बनेपा / छैठौं संस्करणको ज्ञानकुञ्ज रोड रेस छात्रातर्फ तुलसा गौतम र छात्रतर्फ अभिषेक मगरले जितेका छन्। एसईई दिएर बसेका विद्यार्थीहरु सहभागी प्रतियोगितामा छात्रातर्फ ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका तुलसा गौतम र छात्रतर्फ थप यता
धुलिखेल / धुलिखेल नगरपालिकाका २६ वटा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत छात्राहरुलाई आत्मरक्षा तालिम दिइएको छ । हिंसाविरुद्ध सचेत बनाउँदै आत्मविश्वास र आत्मरक्षाका व्यवहारिक सीप प्रदान गर्ने उद्देश्यले थप यता
बनेपा / ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले २०८३ वैशाख २६ गते छैठौं संस्करणको ज्ञानकुञ्ज रोड रेस प्रतियोगिता गर्ने भएको छ । आयोजक प्रतिष्ठानले मंगलबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । माध्यमिक शिक्षा थप यता
ढुंखर्क / बेथानचोक गाउँपालिकामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी पार्वती माध्यमिक विद्यालयले जितेको छ । पार्वती माविले चक्रेश्वर माध्यमिक विद्यालयलाई पाखा लगाउँदै प्रतियोगिताको उपाधि हासिल गरेको हो थप यता
बेथानचोक / शुक्रबारबाट बेथानचोक गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सुरु भएको छ । बेथानचोक गाउँपालिकाको आयोजनामा शुरु भएको प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ । प्रतियोगिताले गाउँपालिका क्षेत्रका थप यता
बनेपा / बनेपा नगरपालिका वडा नं १० मा रहेको नाईटिङ्गेल एकेडेमीमा फुटसल मैदान निर्माण गरिएको छ । विद्यालयले आन्तरिक प्रयोजनको लागि सुविधायुक्त फुटसल मैदान तयार गरेको हो । विद्यालय तहमा नै फुटसल खेलका लागि प्रेरित गरी थप यता
धुलिखेल / काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा बास्केटबल प्रशिक्षण नियमित गरिने भएको छ । जिल्लामा गठन भएको डी- टाउन बास्केटबल एकेडेमीले नियमित रुपमा प्रशिक्षण चलाउन लागेको हो । काभ्रे जिल्लामा बास्केटबल खेलको प्रवर्द्धन, थप यता
बनेपा / भारतको देहरादुनमा भएको कराँते प्रतियोगितामा सहभागी नेपाली टोलीले ३ स्वर्णसहित ५ पदक जितेको छ । सोतोकान कराँते–डो स्पोर्टस् एसोसिएसनको आयोजनामा डिसेम्वर २७ र २८ तारिख देहरादूनमा भएको नवौं अन्तराष्ट्रिय खुला कराँते थप यता
बनेपा / राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्ने लक्ष्यसहित बनेपा फुटबल एकेडेमीले विन्टर क्याम्प सञ्चालन गर्ने भएको छ । माउण्ट एभरेष्ट फुटबल कलव र बनेपा फुटबल क्लवको सहकार्य र जिल्ला फुटबल संघको प्राविधिक थप यता
दाप्चा / भारतको देहरादुनमा हुने कराँते प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई नमोबुद्ध नगरपालिकाले बिदाई गरेको छ । सोतोकान कराँते–डो स्पोर्टस् एसोसिएसनको आयोजनामा डिसेम्वर २७ र २८ तारिख देहरादूनमा हुने नवौं थप यता