खानीखोला / काभेपलाञ्चोकको विकट मानिने खानीखोला गाउँपालिकाले मातृ शिशु स्वास्थ्यलाई प्राथमिकतामा राखेर गर्भवतीको पोषण र सुरक्षालाई ध्यान दिइ ‘झण्डा र अण्डा’ कार्यक्रम लागू गर्ने भएको छ । गाउँ सभाको सत्रौं अधिवेशनमा थप यता
रोशी / रोशी गाउँपालिकाले ६० बर्ष माथिका एकल पुरुषलाई ‘सामाजिक संरक्षण कार्यक्रम’मा आवद्ध गराएर मासिक भत्ता दिन प्रस्ताव गरेको छ । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाले एकल पुरुषलाई पनि थप यता
बनेपा / जिल्लाका १३ मध्ये १२ स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । असार ९ गते नै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने गरी तय भएको पनौती नगरपालिकाको नगर सभा गणपुरक थप यता
महाभारत / महाभारत गाउँपालिकाले कफी खेतीलाई आम्दानीको दीर्घकालिन श्रोत बनाउने नीति अपनाएको छ । गाउँ सभाको १७ औंं अधिवेशनमा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले प्रस्तुत गरेको बार्षिक नीति तथा कार्यक्रममा महाभारत थप यता
बनेपा / बनेपा नगरपालिकाको बजार क्षेत्र पर्ने वडा नं ७ ले स्थानीयलाई फोहोरमैला व्यवस्थापन तथा वर्गीकरण सम्बन्धी तालिम दिएको छ । वडा सदस्य सोनि शाक्यको संयोजकत्वमा भएको कार्यक्रममा ९ वटा टोल समितिका १ सय ८० जना भन्दा बढीलाई ६ थप यता
भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्षको लागि ८० करोड ७३ लाख २३ हजार १ सय ६० को अनुमानित बजेट पेश गरेको छ । नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा भएको दोस्रो नगर सभाको सातौं अधिवेशनको पहिलो बैठकमा उपप्रमुख रत्न थप यता
पनौती / एमालेबाट निर्वाचित नगर सभा सदस्य अनुपस्थित भएपछि पनौती नगर सभाको १७ औं अधिवेशनको बैठक स्थगित भएको छ । उपप्रमुख गिता वञ्जारा, ७ वडाअध्यक्ष र नगर सभा सदस्यहरु अनुपस्थित भएपछि नगर प्रमुख रामशरण भण्डारीले ‘बैठकमा उपस्थित थप यता
धुलिखेल / नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेश समितिले जुनियर / युवा रेडक्रस शिविर धुलिखेलमा आयोजना गरेको छ । असार ६ गतेबाट सुरु भएको शिविरमा बागमती प्रदेशका १३ जिल्लाबाट जुनियर/युवा रेडक्रस सर्कलबाट २ जना, शिक्षक नायक र थप यता
धुलिखेल / मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै वी.पी. राजमार्गको काभ्रेभञ्ज्याङ– खुर्कोट खण्डमा रातको समयमा यात्रुवहाक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । शुक्रबार सिन्धुलीको खुर्कोटमा बसेको सिन्धुली, काभ्रे र थप यता
बनेपा / बनेपा नगरपालिकामा आगामी आर्थिक बर्षको लागि १ अर्ब २४ करोड ६५ लाख १३ हजार २ सय ८६ रुपैयाँको बजेट प्रस्ताव गरिएको छ । नगर सभाको १६ औं अधिवेशनको शुक्रवार बसेको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बार्षिक नीति तथा कार्यक्रम र बजेट थप यता