमा आइतबार पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएको छ थप यता

तीज कार्यक्रम स्थगित गरी नमोबुद्धका महिलाले बाढीपीडितका लागि सहयोग गरे ९१ हजार रुपैयाँ

२०८३ भाद्र १९, शुक्रबार |  संवाददाता

भकुण्डेवेशी / नमाेबुद्ध नगरपालिकाका महिलाहरूले यस वर्षको तीज विशेष कार्यक्रम स्थगन गरी बाढीपीडितको सहयोगका लागि ९१ हजार ३ सय ४५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । बाढी प्रभावित नागरिकको थप यता

जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले विपद कोषमा सहयोग गर्या १ लाख ५९ हजार ५ सय

२०८३ भाद्र १८, बिहिबार |  संवाददाता

काभ्रेपलाञ्चोक / रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका परिवारको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि जिल्ला सहकारी संघ लि. (डिस्कोफ) काभ्रेपलाञ्चोकले एक लाख उनन्साठी हजार पाँच सय सहयोग थप यता

शव व्यवस्थापनमा खटिनेलाई प्रारम्भद्वारा स्वास्थ्य सामग्री सहयोग

२०८३ भाद्र १७, बुधबार |  संवाददाता

काठमाडौं / भोटेकोशी बाढीपछि शव व्यवस्थापनमा खटिएका प्रहरी, स्वास्थ्यकर्मी र स्वयंसेवकका लागि आवश्यक सुरक्षा तथा संक्रमण नियन्त्रण सामग्री उपलब्ध गराइएको छ । ‘प्रारम्भ' सामाजिक संस्थाले पीपीई, एयर फिल्टर मास्क, सर्जिकल थप यता

कान्समा उपाधि जितेका अनुप पौडेल गृहनगरमा सम्मानित

२०८३ भाद्र १६, मंगलबार |  संवाददाता

मण्डनडेउपुर / फ्रान्सको प्रतिष्ठित कान्स फिल्म फेस्टिभल २०२६ मा ऐतिहासिक सफलता हासिल गरेको नेपाली चलचित्र 'एलिफेन्ट्स इन द फग' (Elephants in the Fog) का निर्माता अनुप पौडेल गृहनगरमा सम्मानित भएका छन् । कान्सको 'अनसर्टेन रिगार्ड' (Uncertain Regard) थप यता

राजभाइ प्रधानको सहयोगले शीर मेमोरियल अस्पतालमा बन्यो ओपिडीको नयाँ भवन

२०८३ भाद्र १०, बुधबार |  संवाददाता

बनेपा /  शिर मेमोरियल एडभेन्टिष्ट अस्पतालको बहिरंग विभागको नयाँ भवन तयार भएको छ । बनेपाका ८१ वर्षीय राजभाई प्रधानको व्यक्तिगत खर्चमा २८ हजार वर्गफिटमा बनेको ४ तले बहिरंग विभागको भवन २०८१ कार्तिक २१ गते निर्माण थालिएको थियो । थप यता

किर्डाकको सहयोगमा तयार भयो विन्ध्यवासिनी माध्यमिक विद्यालयमा चार कोठे भवन

२०८३ भाद्र ७, आईतबार |  संवाददाता

रजवास / रोशी गाउँपालिका वडा नं. ९ स्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा २ तले ४ कोठे विद्यालय भवन तयार भएको छ । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) मार्फत चोरोग उसान फर चिल्ड्रेन कोरियाको सहयोगमा ६७ थप यता

लाहाछाप मिडियाको चौथो वार्षिकोत्सवमा विभिन्न व्यक्तित्व सम्मानित

२०८३ भाद्र ५, शुक्रबार |  संवाददाता

धुलिखेल /  लाहाछाप मिडिया प्रा.लि.ले आफ्नो स्थापनाको चौथो वार्षिकोत्सवमा समाज, उद्यमशीलता, पत्रकारिता र सार्वजनिक सेवाका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान गरेको छ । हिमालय दृश्य थप यता

↑