खाना/पर्यटन

नमोबुद्ध गहतेमा गुरु पद्यसम्भवको ४३ फिट अग्लो प्रतिमा निर्माण

२०८० बैशाख २५, सोमबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नमोबुद्ध नगर पर्यटन

बैशाख २५, काभ्रे। नमोबुद्ध नगरपालिका वडा नं ९, गहतेमा गुरु पद्मसम्भव (गुरु रिम्पोछे) को ४३ फिट अग्लो प्रतिमा निर्माण गरिएको छ। बुद्ध मुर्ति निर्माण उपभोक्ता समितिमार्फत सो स्थानमा गुरु पद्यसम्भवको सम्भवतः जिल्लामा नै अग्लो थप यता

आजबाट बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा सुरु, यस्तो छ प्राचिन किम्बदन्ती

२०८० बैशाख २१, बिहिबार |  chandeshwori jatra kavre काभ्रे खबर चण्डेश्वरी जात्रा देशभित्र पर्यटन

बैशाख २१, काभ्रे। काभ्रेमा आजबाट २५ सय वर्ष अगाडिदेखि बनेपाका नेवार समुदायले मनाउँदै आएको चण्डेश्वरी जात्रा आजबाट सुरु भएको छ। चण्डेश्वरी जात्रा हरेक वर्ष चण्डी पूर्णिमाको दिनदेखि तीन दिनसम्म जात्रा मनाउने थप यता

कोइलामा पोलेको सेकुवाको स्वाद अब पनौतीमै

२०७९ फागुन २२, सोमबार |  kavre panauti काकाको सेकुवा कर्नर काभ्रे खबर खाना देशभित्र

फागुन २२, काभ्रे। पोलेको झिर सेकुवा पारखीहरुका लागि अब पनौतीमै सेकुवा कर्नर खुलेको छ। पनौती बसपार्कबाट कुशादेबी रोडको सुमेश हार्डवेयर नजिकै रहेको 'काकाको सेकुवा कर्नर एण्ड कफी शप' मा कोइलामा पोलेको झिर सेकुवासंगै विभिन्न थप यता

नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न थप पहल गरिने

२०७९ पौष २१, बिहिबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

पुस २१, काभ्रे। नमोबुद्ध नगरपालिकाले ऐतिहासिक नमोबुद्ध मन्दिर परिसरलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न आवस्यक प्रकृया अघि बढाई थप पहल गर्ने निर्णय गरिएको छ। दोस्रो नगर सभाको दोस्रो अधिवेशनले नमोबुद्ध नगरपालिका –११ स्थित थप यता

सुन्तला खान छुटाउनुभयो कि? यस्ता छन् फाइदा..

२०७९ पौष १२, मंगलबार |  kavre Suntala देशभित्र सुन्तला स्वास्थ्य

पुस १२, काभ्रे। कतिपयमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ। तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ। सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ। सुन्तला भिटामिन ‘सी’को थप यता

काभ्रेको बेथानचोक नारायणस्थान पुग्न अब ‘केवलकार’

२०७९ पौष ८, शुक्रबार |  Bethanchhok kavre काभ्रे खबर देशभित्र पर्यटन बेथानचोक गाउँपालिका

पुष ८, काभ्रे। काभ्रेको बेथानचोक गाउँपालिकामा केवलकार स्थापना गरिने भएको छ। बेथानचोक गाउँपालिका वडा नं. ३ अन्तर्गत बेथानचोक नारायणस्थान क्षेत्रमा केवलकार सम्भाव्यता अध्ययन थालिएको छ। बेथानचोक गाउँपालिकाको पर्यटन थप यता

राष्ट्रपति भण्डारीद्वारा काभ्रेको पलाञ्चोक भगवती मन्दिरमा पूजापाठ

२०७९ आश्विन १७, सोमबार |  kavre palanchok bhagwati panchkhal काभ्रे खबर देशभित्र पाँचखाल

असोज १७, काभ्रे। राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेको पलाञ्चोक भगवती मन्दिर दर्शन गर्नुभएको छ। वडादसैँको आठौँ दिन महाष्टमीको अवसरमा राष्ट्रपति भण्डारीले आज पाँचखाल नगरपालिका-९ स्थित पलाञ्चोक भगवती मन्दिरमा पूजापाठ थप यता

भारतबाट दूध ल्याउन कृषि मन्त्रालयले दियो अनुमति, दुग्ध उत्पादक सहकारी सङ्घहरुद्वारा विरोध

२०७९ आश्विन ५, बुधबार |  अर्थ खबर खाना दूध देशभित्र

असोज ५, काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट कच्चा दूध ल्याउन डेरी उद्योगीहरूलाई अनुमति दिएको छ। चाडपर्वको समय दूधको अभाव भयो भन्दै डेरी उद्योग सङ्घले कृषि मन्त्रालयसँग दूध आयातको अनुमति मागेको थियो। थप यता

दशैँको टिकाको शुभ साइत: बिहान ११ बजेर ५१ मिनेटमा

२०७९ आश्विन १, शनिबार |  चाडपर्व दशैं २०७९ देशभित्र

असोज १, काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णयक विकास समितिले यस वर्षको दशैँको टिकाको साइत सार्वजनिक गरेको छ। यस वर्षको बडादसैँको टीकाको शुभ साइत असोज १९ गते बिहान ११ बजेर ५१ मिनेट रहेको उल्लेख गरिएको छ। समितिले नवरात्रको पहिलो थप यता

पनौती चिनाउन साहित्यकार लाकोजूको अर्को प्रयास, प्रकाशन हुन लागेको पुस्तकका बारेमा कुराकानी !

२०७९ भाद्र २८, मंगलबार |  interview kavre panauti surya lakoju अन्तरवार्ता काभ्रे खबर देशभित्र पनौती साहित्य सूर्यप्रसाद लाकोजू

भदौ २७, काभ्रे। साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूको संस्कृतिसम्बन्धी अर्को पुस्तक ‘पनौतीका केही जात्रापर्वहरू’ प्रकाशित हुने भएको छ। पनौती प्रकृति र संस्कृतिले सजिएको सुन्दर नगर हो। पनौतीबारे जानकारी लिन थप यता