भदौ ५, काभ्रे। बेथानचोकका किसानहरुलाई मागमा आधारित अनुदान कार्यक्रम अन्तर्गत ४३ वटा मिनिटिलर वितरण गरिएको छ। पहिलो चरण अन्तर्गत वडा नं. २ र ४ का किसानहरुलाई ती मिनिटिलर वितरण गरिएको हो। किसानहरुलाई मिनीटिलर हस्तान्तरण थप यता
भदौ ५, काभ्रे। दुग्ध उत्पादक सहकारी संस्थाहरुले बेथानचोकका किसानहरुलाई अनुदान वितरण गरेका छन्। दुध उत्पादन र बजारीकरण गर्दै आएका काभ्रेपलाञ्चोक जिल्लाका दुग्ध उत्पादक सहकारी संस्थाहरुले आर्थिक वर्ष २०७९/८० मा प्रतिफलमा थप यता
जेठ ३१, रासस। गर्मीयाम सुरु भएलगत्तै देशभर गाईभैँसीमा 'लम्पी स्किन' रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ। चालु आर्थिक वर्षमा गएकाे माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट अहिलेसम्म ९ हजार ४१० गाई, गोरु र थप यता
चैत २७, काभ्रे। नमोबुद्व नगरपालिका वडा नं १०, पुरानागाउँमा ५० प्रतिशत अनुदानमा हाते ट्रयाकटर (मिनि टिलर) वितरण गरेको छ। उत्पादन, उत्पादकत्व र आम्दानी बढाउने उद्धेश्यले २३ जना कृषकलाई ५० प्रतिशत अनुदानमा मिनि टिलर वितरण गरेको थप यता
चैत १५, काभ्रे। पनौतीको 'मध्यमार्ग कृषि सहकारी संस्था'ले कृषकहरूलाई ७० लाखबराबरको आधुनिक कृषि यन्त्र वितरण गरेको छ। पनौती नगरपालिका-८ मा रहेको संस्थाले पनौती वडा नम्बर ४ र ८ का कृषकहरूलाई कृषि ज्ञान केन्द्र काभ्रेको ५० थप यता
चैत १४, काभ्रे। पाँचखाल नगरमा उत्पादन हुने तरकारीमा विषादीको प्रयोग केहि घटेको पाइएको छ। नगरलाई विषादी मुक्त बनाउँदै कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले पाँचखाल नगरपालिका र लवग्रीन नेपालले पाँच वर्षअघि सुरु गरेको थप यता
चैत ३, काभ्रे। बनेपा नगरपालीकाले सहरी वडाहरुमा कम्पोष्ट मल बनाउने विन वितरण सुरु गरेको छ। बनेपा वडा नं ७ मा आज (शुक्रबार) नगरपालिका र उपभोक्ताको ५०/५० प्रतिशत लागत सहभागितामा कम्पोष्ट विन वितरण कार्यक्रम सम्पन्न भएको थप यता
चैत २, काभ्रे। नमोबुद्ध नगरपालिकाले रणनैतिक कृषि योजनाको तयारी थालेको छ। ‘कृषि, व्यापार र पर्यटन: हाम्रो शसक्त अभियान’ भन्ने नारा बोकेको नगरपालिकाले दीर्घकालीन योजनासहितका कृषि रणनीति तय गर्न लागेको नगर प्रमुख कुनसाङ थप यता
फागुन २९, काठमाडाैं। सरकारले मलमा दिँदै आएको अनुदानलाई १५ प्रतिशतसम्म कटौती गरेर मलको मूल्य बढाएको छ। सरकारले मलमा दिँदै आएको अधिकतम ८० प्रतिशत सम्मकोलाई ६४ प्रतिशत र न्यूनतम ५८ प्रतिशतको अनुदानलाई कटौती गरेर ४६ प्रतिशतमा थप यता
फागुन २८, काभ्रे। नमोबुद्ध नगरपालिकाले आलु बाली पकेट विकास कार्यक्रम लागू भएका विभिन्न वडाका ६ वटा कृषि सहकारी र समुहलाई कृषि उपकरण वितरण गरेको छ। न्युनतम लगानीमा बढी उत्पादन र आम्दानी होस् भनेर ५० प्रतिशत अनुदानमा २० वटा थप यता