काभ्रेमा कुुुनै पनि सभा-सम्मेेेलन गर्न प्रतिबन्ध

नौलो समाचार संवाददाता
२०७७ श्रावण ३०, शुक्रबार मा प्रकाशित ३९९ पटक पढिएको
काभ्रेमा कुुुनै पनि सभा-सम्मेेेलन गर्न प्रतिबन्ध

साउन ३०, काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्लाभर कुुुनै पनि सभा-सम्मेेेलन गर्न प्रतिबन्ध लगाएकाे छ ।

काभ्रेेेेमा पनि काेराेना संक्रमितकाे संख्या ह्ववात्तै बढेसंगै मानिसहरूकाे जमघट, भिडभाड र भेलाबाट काेराेना संंक्रमण तिब्र फैलने भएकोले उक्त कार्य नगर्न नगराउन प्रमुुुख जिल्ला अधिकारी श्रवणकुुुुमार तिमिल्सिनाद्वारा हस्ताक्षरित सुुुुचनामा भनिएकाे छ।

धुलिखेल, बनेेेपा, पनाैती, पाँचखाल, नमाेेबुद्व, मण्डनदेउपुुर नगरपालिकासहित जिल्लाका मुख्य बजार क्षेत्रमा अत्यावश्यक बाहेक कुनै पनि सेमिनार, छलफल बैठक नगर्न अाग्रह गरेकाे छ।

सूचनाकाे बेवास्ता गरी कार्यक्रम गरेेेमा संंक्रमण राेग एेन २०२० अन्तर्गत कारवहि   गरिने सूचनामा उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस