बेथानचोक

काभ्रेका महाभारत र पाँचखालमा सबैभन्दा कम बेरुजु, मण्डनदेउपुर र तेमालले निकाले सबैभन्दा बढी 

२०७८ भाद्र ६, आईतबार |  kavre sthaniya taha अर्थ खबर काभ्रे खबर देशभित्र

भदौ ६, काभ्रे। काभ्रे महाभारत गाउँपालिकामा जिल्लाकै सबैभन्दा कम बेरुजु देखिएको छ। यस्तै जिल्लाकै पाँचखाल नगरपालिका कम बेरुजु देखिनेमा दोश्रो नम्बरमा परेको छ। महालेखा परीक्षकको कार्यालयले शनिबार जारी गरेको बित्तीय थप यता

बेथानचोक गाउँपालिका र रोटरी क्लबको संयुक्त लगानिमा भुग्देउमा खानेपानी

२०७८ भाद्र ५, शनिबार |  Bethanchok काभ्रे खबर देशभित्र बेथानचोक

भदौ ५, काभ्रे। जिल्लाको बेथानचोक गाउँपालिका र रोटरी क्लब बौद्धको संयुक्त लगानी नेपाल स्वास्थका लागि पानी(नेवा) को प्राबिधिक सहयोग र सिउरानी भन्ज्याङ्खर्क खानेपानी तथा सरसफाइ समिति गरि चार पक्ष बिच बेथानचोक-६ भुग्देउमा थप यता

काभ्रे बेथानचोकको च्यासिंखर्कमा नि:शुल्क आखाँ शिविर, २१० जनाले पाए सेवा

२०७८ श्रावण ३१, आईतबार |  आखाँ शिबिर काभ्रे खबर देशभित्र बेथानाचोक स्वास्थ्य

साउन ३१, काभ्रे। काभ्रेको दक्षिणी भेगमा पर्ने बेथानचोक गाउँपालिका वडा नं. ५, च्यासिंखर्क च्याल्टीमा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ। नि:शुल्क आँखा शिविरबाट २ सय १० जना स्थानीयबासिन्दाले आँखा परीक्षण गराएका थप यता

काभ्रेमा ३ हजार भन्दा बढीले लगाए कोरोना बिरुद्धको खोप, कुन पालिकामा कतिले लगाए ?

२०७८ श्रावण २८, बिहिबार |  काभ्रे खबर काेराेना काभ्रे कोरोना दोस्रो लहर देशभित्र पनौती स्वास्थ्य

साउन २८, काभ्रे। काभ्रेमा आज (बिहीबार)बाट भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ। आज जिल्लाका विभिन्न पालिकामा गरी जम्मा १६ हजार ३३६ जनाले भेरोसेलको खोपको दोस्रो डोज लगाएका छन्। २०७८ असार २८ गतेदेखि विभिन्न मितिमा थप यता

बेथानचोकमा स्वास्थ चौकी र बर्थिङ भवनको उद्घाटन

२०७८ श्रावण २६, मंगलबार |  Bethanchok काभ्रे खबर बेथानाचोक स्वास्थ्य

साउन २६, काभ्रे। बेथानचोक गाउँपालिकाले वडा नम्बर-१ च्याम्राङ्बेशीस्थित स्वास्थ चौकीका लागि निर्माण गरिएको नव निर्मित भवन उद्घाटन गरिएको छ। सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना तथा उपाध्यक्ष थप यता

बेथानचोकका १२४ किसानलाई अनुदानमा हाते ट्रयाक्टर

२०७८ अषाढ ३१, बिहिबार |  काभ्रे खबर कृषि खबर बेथानचोक

असार ३१, काभ्रे। काभ्रेको बेथानचोक गाउँपालिकाले किसानलाई ६० प्रतिशत अनुदानमा हातेट्याक्टर वितरण गरेको छ। वडास्तरबाट आएका १२४ किसानलाई अनुदानमा हाते ट्याक्टर गाउँपालिकाले वितरण गरेको हो। गाउँपालिकाका अध्यक्ष थप यता

अपाङ्गता भएका व्यक्तिलाई बेथाचोक गाउँपालिकाको सहयोग, निःशुल्क बाख्रा वितरण

२०७८ अषाढ २४, बिहिबार |  काभ्रे खबर बेथानाचोक

असार २४, काभ्रे। जिल्लाको बेथानचोक गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरण गरिएको छ। गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क बाख्रा वितरण गरेको हो । गाउँपालिकाका ६ वटा वडाका २४ जना आर्थिक कमजोर भएका थप यता

बेथानचोक गाउँपालिकाको बजेट ५२ करोड ५१ लाख, शिक्षामा जोड

२०७८ अषाढ १०, बिहिबार |  अर्थ खबर काभ्रे खबर पालिका बजेट बेथानाचोक

असार १०, काभ्रे। बेथानचोक गाउँपालिकाले आर्थिक बर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।  आज (बिहिबार) नवौं गाउँसभामाबाट बेथानचोक गाउँपालिकाले ५२ करोड ५१ लाख ४२ हजार ५५१ रुपियाँको बजेट सार्बजनिक गरेको थप यता