खानीखोला

दक्षिण कोरियामा रहेका काभ्रेलीले गरे सहयोग

२०८१ अषाढ ११, मंगलबार |  संवाददाता

बनेपा / दक्षिण कोरियामा रहेका काभ्रेलीले जिल्लामा ९ विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेका छन् । काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले जिल्लाका ३ स्थान तहका ९ सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेको हो । महाभारत थप यता

खानीखोला गाउँपालिकाको प्रशासनिक भवन र जनमुक्ति मार्ग एकै साथ शिलान्यास

२०८१ जेष्ठ २५, शुक्रबार |  संवाददाता

तालढुंगा / संघीयतापछि स्थानीय तहको निर्वाचन भएको ७ औं बर्षमा खानीखोला गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास भएको छ । बजेट, जग्गाका लगायतका कारण बाट बन्न नसकेको भवन ७ बर्षपछि बल्ल शुरुवात भएको हो । भवन अभावका कारण गाउँपालिकाले थप यता

वडामा नै सामाजिक सुरक्षा भत्ता पाउँदा खानीखोलाका लाभग्राही खुशी

२०८१ जेष्ठ ११, शुक्रबार |  संवाददाता

तालढुंगा /  खानीखोला गाउँपालिका वडा नं ७ का शेरबहादुर घ्यावाको शरिरमा थकान त थियो, तर उनको मुहार उज्यालो थियो । सामाजिक सुरक्षा बुझ्न यसअघि गाउँपालिकाको केन्द्र तालढुंगामा रहेको बैंक पुग्नुपर्ने बाध्यतामा रहेका घ्यावा आफ्नै थप यता

खानीखोलामा बृहत स्वास्थ्य शिविर, गाउँघरमा नै विशेषज्ञ सेवा पाउँदा स्थानीय खुशी

२०८१ जेष्ठ ८, मंगलबार |  संवाददाता

तालढुंगा /  जनस्वास्थ्य कार्यालय काभ्रेले खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगामा बहृत स्वास्थ्य शिविर गरेको छ । गाउँपालिकाको समन्वयमा कार्यालयले भौगौलिक रुपमा विकट मानिने डाँडापारी क्षेत्रको तालढुंगामा विभिन्न थप यता

खानीखोलामा वडा–वडामा सामाजिक सुरक्षा भत्ता, वडा नं ६ मा छाता र लौरो उपहार

२०८१ जेष्ठ ६, आईतबार |  संवाददाता

तालढुंगा / गाउँपालिकाको केन्द्रमा रहेको बैंक सम्म आउन भौगोलिक रुपमा असहज भएपछि खानीखोला गाउँपालिकाले वडा वडामा नै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सडक र यातायातको असुविधा रहेको गाउँपालिकाले जेष्ठ नागरिक, एकल, पूर्ण थप यता

भुकम्पको ८ बर्षपछि बल्ल सुबिधायुक्त भवनमा सर्यो साल्धारा स्वास्थ्य चौकी

२०८० चैत्र ३, शनिबार |  संवाददाता

सालधारा/ २०७२ सालको महाभुकम्पपछि स्थानीय घरको एउटा कोठा भाडामा लिएर सेवा दिदै आएको खानिखोला गाउँपालिका वडा नम्बर ६ स्थित साल्धारा स्वास्थ चौकी ८ बर्ष पछि वल्ल सुविधायुक्त भवनमा सरेको छ । २०७६ सालसम्म कोठा भाडामा लिएर थप यता

उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार हुमागाईलाई

२०८० फागुन १५, मंगलबार |  संवाददाता

बनेपा / उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार –२०८० रेडियोकर्मी दिलकुमारी हुमागाई (शोभा) लाई प्रदान गरिएको छ । पत्रकारिता क्षेत्रमार्फत डाँडापारी क्षेत्रका चुनौती र सम्भावना उजागर गरेर त्यहाँको विकासमा थप यता

खानीखोला गाउँपालिकाको पहिलो त्रैमासिक अवधीको समिक्षा गरियो

२०८० पौष १७, मंगलबार |  संवाददाता

तालढुंगा \ खानीखोला गाउँपालिकाले प्रथम त्रैमासिक अवधीको समिक्षा गरिएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा खानीखोला गाउँपालिकाको आर्थिक बर्ष २०८०/८१ को प्रथम त्रैमासिक अवधीको समिक्षा गरिएको हो । चालु आर्थिक बर्षको थप यता

बाग्मती प्रदेशको राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक शिलान्यास

२०८० मंसिर ३०, शनिबार |  संवाददाता

रोशी / बाग्मती प्रदेशको राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक शिलान्यास गरिएको छ । वी.पी राजमार्गको कटुञ्जेदेखि खार्पाचोक लेखपानी–सुँगुरे–बुढाखानी–फोक्सिङटार–गोकूले–तालढुंगा हुँदै हेटौंडा जाने प्रादेशिक सडक थप यता

काभ्रे जिल्लाको कुन पालिकालाई कति बजेट? हेर्नुस…

२०८० जेष्ठ १६, मंगलबार |  kavre अर्थ खबर काभ्रे खबर देशभित्र बजेट २०८०/८१ काभ्रे राजनीति

जेठ १६, काभ्रे। आर्थिक वर्ष २०८०/८१ को लागि काभ्रे जिल्लामा ५ अर्ब १३ करोड २२ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ। काभ्रेका १३ वटा स्थानीय तहका लागि उक्त रकम छुट्टयाइएको हो। जेठ १५ सोमबार गते संघीय संसदका दुवै सदनमा अर्थमन्त्री थप यता