बनेपा / काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट प्रस्तुत गरेका छन् । असार १० गतेभित्र आगामी आर्थिक बर्षको बार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुरुप थप यता
बेथानचोक / बेथानचोक गाउँपालिका वडा नं. १ च्याम्राङबेसीस्थित च्याम्राङबेसी–झिङ्गे सडक खण्डमा गाउँपालिकाकै पहिलो बेली ब्रिज (पुल) निर्माण गरिएको छ । बागमती प्रदेश सरकार र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा १ करोड ७० लाखको थप यता
धुलिखेल / जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले ‘जलवायु उत्थानशील, सुशासित र समन्वित काभ्रेपलाञ्चोकः दिगो समृद्धितर्फको साझा अभियान’ लाई आगामी वर्षको मूल संकल्पका रूपमा अघि सारेको छ । बिहिबार नवौं जिल्ला सभा तथा आर्थिक थप यता
बेथानचोक / स्वस्थ रहन मानिसले के - के गर्छ? व्यायाम, सन्तुलित खानपान, औषधी उपचार आदि । बेथानचोक गाउँपालिकाले भने प्राकृतिक स्वास्थ्य उपचार अर्थात् 'नेचर वेलनेस थेरापी' सुरुवात गरेको छ। पछिल्लो समय मानसिक तनाव, अस्वस्थ जीवनशैली थप यता
ढुंखर्क / बेथानचोक गाउँपालिकामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी पार्वती माध्यमिक विद्यालयले जितेको छ । पार्वती माविले चक्रेश्वर माध्यमिक विद्यालयलाई पाखा लगाउँदै प्रतियोगिताको उपाधि हासिल गरेको हो थप यता
बेथानचोक / शुक्रबारबाट बेथानचोक गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सुरु भएको छ । बेथानचोक गाउँपालिकाको आयोजनामा शुरु भएको प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ । प्रतियोगिताले गाउँपालिका क्षेत्रका थप यता
बेथानचोक । बेथानचोक गाउँपालिकाका विभिन्न स्थानमा जेन्जी युवासहित ३२ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । वडा नं ५ को च्यासिङखर्कमा २९ जना र वडा नं ४ को चलालगणेशस्थानमा ३ जना कांग्रेस प्रवेश गरेका हुन् । चुनावी कार्यक्रममा थप यता
च्याम्राङवेशी / आफू पढेको विद्यालयको विकासका लागि बेथानचोक गाउँपालिका वडा नम्बर १ स्थित चक्रेश्वर माध्यमिक विद्यालयका पूर्व विद्यार्थी, शिक्षक र अभिभावक जुटेका छन् । पूर्व विद्यार्थी मञ्चहरुको अगुवाईमा विद्यालयका पूर्व थप यता
च्याम्राङवेशी / काभ्रेपलाञ्चोक जिल्लामा दुर्गम भनिएको च्याम्राङवेशीमा सञ्चालित डेरी उद्योगले बार्षिक २६ करोड बराबरको कारोबार गरेको छ । बेथानचोक गाउँपालिका वडा नं १, च्याम्राङवेशीमा रहेको मदानी डेरी प्रा.लि.ले २०८१/२०८२ थप यता
बेथानचोक / सातौँ वडास्तरीय ‘बेथानचोक अध्यक्ष कप फुटबल प्रतियोगिता’ वडा नं. ६ भुग्देउको महांकाल युवा क्लबले जितेको छ । मंगलबार भएको फाइनलमा आयोजक वडा नं. ४ को भूमिमाता युवा क्लबलाई पछि पारेको हो । निर्धारित समयमा दुवै टिम थप यता