देश भित्र

बेलर इन्टरनेशनल एकेडेमीमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

२०८३ अषाढ ३२, बिहिबार |  संवाददाता

धुलिखेल / बेलर इन्टरनेशनल एकेडेमीमा कक्षा ११ को विज्ञान र व्यवस्थापन संकायमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत कार्यक्रम गरिएको छ । विद्यालयले एक कार्यक्रम गरेर नयाँ शैक्षिक सत्रमा भर्ना भएका ५ सय २१ विद्यार्थीलाई थप यता

रोशी गाउँपालिकाले जग्गादातालाई गर्यो सम्मान

२०८३ अषाढ ३०, मंगलबार |  संवाददाता

अमलटार / प्रशासकीय भवन निर्माणका लागि निःशुल्क जग्गा दिने जग्गादाताहरुलाई रोशी गाउँपालिकाले सम्मान गरेको छ । मंगलवार गाउँपालिकामा आयोजित कार्यक्रममा रोशी गाउँपालिका वडा नं ७, चिप्ले निवासी दीर्घसिं तामाङका नाति शंखसिंका थप यता

आर्थिक वर्ष २०८३/८४ को लागी रोशी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

२०८३ अषाढ ३०, मंगलबार |  संवाददाता

अमलटार / आर्थिक वर्ष २०८३/८४ को लागी रोशी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित भएको छ । मङ्गलबार सम्पन्न गाउँसभाको १९औँ अधिवेशनको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट थप यता

मेथिनकोट अस्पतालमा सेवासंँगै सेवाग्राही पनि बढ्दै

२०८३ अषाढ २९, सोमबार |  संवाददाता

भकुण्डेवेशी / विशेषज्ञ जनशक्ति र सेवाका प्रकार बढ्दै गएपछि मेथिनकोट अस्पतालमा सेवाग्राहीको संख्या बढ्दै गएको छ । पछिल्लो ३ बर्षको तुलानात्मक विवरण अनुसार, अस्पतालमा जनशक्तिसंगै विभिन्न प्रकारका सेवा विस्तार भएपछि थप यता

आर्थिक बर्ष २०८२/८३ को लागि काभ्रेपलाञ्चोक ‘पूर्णखोप सुनिश्चित जिल्ला’

२०८३ अषाढ २९, सोमबार |  संवाददाता

धुलिखेल / आर्थिक बर्ष २०८२/८३ को लागि काभ्रेपलाञ्चोक ‘पूर्णखोप सुनिश्चित जिल्ला’ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समिति काभ्रेपलाञ्चोकले सोमबार धुलिखेलमा आयोजना गरेको कार्यक्रममा जिल्लालाई थप यता

नेपाल परिवार नियोजन संघ काभ्रेपलाञ्चोकको अध्यक्षमा पुनम जोशी

२०८३ अषाढ २८, आईतबार |  संवाददाता

बनेपा / नेपाल परिवार नियोजन संघ काभ्रेपलाञ्चोकको ४४औँ शाखा सभाले पुनम जोशीको नेतृत्वमा सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । आइतबार सम्पन्न शाखा सभाले जोशीको नेतृत्वमा ११ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित थप यता

जीवन रक्षाका लागि ‘फष्ट रेस्पोण्डर’ लाई तालिम

२०८३ अषाढ २५, बिहिबार |  संवाददाता

धुलिखेल / दुर्घटना वा आकस्मिक स्वास्थ्य अवस्थामा सबैभन्दा पहिलो सहयोग गर्ने (फष्ट रेस्पोन्डर) स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकहरुलाई जीवन रक्षा सम्बन्धी पुनर्ताजगी तालिम दिइएको छ । धुलिखेल अस्पताल र युनिभर्सिटी अफ थप यता

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले ३५ वर्षमुनिका युवाहरूलाई लक्षित गर्दै सदस्यता वितरण गर्ने

२०८३ अषाढ २५, बिहिबार |  संवाददाता

बनेपा /नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले ३५ वर्षमुनिका युवाहरूलाई लक्षित गर्दै क्रियाशील सदस्यता वितरण गर्ने अभियान थालेको छ । केन्द्रीय परिपत्र अनुसार जिल्लाले १३५ वटै वडामा नयाँ क्रियाशील सदस्यता वितरण गर्न युवा, थप यता

काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोहको दोस्रो चरणमा १ हजार ५ सय २७ जना विद्यार्थी दीक्षित

२०८३ अषाढ १९, शुक्रबार |  संवाददाता

काठमाडौं विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोहको दोस्रो चरणमा विभिन्न संकायका १ हजार ५ सय २७ जना विद्यार्थी दीक्षित भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको थप यता

नेपाल युवा उद्यमी मञ्च काभ्रेपलाञ्चोकको अध्यक्षमा क्षितिज श्रेष्ठ

२०८३ अषाढ १३, शनिबार |  संवाददाता

धुलिखेल/ नेपाल युवा उद्यमी मञ्च काभ्रेपलाञ्चोकले वर्ष २०२६/२७ का लागि क्षितिज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। दोस्रो वार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा आगामी कार्यकालको लागि नयाँ थप यता