रजवास / रोशी गाउँपालिका वडा नं. ९ स्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा २ तले ४ कोठे विद्यालय भवन तयार भएको छ । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) मार्फत चोरोग उसान फर चिल्ड्रेन कोरियाको सहयोगमा ६७ थप यता
बनेपा/ काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ९, रजबासस्थित मङ्गलभूमि बुद्ध विहारका लागि भगवान् बुद्धको ५ फुट ६ इन्च उचाइ भएको प्रतिमा (मूर्ति) हस्तान्तरण गरिएको छ। काठमाडौँ महानगरपालिका वडा नं. ६, बौद्ध महाङ्काल थप यता
ललितपुर / हिन्दू कुश हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलता अभिवृद्धिका लागि काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकामा ‘इन्टिग्रेटेड क्लाइमेट एडप्टेशन सोलुसन्स फर द हिन्दू कुश थप यता
खार्पाचोक/ रोशी गाउँपालिका वडा नं ८, खार्पाचोकमा विवाद भएको भनिएको बुद्धचित माला प्रकृयागत रुपमा खरिद गरिएको पाइएको छ । करारनामा गर्ने ४ जना मध्ये २ जनाले दाना टिप्न अनिच्छा देखाएपछि सम्झौता गर्ने मध्येकै अरु २ जनाले बोटधनीको थप यता
अमलटार / प्रशासकीय भवन निर्माणका लागि निःशुल्क जग्गा दिने जग्गादाताहरुलाई रोशी गाउँपालिकाले सम्मान गरेको छ । मंगलवार गाउँपालिकामा आयोजित कार्यक्रममा रोशी गाउँपालिका वडा नं ७, चिप्ले निवासी दीर्घसिं तामाङका नाति शंखसिंका थप यता
रोशी / काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले बुबाआमा र अभिभावकहरूको उचित हेरचाह, स्याहारसुसार र सम्मानपूर्वक पालनपोषण गर्ने छोरा, छोरी तथा बुहारीलाई 'श्रवण कुमार पुरस्कार' प्रदान गरेको छ । गाउँपालिकाका १२ वटै वडाबाट छनोट भएका थप यता
अमलटार / आर्थिक वर्ष २०८३/८४ को लागी रोशी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित भएको छ । मङ्गलबार सम्पन्न गाउँसभाको १९औँ अधिवेशनको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट थप यता
भकुण्डेवेशी / विशेषज्ञ जनशक्ति र सेवाका प्रकार बढ्दै गएपछि मेथिनकोट अस्पतालमा सेवाग्राहीको संख्या बढ्दै गएको छ । पछिल्लो ३ बर्षको तुलानात्मक विवरण अनुसार, अस्पतालमा जनशक्तिसंगै विभिन्न प्रकारका सेवा विस्तार भएपछि थप यता
बनेपा / काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट प्रस्तुत गरेका छन् । असार १० गतेभित्र आगामी आर्थिक बर्षको बार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुरुप थप यता
अमलटार / रोशी गाउँपालिकाले ६० वर्षमाथि र ७० वर्षमुनिका ज्येष्ठ नागरिक, दलित, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रबन्ध मिलाएको छ । रोशी गाउँपालिका सभाको १९ औं अधिवेशनको थप यता