खेलकुद

बनेपामा बक्सिङ क्लव सञ्चालनमा आयो

२०८२ भाद्र ५, बिहिबार |  संवाददाता

बनेपा / काभ्रेपलाञ्चोक जिल्लामै पहिलोपटक बनेपामा बक्सिङ क्लव सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय स्तरमा चर्चित बक्सिङ खेलाडी तथा ASBC U-22 कास्य पदक विजेता, बक्सिङका राष्ट्रिय खेलाडी रहेका विजय वाटाले बनेपा नगरपालिका वडा नं ७ थप यता

काभ्रेपलाञ्चोकमा डजबल जिल्ला संघको तदर्थ समिति गठन

२०८२ श्रावण २८, बुधबार |  संवाददाता

बनेपा / बनेपाका महेन्द्र विष्टको अध्यक्षतामा काभ्रेपलाञ्चोक जिल्ला डजबल संघको तदर्थ समिति गठन गरिएको छ । बुधबार बनेपामा भएको भेलाले विष्टको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा रामचन्द्र देउजा, थप यता

सन्तोष र अस्मिताले जिते पाचौँ संस्करणको ज्ञानकुञ्ज रोड रेस

२०८२ जेष्ठ ३१, शनिबार |  संवाददाता

बनेपा /  पाचौँ संस्करणको ज्ञानकुञ्ज रोड रेस प्रतियोगिता श्रीकृष्ण माध्यमिक विद्यालय, खरिपाटी भक्तपुरका सन्तोष कार्की र अस्मिता गोलेले जितेका छन् । छात्र र छात्रातर्फ भएको छुट्टाछुट्टै प्रतियोगितामा एकै विद्यालयका कार्की थप यता

पाँचखालमा सोतोकान करातेको राष्ट्रिय स्तरको प्रतियोगिता हुने

२०८२ जेष्ठ २६, सोमबार |  संवाददाता

बनेपा/ काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा   सोतोकान करातेको राष्ट्रियस्तरको प्रतियोगिता हुने भएको छ । नेपाल सोतोकान कराते डो एसोसिएसन, काभ्रेपलाञ्चोकले पत्रकार सम्मेलन गरेर  आगामी जेठ ३० र ३१ ग्ते पाँचखालस्थित थप यता

पाचौँ संस्करणको ज्ञानकुञ्ज रोड रेस जेठ ३१ गते

२०८२ जेष्ठ २५, आईतबार |  संवाददाता

बनेपा / पाचौँ संस्करणको ज्ञानकुञ्ज रोड रेस प्रतियोगिता २०८२ जेठ ३१ गते हुने भएको छ । आयोजक ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । माध्यमिक शिक्षा परिक्षा (एसईई) दिएर बसेका थप यता

मेयर कप टेबल टेनिसमा दिया र हिमाललाई उपाधी

२०८२ जेष्ठ २०, मंगलबार |  संवाददाता

बनेपा /  प्रथम मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिताको उपाधि भक्तपुरका दिया देउला र होप टेबल टेनिस एकेडेमीका हिमाल विष्टले जितेका छन् । खुला महिलाको फाइनलमा एभिएमकी इभाना थापालाई हराउँदै भक्तपुर नगरपालिकाकी दिया थप यता

बनेपामा मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता सुरु

२०८२ जेष्ठ १५, बिहिबार |  संवाददाता

बनेपा /  बनेपामा पहिलो पटक मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता सुरु भएको छ । बनेपा नगरपालिकाको सहयोगमा बनेपा नगर टेबल टेनिस संघको आयोजनामा जेठ १५ देखि १७ गतेसम्म राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता सुरु थप यता

बनेपामा मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता हुने

२०८२ जेष्ठ १२, सोमबार |  संवाददाता

बनेपा /  बनेपामा पहिलो पटक मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता हुने भएको छ । बनेपा नगरपालिकाको सहयोगमा बनेपा नगर टेबल टेनिस संघले जेठ १५ देखि १७ गतेसम्म राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता गर्न लागेको आयोजक थप यता

राष्ट्रिय सहकारी दिवसमा भएको फुटसलमा ज्योति मिर्मिरे सामुहिक प्रथम

२०८१ चैत्र १९, मंगलबार |  संवाददाता

बनेपा / जिल्ला सहकारी संघले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा गरेको मैत्रीपूर्ण फुटसल ज्योती मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था पनौतीले जितेको छ । फाइलनमा भएको प्रतिस्पर्धामा इन्द्रेश्वर बचत तथा ऋण सहकारी थप यता

बनेपामा मेयर कप फूटबल प्रतियोगिताको उपाधि वडा नं ६ लाई

२०८१ चैत्र ११, सोमबार |  संवाददाता

बनेपा / बनेपा नगरस्तरीय अन्तर वडा मेयर कप फूटबल प्रतियोगिताको उपाधि वडा नं ६ ले जितेको छ । सोमबार भएको फाइनल खेलमा वडा नं १४ लाई १–० ले पराजित गर्दै वडा नं ६ ले उपाधी जितेको हो । वडा नं ६ का लागि निर्णायक गोल गरेका पारस नेपाल नै थप यता