धुलिखेल

पूर्ण खोप सुनिश्चित गर्न नगरपालिकामा पहिलो भयो धुलिखेल वडा नं ४

२०८२ जेष्ठ ९, बिहिबार |  संवाददाता

धुलिखेल – धुलिखेल नगरपालिका वडा नं ४ नगरपालिकामा पूर्ण खोप सुनिश्चित हुने पहिलो वडा भएको छ । चालु आर्थिक बर्षको चैतसम्मको अवधिमा १६ देखि २३ महिनासम्म उमेरका २३ जना बालबालिकाले पाउनुपर्ने सबै खोप पाएको यकिन गरेपछि नगर प्रमुख थप यता

धुलिखेल अस्पतालमा स्वास्थ्य सेवासँगै ‘सामाजिक कृयाकलाप’

२०८२ जेष्ठ ९, बिहिबार |  संवाददाता

धुलिखेल /  अस्पताल भन्नेवित्तिकै चिकित्सक, स्वास्थ्यकर्मी, विरामी, शल्यक्रिया, उपचार लगायतका कुरा हुन्छ । तर, काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा रहेको धुलिखेल अस्पतालले स्वास्थ्य सेवाका अलावा थुप्रै ‘सामाजिक कृयाकलाप’ थप यता

धुलिखेल अस्पतालमा शुरु भयो ‘मेनोपज क्लिनिक’

२०८२ जेष्ठ ९, बिहिबार |  संवाददाता

धुलिखेल / धुलिखेल अस्पताल र युएनएफपीएको सहकार्यमा मेनोपज (रजनोवृती) क्लिनिक शुभारम्भ गरिएको छ । रजनोवृति अवधीको जानकारी नहुँदा हुन सक्ने स्वास्थ्य जटिलताबारे जानकारी र उपचार गर्ने उद्धेश्यले क्लिनिक शुरुवात गरिएको थप यता

सामी कार्यक्रमबारे सञ्चारकर्मीसंग अन्तरक्रिया

२०८२ जेष्ठ ८, बुधबार |  संवाददाता

धुलिखेल /  सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्र्तगत धुलिखेलमा सञ्चालित आप्रवासी स्रोत केन्द्रले जिल्लामा गरेका गतिविधीबारे सञ्चारकर्मीसँग अन्तरक्रिया र अभिमुखिकरण गरेको छ । धुलिखेलमा आयोजित कार्यक्रममा जिल्ला थप यता

बुद्ध जयन्तीमा पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा

२०८२ बैशाख २९, सोमबार |  संवाददाता

पनौती / बुद्ध जयन्तीको अवसरमा पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा गरिएको छ । ‘काभ्रेको लागि केही गरौं’ भन्ने मूल नाराका साथ २०६९ सालमा स्थापना भएको काभ्रे सेवा समाजले विश्व सम्पदा सुचीमा प्रस्तावित र मन्दिरहरुको सहरको थप यता

शंखुपाटीचौरमा नेपाली कांग्रेसको सांगठनिक गतिविधी तिव्र

२०८२ बैशाख २७, शनिबार |  संवाददाता

शंखुपाटीचौर / धुलिखेल नगरपालिका वडा नम्बर १२ शंखुपाटीचौरमा नेपाली कांग्रेसको सांगठनिक गतिविधि तीव्र पारिएको छ । वडा कार्यसमिति, स्थानीय नेता, कार्यकर्ताको सक्रियतामा पछिल्लो समय पार्टी प्रवेश, कार्यकर्ता भेला, वनभोज थप यता

राधिका शाक्यको आत्मकथा ‘करुणा’ माथि धुलिखेलमा विर्मश

२०८२ बैशाख २१, आईतबार |  संवाददाता

धुलिखेल / प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ पुस्तक माथि धुलिखेलमा विमर्श गरिएको छ। पुस्तक प्रकाशक संस्था पाणिनी बुक्सले गरेको पुस्तक विमर्शमा लेखक शाक्यको जीवनका विभिन्न पाटो र पुस्तकबारे चर्चा परिचर्चा थप यता

धुलिखेल नगरपालिकामा श्रमिक सम्मानित

२०८२ बैशाख १९, शुक्रबार |  संवाददाता

धुलिखेल / धुलिखेल नगरपालिकाको रोजगार सेवा केन्द्रले श्रमिकहरुलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा बर्षभर उत्कृष्ट काम गर्ने वडा नम्वर १ का दिपेन्द्र मिजार, वडा नम्वर ३ का रीता थापा मगर, वडा नम्वर ४ का पुजा थप यता

धुलिखेलको नमूना रोजगार कार्यक्रमबारे अन्तरक्रिया

२०८२ बैशाख ५, शुक्रबार |  संवाददाता

धुलिखेल/ धुलिखेल नगरपालिकाको रोजगार सेवा केन्द्रले स्थानीय सरकार, नीजि क्षेत्र र सरकोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । नमूना रोजगार केन्द्रको रुपमा सञ्चालन भइरहेको सेवा केन्द्रले सरोकारवालाहरुलाई कार्यक्रम, यसको थप यता

हतियार देखाउँदै पटक–पटक लुट्ने गिरोह पक्राउ

२०८१ चैत्र २२, शुक्रबार |  संवाददाता

काभ्रे / हतियार देखाउँदै विभिन्न स्थानमा पटक–पटक लुट्ने गिरोहका चार जना पक्राउ परेका छन् । खुकुरी, बन्चरो लगायतका धारिलो हतियार र नक्कली पोस्तोलसमेत देखाई सुनका गहनाहरु लुट्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो । नेपाल थप यता