पनौती / कृषक महिलालाई आर्थिक गतिविधीमा प्रत्यक्ष रुपमा संलग्न गराउन पनौतीमा सक्रिय महिला तरकारी तथा फलफूल संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ । कृषि पेशामा संलग्न भएपनि प्रत्यक्ष आर्थिक कारोबार नगरेका महिलालाई स्वरोजगार थप यता
बनेपा / काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट प्रस्तुत गरेका छन् । असार १० गतेभित्र आगामी आर्थिक बर्षको बार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुरुप थप यता
पनौती / बाँदर धपाउन आफ्नै बारीमा राखेको विद्युतीय धरापमा परेर काभ्रेको पनौती नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ। पनौती नगरपालिका वडा नं. १२ महभिर बस्ने ६८ वर्षीया कमला मुल्मीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला थप यता
पनौती / पनौती नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित गरेको छ । शुक्रवार नगरसभाको १९ औं अधिवेशनमा नगर प्रमुख रामशरण भण्डारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतले थप यता
धुलिखेल / जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले ‘जलवायु उत्थानशील, सुशासित र समन्वित काभ्रेपलाञ्चोकः दिगो समृद्धितर्फको साझा अभियान’ लाई आगामी वर्षको मूल संकल्पका रूपमा अघि सारेको छ । बिहिबार नवौं जिल्ला सभा तथा आर्थिक थप यता
पृष्ठभूमि नेपालको वर्तमान प्रशासनिक संरचनाअनुसार ७५३ स्थानीय तहमध्ये बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका पनि एक हो । पनौती नगरपालिका वडा नं ७ मा रहेको पौराणिक र ऐतिहासिक पनौती सहर पुरातात्विक सम्पदा र थप यता
बाँसघारी/ पनौती श्रीदेवी भूदेवी बल्लभ श्रीमुक्तिनाथ भगवानको चतुर्थ ब्रह्मोत्सव हुने भएको छ । श्रीमुक्तिनाथ मन्दिर संरक्षण समिति, पनौती नगरपालिका वडा नं ५ ले पत्रकार सम्मेलन गरेर ब्रम्होत्सवबारे जानकारी दिएको हो । बैशाख थप यता
भूमिडाँडा/ धार्मिक पर्यटनको नजरमा पनौती कलाँती भूमिडाँडाको सेरोफेरो सम्बन्धी बृतचित्र निर्माण गरिएको छ । धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले पनौती नगरपालिका वडा नं १२ कलाँती भूमिडाँडा र आसपासका विभिन्न थप यता
भकुण्डेवेशी / प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारीको लागि नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर १ वडा तहसम्म तयारीमा जुटेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिले तयारी भेला गरेर वडा थप यता
नमोबुद्ध / काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्धबाट शंखु हुँदै बल्थलीसम्म ‘सुन्तला हाइकिङ’ गरिएको छ । धुलिखेल नगरपालिका पर्यटन परिषद्को सहयोग, रोटरी क्लव अफ धुलिखेल र नेपाल युवा उद्ममी मञ्च काभ्रेपलाञ्चोकको सहकार्यमा होटल थप यता