मन्डनदेउपुर

कान्समा उपाधि जितेका अनुप पौडेल गृहनगरमा सम्मानित

२०८३ भाद्र १६, मंगलबार |  संवाददाता

मण्डनडेउपुर / फ्रान्सको प्रतिष्ठित कान्स फिल्म फेस्टिभल २०२६ मा ऐतिहासिक सफलता हासिल गरेको नेपाली चलचित्र 'एलिफेन्ट्स इन द फग' (Elephants in the Fog) का निर्माता अनुप पौडेल गृहनगरमा सम्मानित भएका छन् । कान्सको 'अनसर्टेन रिगार्ड' (Uncertain Regard) थप यता

काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहले ल्याए बजेट

२०८३ अषाढ १०, बुधबार |  संवाददाता

बनेपा / काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट प्रस्तुत गरेका छन् । असार १० गतेभित्र आगामी आर्थिक बर्षको बार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुरुप थप यता

‘जलवायु उत्थानशील र सुशासित जिल्ला’ निर्माणको मूल संकल्पसहित काभ्रेपलाञ्चोकको जिल्ला सभा सम्पन्न

२०८३ जेष्ठ २१, बिहिबार |  संवाददाता

धुलिखेल / जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले ‘जलवायु उत्थानशील, सुशासित र समन्वित काभ्रेपलाञ्चोकः दिगो समृद्धितर्फको साझा अभियान’ लाई आगामी वर्षको मूल संकल्पका रूपमा अघि सारेको छ । बिहिबार नवौं जिल्ला सभा तथा आर्थिक थप यता

आर्थिक बर्ष २०८१/८२ मा मण्डनदेउपुरको खर्च प्रगति ६१ दशमलव ०४ प्रतिशत

२०८२ भाद्र २३, सोमबार |  संवाददाता

हिंगुवापाटी / मण्डनदेउपुर नगरपालिकले आर्थिक बर्ष (आ.व.) २०८१/८२ मा ६१ दशमलव ०४ प्रतिशत खर्च प्रगति हासिल गरेको छ । आर्थिक बर्ष २०८१/८२ को बार्षिक समिक्षा गर्न आयोजित कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो । १ अर्ब ५ करोड ८७ थप यता

खानेपानी सुरक्षा योजनाका लागि उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण

२०८२ श्रावण १६, शुक्रबार |  संवाददाता

खावा / खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरूलाई खानेपानी सुरक्षा योजना निर्माणका लागि अभिमुखीकरण गरिएको छ। काठमाडौँको कलङ्कीमा रहेको उज्यालो नेपाल संस्थाले खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिका पदाधिकारी र थप यता

पाँचखाल र मण्डनदेउपुरमा ‘रोपाईं  महोत्सव’

२०८२ अषाढ १५, आईतबार |  संवाददाता

पाँचखाल । जिल्लाको पाँचखाल र मण्डनदेउपुर नगरपालिकामा ‘रोपाईं  महोत्सव’ गरिएको छ । २२औँ राष्ट्रिय धान दिवसको अवसर पारेर दुई स्थानमा छुट्टाछुट्टै कार्यक्रममा ‘रोपाईं महोत्सव’ गरिएको हो । जिल्ला कृषि विकास कार्यालय काभ्रे थप यता

काभ्रेमा असार १० भित्र १२ स्थानीय तहले ल्याए बजेट, पनौतीमा स्थगित

२०८२ अषाढ १०, मंगलबार |  संवाददाता

बनेपा  / जिल्लाका १३ मध्ये १२ स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । असार ९ गते नै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने गरी तय भएको पनौती नगरपालिकाको नगर सभा गणपुरक थप यता

डेडीथुम्कामा पूर्वविद्यार्थी शिक्षा सम्मेलन हुने

२०८२ जेष्ठ ८, बिहिबार |  संवाददाता

बनेपा । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ मा रहेको डेडीथुम्का माध्यमिक विद्यालयमा रहेको पूर्व विद्यार्थीले शिक्षा सम्मेलन गर्ने भएका छन् । डेडीथुम्का पूर्वविद्यार्थी शिक्षा सम्मेलन मूल समारोह समितिले बनेपामा थप यता

जनताको तीव्र विकासको आकांक्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति

२०८२ बैशाख १, सोमबार |  संवाददाता

नगरकोट । राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिदैं नेपाली अर्थतन्त्रमा सुधार गरी नेपाली जनताले चाहेको तिव्र विकासको आकांक्षा पूरा गर्नु सबैको साझा दायित्व भएको बताएका छन् । नगरकोट भ्रमण वर्ष थप यता

नगरकोट भ्रमण वर्ष आजबाट

२०८२ बैशाख १, सोमबार |  संवाददाता

नगरकोट / तीन जिल्लाको संगम रहेको नगरकोट क्षेत्रलाई पर्यटकीय हब बनाउन ती जिल्लाका ४ स्थानीय तह कस्सिएका छन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र बनेपा नगरपालिका, भक्तपुरको चाँगुनारायण नगरपालिका र काठमाडौंंको थप यता