अर्थ खबर

धुलिखेल नगरपालिकामा ‘मेला’बाटै कम्तीमा १ सय जनालाई रोजगारीको अवसर

२०८२ अषाढ १९, बिहिबार |  संवाददाता

धुलिखेल / कम्तीमा १ सय जनालाई रोजगारी दिने लक्ष्यसहित धुलिखेल नगरपालिकाको रोजगार सेवा केन्द्रले रोजगार मेला आयोजना गरेको छ । रोजगारदाता र रोजगारको खोजीमा रहेकालाई एकै ठाउँमा उपस्थित गराउने र दुईविच पुलको काम गर्ने थप यता

बेरुजु शून्य बनाउने महाभारत गाउँपालिका सम्मानित

२०८२ अषाढ १६, सोमबार |  संवाददाता

काठमाडौं / आर्थिक बर्ष २०८०/८१ मा बेरुजु शून्य कायम गर्ने महाभारत गाउँपालिकालाई सम्मान गरिएको छ । महालेखा परिक्षकको कार्यालयको ६७औँ वार्षिकोत्सव समारोहमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले उत्कृष्ट थप यता

पाँचखाल र मण्डनदेउपुरमा ‘रोपाईं  महोत्सव’

२०८२ अषाढ १५, आईतबार |  संवाददाता

पाँचखाल । जिल्लाको पाँचखाल र मण्डनदेउपुर नगरपालिकामा ‘रोपाईं  महोत्सव’ गरिएको छ । २२औँ राष्ट्रिय धान दिवसको अवसर पारेर दुई स्थानमा छुट्टाछुट्टै कार्यक्रममा ‘रोपाईं महोत्सव’ गरिएको हो । जिल्ला कृषि विकास कार्यालय काभ्रे थप यता

खानीखोला गाउँपालिकामा गर्भवतीलाई ‘झण्डा र अण्डा’

२०८२ अषाढ १०, मंगलबार |  संवाददाता

खानीखोला / काभेपलाञ्चोकको विकट मानिने खानीखोला गाउँपालिकाले मातृ शिशु स्वास्थ्यलाई प्राथमिकतामा राखेर गर्भवतीको पोषण र सुरक्षालाई ध्यान दिइ ‘झण्डा र अण्डा’ कार्यक्रम लागू गर्ने भएको छ । गाउँ सभाको सत्रौं अधिवेशनमा थप यता

काभ्रेमा असार १० भित्र १२ स्थानीय तहले ल्याए बजेट, पनौतीमा स्थगित

२०८२ अषाढ १०, मंगलबार |  संवाददाता

बनेपा  / जिल्लाका १३ मध्ये १२ स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । असार ९ गते नै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने गरी तय भएको पनौती नगरपालिकाको नगर सभा गणपुरक थप यता

महाभारतले कफी खेतीलाई आम्दानीको दीर्घकालिन श्रोत बनाउने

२०८२ अषाढ १०, मंगलबार |  संवाददाता

महाभारत / महाभारत गाउँपालिकाले कफी खेतीलाई आम्दानीको दीर्घकालिन श्रोत बनाउने नीति अपनाएको छ । गाउँ सभाको १७ औंं अधिवेशनमा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले प्रस्तुत गरेको बार्षिक नीति तथा कार्यक्रममा महाभारत थप यता

नमोबुद्धमा ८० करोड ७३ लाखको बजेट प्रस्तुत

२०८२ अषाढ ९, सोमबार |  संवाददाता

भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्षको लागि ८० करोड ७३ लाख २३ हजार १ सय ६० को अनुमानित बजेट पेश गरेको छ । नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा भएको दोस्रो नगर सभाको सातौं अधिवेशनको पहिलो बैठकमा उपप्रमुख रत्न थप यता

बनेपा नगरपालिकामा १ अर्ब २४ करोड बजेट प्रस्ताव

२०८२ अषाढ ६, शुक्रबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिकामा आगामी आर्थिक बर्षको लागि १ अर्ब २४ करोड ६५ लाख १३ हजार २ सय ८६ रुपैयाँको बजेट प्रस्ताव गरिएको छ । नगर सभाको १६ औं अधिवेशनको शुक्रवार बसेको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बार्षिक नीति तथा कार्यक्रम र बजेट थप यता

गैरसरकारी संस्थाका प्रतिनिधीलाई करदाता शिक्षा

२०८२ जेष्ठ २३, शुक्रबार |  संवाददाता

धुलिखेल /  गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा काभ्रेपलाञ्चोकमा आवद्ध सामाजिक संघ संस्थाका प्रतिनिधीलाई करदाता शिक्षा दिइएको छ । आन्तरिक राजस्व कार्यालय धुलिखेल तथा गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा थप यता

धुलिखेल नगरपालिकाले ५० प्रतिशत अनुदानमा बाड्यो मिनिटिलर र स्प्रेयर

२०८२ जेष्ठ २३, शुक्रबार |  संवाददाता

धुलिखेल / धुलिखेल नगरपालिकाले ५० प्रतिशत अनुदानमा १२ वटै वडाका कृषकलाई अनुदानमा मिनिटिल र स्प्रेयर पम्प वितरण गरेको छ । कृषि कर्म बढी हुने वडालाई बढी प्राथमिकता दिएर नगरपालिकाको कृषि शाखाले १ सय १३ परिवारलाई खेतबारी जोत्न थप यता