बनेपा

नाईटिङ्गेल एकेडेमीमा निर्माण भयो फुटसल मैदान

२०८२ माघ १६, शुक्रबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिका वडा नं १० मा रहेको नाईटिङ्गेल एकेडेमीमा फुटसल मैदान निर्माण गरिएको छ । विद्यालयले आन्तरिक प्रयोजनको लागि सुविधायुक्त फुटसल मैदान तयार गरेको हो । विद्यालय तहमा नै फुटसल खेलका लागि प्रेरित गरी थप यता

काभ्रेपलाञ्चोकमा बास्केटबल प्रशिक्षण नियमित गरिने

२०८२ पौष १८, शुक्रबार |  संवाददाता

धुलिखेल / काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा बास्केटबल प्रशिक्षण नियमित गरिने भएको छ । जिल्लामा गठन भएको डी- टाउन बास्केटबल एकेडेमीले नियमित रुपमा प्रशिक्षण चलाउन लागेको हो । काभ्रे जिल्लामा बास्केटबल खेलको प्रवर्द्धन, थप यता

केयू ग्लेसियलरले विपिएचका ३२ विद्यार्थीलाई गर्यो अभिमुखिकरण

२०८२ पौष १४, सोमबार |  संवाददाता

धुलिखेल / काठमाडौं विश्वविद्यालयको सहकार्यमा सञ्चालित केयू ग्लेसियरको ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट (विपिएच) को पाचौं व्याचका ३२ विद्यार्थीलाई कोर्षबारे अभिमुखिकरण गरिएको छ । विश्वविद्यालयको सि.भि. रमण हलमा आयोजित थप यता

बनेपा फुटबल एकेडेमीले विन्टर क्याम्प सञ्चालन गर्ने

२०८२ पौष १२, शनिबार |  संवाददाता

बनेपा / राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्ने लक्ष्यसहित बनेपा फुटबल एकेडेमीले विन्टर क्याम्प सञ्चालन गर्ने भएको छ । माउण्ट एभरेष्ट फुटबल कलव र बनेपा फुटबल क्लवको सहकार्य र जिल्ला फुटबल संघको प्राविधिक थप यता

बनेपामा नेवाः एकता दिवस मनाइने

२०८२ पौष ८, मंगलबार |  संवाददाता

बनेपा / नेवार समुदायको बाहुल्यता रहेको बनेपामा नेवाः एकता दिवस (ज्यापु दिवस) मनाउन लागिएको छ । नेपाल सम्वत् ११४६ पहेंलाथ्व नमीः का दिन पौष १३ गते आइतबार १६ औं नेवाः एकता दिवस मनाउन लागिएको हो । हलि नेवाःगुथि भ्वँत दे कचाःहलिं थप यता

नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकले मनायो स्थापना दिवस

२०८२ पौष २, बुधबार |  संवाददाता

बनेपा /  नेपाल पत्रकार महासंघ, काभ्रेपलाञ्चोकले ३३ औं स्थापना दिवस मनाएको छ । बनेपा नगरपालिका वडा नं ६, बुडोलस्थित शाखाको सभाहलमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले ‘पत्रकारिता दर्पण’ थप यता

काभ्रेपलाञ्चोकमा गठन भयो उज्यालो नेपाल पार्टी

२०८२ मंसिर २९, सोमबार |  संवाददाता

बनेपा /  उज्यालो नेपाल पार्टीले काभ्रेपलाञ्चोक जिल्लास्तरीय समिति गठन गरेको छ । पार्टीका नेता एवं उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले उद्घाटन गरेको जिल्ला भेलाले चौरीदेउरालीका क्षितिज लामाको संयोकत्वमा समिति थप यता

बनेपामा सञ्चालनमा आयो पुर्वाञ्चल क्याफे

२०८२ मंसिर २८, आईतबार |  संवाददाता

बनेपा / इटहरीलगायत प्रमुख शहरमा रहेको पुर्वाञ्चल क्याफेको शाखा बनेपा गोदामाचोकमा सञ्चालनमा आएको छ । बेकरी, आइसक्रिम, पेय पदार्थ, फास्टफुड, कफी, थकाली खाना लगायतका परिकार पाउने गरी बनेपामा क्याफेको १० औं शाखा जिल्ला सहकारी थप यता

सहकारीमा कृतिम बुद्धिमता (एआई) को प्रयोग सम्बन्धमा तालिम

२०८२ मंसिर २५, बिहिबार |  संवाददाता

बनेपा / जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेपलाञ्चोकले सहकारीमा एआइ (आर्टिफिसियल इन्टिलिजेन्स) अर्थात कृतिम बुद्धिमताको प्रयोगका बारेमा सहकारीकर्मीलाई तालिम दिएको छ । प्रविधिको प्रयोगबाट सहकारी संस्थाहरूमा सुशासन, थप यता

आभाष बचतको बार्षिक उत्सवमा ज्येष्ठ सदस्यलाई ‘हिटर’

२०८२ मंसिर १३, शनिबार |  संवाददाता

बनेपा / बनेपास्थित आभाष बचत तथा ऋण सहकारी संस्थाले १६ औं बार्षिक उत्सवको अवसरमा ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ । शनिवार बनेपामा आयोजित कार्यक्रममा सहकारीले ६८ बर्ष माथिका १ सय ९७ जना जेष्ठ सदस्यलाई सम्मान गर्दै जाडो समयका थप यता