सहकारी

आभाष बचतको बार्षिक उत्सवमा ज्येष्ठ सदस्यलाई ‘हिटर’

२०८२ मंसिर १३, शनिबार |  संवाददाता

बनेपा / बनेपास्थित आभाष बचत तथा ऋण सहकारी संस्थाले १६ औं बार्षिक उत्सवको अवसरमा ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ । शनिवार बनेपामा आयोजित कार्यक्रममा सहकारीले ६८ बर्ष माथिका १ सय ९७ जना जेष्ठ सदस्यलाई सम्मान गर्दै जाडो समयका थप यता

सामुदायिक बचतले सम्पन्न गर्यो साधारण सभा

२०८२ कार्तिक ३०, आईतबार |  संवाददाता

पनौती / पनौती नगरपालिका वडा नं ४ टौखालस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको ३१ औं वार्षिक साधारण सभा इकाइगत रुपमा सम्पन्न्न भएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन पालना गर्दै सहकारीले कार्तिक २८ र २९ गते थप यता

दुमो बचतमा जीबनको नेतृत्व

२०८२ कार्तिक ३०, आईतबार |  संवाददाता

नाला / बनेपा नगरपालिका वडा नं ४ मा रहेका दुमो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा जीबन मंग्राती निर्वाचित भएका छन् । सहकारीको १६ औं बार्षिक साधारण सभा एवंम ५औं अधिवेशनले मंग्रातीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । थप यता

आभाष साकोसको १६ औं बार्षिक साधारणसभा सम्पन्न

२०८२ कार्तिक २२, शनिबार |  संवाददाता

बनेपा / बनेपामा रहेको अभाष बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यविच १६ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका प्रमुख सल्लाहकार एवं संस्थापक अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला/नगर उपाध्यक्ष थप यता

जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले गर्यो सहकारी नियमन प्राधिकरणको मापदण्ड अनुसार नै साधारणसभा

२०८२ आश्विन ४, शनिबार |  संवाददाता

बनेपा / जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकले ४४ औं वार्षिक साधारणसभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको मापदण्ड र निर्देशन अनुरुप नै गरेको छ । सहकारी ऐन, २०७४ को दफा ३९(२) बमोजिम बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी थप यता

विन्धवासिनी सहकारीको साधारणसभा इकाईगत रुपमा सम्पन्न

२०८२ आश्विन ४, शनिबार |  संवाददाता

भकुण्डेवेशी / विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले साधारणसभा इकाईगत रुपमा सम्पन्न गरेको छ । सेवा केन्द्र र ७ सेवा कार्यालयमार्फत कारोबार गरिरहेको संस्थाले असोज ३ र ४ गते विभिन्न स्थानमा इकाईगत रुपमा साधारणसभा गरेको हो थप यता

नेफ्स्कून स्थापना दिवसमा विभिन्न व्यक्ति र संस्था सम्मानित

२०८२ श्रावण ३१, शनिबार |  संवाददाता

काठमाडौं /  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून) ले ३८ औं स्थापना दिवसमा विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरेको छ । शनिवार राजधानीमा आयोजित कार्यक्रममा ती सम्मान र पुरस्कार प्रदान गरिएको हो । स्थापना थप यता

सामुदायिक साकोसले भन्यो : ‘हिनामिना भएको रकम असुली भएर कर्मचारी बर्खास्त गरिसक्यौं ’

२०८२ जेष्ठ १२, सोमबार |  संवाददाता

पनौती /  सहकारीको रकम हिनामिना भएको प्रकरणमा पनौतीस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले हिनामिना भएको रकम असुली भएर कर्मचारी बर्खास्त गरिसकेको जनाएको छ । सोमबार अध्यक्ष मुकुन्द शर्माले  जारी गरेको विज्ञप्तिमा थप यता

‘समुदायमा आधारित’ सहकारीमा नै समस्या

२०८२ जेष्ठ ८, बिहिबार |  संवाददाता

पनौती / ‘समुदायमा आधारित’ भनिएका सहकारीमा पनि व्यवस्थापनको कमजोरीका कारण समस्या देखिएको छ । काभ्रेको पनौतीमा मुख्य कार्यालय रहेको एक्सेस ब्राण्ड प्राप्त सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा कर्मचारीले नै सदस्यको रकम अपचलन थप यता

सहकारी नियमन प्राधिकरण र राष्ट्र बैंकबाट जारी निर्देशन तथा मापदण्डका बारेमा अन्तरक्रिया

२०८२ बैशाख ६, शनिबार |  संवाददाता

बनेपा / जिल्लाका दुई सहकारी सङ्घले आफ्ना सदस्य संस्थाहरूलाई सहकारी नियमन प्राधिकरण सम्बन्धी कानुनी व्यवस्था वर्तमान अवस्था, भावी कार्यदिशा साथै नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा मापदण्ड २०८१ का सम्बन्धमा सुसुचित थप यता