स्वास्थ्य/शिक्षा

किर्डाकको सहयोगमा तयार भयो विन्ध्यवासिनी माध्यमिक विद्यालयमा चार कोठे भवन

२०८३ भाद्र ७, आईतबार |  संवाददाता

रजवास / रोशी गाउँपालिका वडा नं. ९ स्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा २ तले ४ कोठे विद्यालय भवन तयार भएको छ । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) मार्फत चोरोग उसान फर चिल्ड्रेन कोरियाको सहयोगमा ६७ थप यता

भाद्र १ गतेदेखि धुलिखेल अस्पतालको ओपिडीमा स्वास्थ्य बीमा सेवा पुनः सुरु हुने

२०८३ श्रावण २९, शुक्रबार |  संवाददाता

धुलिखेल/ धुलिखेल अस्पतालले आगामी भदौ १ गतेदेखि स्वास्थ्य बीमा अन्तर्गतको बहिरंग (ओपिडी) सेवा पुनः सुचारु गर्ने भएको छ । आकस्मिक सेवामा स्वास्थ्य विमा नियमित नै छ । बीमा बोर्डले सेवा शुल्कमा गरेको परिमार्जन, आर्थिक सहजता र थप यता

जनजागृति आधारभूत विद्यालयमा रोटरी काठमाडौं हाइटले बनायो लैंगिकमैत्री शौचालय

२०८३ श्रावण २७, बुधबार |  संवाददाता

नमोबुद्ध / गत  २०८१ साल असोजमा परेको अविरल वर्षापछि आएको विनाशकारी बाढी र पहिरोले क्षतिग्रस्त नमोबुद्ध नगरपालिका–२ स्थित श्री जनजागृति आधारभूत विद्यालयमा लैंगिकमैत्री शौचालय निर्माण  गरी रोटरी क्लब अफ काठमाडौं हाइटले  थप यता

आँखा उपचार सेवा निःशुल्क गर्न पनौती नगरपालिका र रेयुकाई आँखा अस्पतालबीच सम्झौता

२०८३ श्रावण २०, बुधबार |  संवाददाता

पनौती / नगरवासीलाई आँखा उपचार सेवा निःशुल्क उपलब्ध गराउन पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पताल, बनेपाबीच द्विपक्षीय सम्झौता भएको छ । सम्झौता अनुसार, पनौती नगरभित्रका मोतिविन्दु तथा आँखाको पर्दा सम्बन्धी थप यता

बेथानचोकमा भएको स्वास्थ्य शिविरमा २ सय जना लाभान्वित 

२०८३ श्रावण २०, बुधबार |  संवाददाता

ढुङखर्क/ काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर ३ स्थित कृष्णगोपाल माद्यामिक विद्यालयमा एक भएको स्वास्थ्य शिविरमा २ सय स्थानीय लाभान्वित भएका छन् । ग्रेस नेपालको आयोजना, बेथानचोक गाउँपालिका ३ नम्बर वडा थप यता

५ वर्षमा १५ सय २२ जनालाई जीवन रक्षा सम्बन्धी आधारभूत तालिम

२०८३ श्रावण १७, आईतबार |  संवाददाता

धुलिखेल / धुलिखेल अस्पतालले ५ बर्षको अवधीमा १ हजार ५ सय २२ जनालाई जीवन रक्षा सम्बन्धी आधारभूत तालिम प्रदान गरेको छ । नेपाल रेडक्रस सोसाइटी, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, क्यानेडियन रेडक्रस, म्याकगिल युनिभर्सिटी लगायतका थप यता

अस्पताल नेतृत्व तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय सम्मेलन पहिलाेपटक धुलिखेल अस्पतालमा

२०८३ श्रावण १६, शनिबार |  संवाददाता

धुलिखेल / अस्पताल नेतृत्व तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय सम्मेलन धुलिखेल अस्पतालमा आयोजना गरिएको छ । धुलिखेल अस्पतालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा देशभरका विभिन्न अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीका साथै थप यता

धुलिखेल नगरवासीको आँखा उपचार निःशुल्क हुने

२०८३ श्रावण १४, बिहिबार |  संवाददाता

धुलिखेल / नगरवासीको आँखा सम्बन्धी उपचार निशुल्क गर्न धुलिखेल नगरपालिकाले बनेपास्थित रेयुकाई एइको मासुनागा आँखा अस्पतालसँग समझदारी गरेको छ । बिहिबार दुई पक्षबिच भएको सम्झौतामा मोतियाबिन्दु शल्यक्रिया, रेटिना शल्यक्रिया र थप यता

कक्षा १२ उतिर्ण ६ सय ६५ विद्यार्थीलाई बेलरले गर्यो बिदाई

२०८३ श्रावण ९, शनिबार |  संवाददाता

धुलिखेल / बनेपास्थित बेलर इन्टरनेशनल एकेडेमीले कक्षा १२ उत्तीर्ण ६ सय ६५ विद्यार्थीलाई बिदाइ गरेको छ । बेलरमा विज्ञान संकायतर्फ फिजिक्स, वायोलोजी, कम्प्युटर साइन्सका साथै व्यवस्थापन संकायतर्फ होटल म्यानेजमेन्ट, ट्राभल थप यता

बेलर इन्टरनेशनल एकेडेमीमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

२०८३ अषाढ ३२, बिहिबार |  संवाददाता

धुलिखेल / बेलर इन्टरनेशनल एकेडेमीमा कक्षा ११ को विज्ञान र व्यवस्थापन संकायमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत कार्यक्रम गरिएको छ । विद्यालयले एक कार्यक्रम गरेर नयाँ शैक्षिक सत्रमा भर्ना भएका ५ सय २१ विद्यार्थीलाई थप यता