ढुंखर्क / बेथानचोक गाउँपालिकामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी पार्वती माध्यमिक विद्यालयले जितेको छ । पार्वती माविले चक्रेश्वर माध्यमिक विद्यालयलाई पाखा लगाउँदै प्रतियोगिताको उपाधि हासिल गरेको हो थप यता
बेथानचोक / शुक्रबारबाट बेथानचोक गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सुरु भएको छ । बेथानचोक गाउँपालिकाको आयोजनामा शुरु भएको प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ । प्रतियोगिताले गाउँपालिका क्षेत्रका थप यता
बनेपा / बनेपा नगरपालिका वडा नं १० मा रहेको नाईटिङ्गेल एकेडेमीमा फुटसल मैदान निर्माण गरिएको छ । विद्यालयले आन्तरिक प्रयोजनको लागि सुविधायुक्त फुटसल मैदान तयार गरेको हो । विद्यालय तहमा नै फुटसल खेलका लागि प्रेरित गरी थप यता
धुलिखेल / काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा बास्केटबल प्रशिक्षण नियमित गरिने भएको छ । जिल्लामा गठन भएको डी- टाउन बास्केटबल एकेडेमीले नियमित रुपमा प्रशिक्षण चलाउन लागेको हो । काभ्रे जिल्लामा बास्केटबल खेलको प्रवर्द्धन, थप यता
बनेपा / भारतको देहरादुनमा भएको कराँते प्रतियोगितामा सहभागी नेपाली टोलीले ३ स्वर्णसहित ५ पदक जितेको छ । सोतोकान कराँते–डो स्पोर्टस् एसोसिएसनको आयोजनामा डिसेम्वर २७ र २८ तारिख देहरादूनमा भएको नवौं अन्तराष्ट्रिय खुला कराँते थप यता
बनेपा / राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्ने लक्ष्यसहित बनेपा फुटबल एकेडेमीले विन्टर क्याम्प सञ्चालन गर्ने भएको छ । माउण्ट एभरेष्ट फुटबल कलव र बनेपा फुटबल क्लवको सहकार्य र जिल्ला फुटबल संघको प्राविधिक थप यता
दाप्चा / भारतको देहरादुनमा हुने कराँते प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई नमोबुद्ध नगरपालिकाले बिदाई गरेको छ । सोतोकान कराँते–डो स्पोर्टस् एसोसिएसनको आयोजनामा डिसेम्वर २७ र २८ तारिख देहरादूनमा हुने नवौं थप यता
कटुञ्जेबेशी / शुक्रबारबाट रोशी गाउँपालिका वडा नं ७ स्थित रोशी माध्यमिक विद्यालयमा फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सुरु भएको छ । विश्व स्वतन्त्र क्योकुशिन संघको आयोजना र रोशी गाउँपालिकाको सहयोगमा प्रथम राष्ट्रिय रोशी कप थप यता
बेथानचोक / सातौँ वडास्तरीय ‘बेथानचोक अध्यक्ष कप फुटबल प्रतियोगिता’ वडा नं. ६ भुग्देउको महांकाल युवा क्लबले जितेको छ । मंगलबार भएको फाइनलमा आयोजक वडा नं. ४ को भूमिमाता युवा क्लबलाई पछि पारेको हो । निर्धारित समयमा दुवै टिम थप यता
काठमाडौँ — बडादसैँको दशौं दिन, विजया दशमी । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदैछ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना थप यता