जेठ ६, काभ्रे। बेथानचोक गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका भगवान अधिकारी विजयी हुनुभएको छ। गठबन्धनबाट काँग्रेसका उम्मेदवार भगवान अधिकारी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारा राणा तिमल्सिना बिजयी थप यता
जेठ २, काभ्रे। बेथानचोक गाउँपालिका वडा नम्बर ६ मा कांग्रेसले शानदार जित हासिल गरेको छ। बेथानचोक वडा नम्बर ६ का कांग्रेस उम्मेदवार विष्णु मोक्तानले ७०९ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। विष्णु मोक्तानले निकटम थप यता
जेठ २, काभ्रे। बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको यति बेला मतगणना गर्ने काम जारी रहेको छ। आज साँझसम्मको मतपरिणाम अनुसार काभ्रेको ४७ वटा वडाको नतिजा अईसकेको छ। काभ्रेमा १ सय ३५ वडा रहेका छन्। हालसम्मको नतिजा अनुसार थप यता
जेठ २, काभ्रे। बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको यति बेला मतगणना गर्ने काम जारी रहेको छ। आज बिहानसम्मको मतपरिणाम अनुसार काभ्रेको ३३ वटा वडाको नतिजा अईसकेको छ। काभ्रेमा १ सय ३५ वडा रहेका छन्। हालसम्मको नतिजा थप यता
जेठ १, काभ्रे। बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको यति बेला मतगणना गर्ने काम जारी रहेको छ। अहिलेसम्मको मतपरिणाम अनुसार काभ्रेको १७ वटा वडाको नतिजा अईसकेको छ। हालसम्मको नतिजा अनुसार काभ्रेमा एमालेले ७ वडा वडामा थप यता
बैशाख ३१, काभ्रे। काभ्रे विभिन्न पालिकाहरुमा मतगणना जारी रहेको छ। हालसम्म जिल्लाको ४ वटा पालिकाको ४ वटा वडामा मतगणना कार्य सम्पन्न भएको खबर प्राप्त भएको छ। धुलिखेल नगरपालिका, भुम्लु गाउँपालिका, महाभारत गाउँपालिका र थप यता
बैशाख ३१, काभ्रे। बेथानचोक गाउँपालिकामा कांग्रेले विजय सुरुवात गरेको छ। बेथानचोक गाउँपालिकावडा नं १ को वडा अध्यक्षमा मधुसूदन तिमल्सिना बिजयी हुनुभएको छ। वडा नं १ मा काँग्रेसको प्यानलनै विजयी भएको हो। उहाँले एमालेका थप यता
काभ्रे २७, काभ्रे। काभ्रेको बेथाञ्चोक गाउँपालिकामा गठवन्धनका तर्फबाट साझा उम्मेदवार रहेको भगवान अधिकारी यतिबेला घरदैलो अभियानमा छन् । शिक्षित, शालिन, शिष्ट, मृदुभाषि अधिकारी युवा पुस्तामा त लोकप्रिय छन नै त्यसका अलावा थप यता
चैत १३, काभ्रे। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट प्रेस सेन्टर काभ्रेको बेथाञ्चोक गाउँपालिकामा ११ सदस्यीय पालिकास्तरीय प्रेस सेन्टर कमिटी गठन भएको छ। माओवादी केन्द्र बेथाञ्चोक गाउँपालिका कमिटिकी अध्यक्ष तारा थप यता
फागुन ३०, काभ्रे। जिल्ला कै कतिपय स्थानीय तहमा फरक राजनीतिक आस्था कै आधारमा भारोपर्म देखी अैचोपैचोसम्म नचलेका उदाहरण प्रसस्तै रहेका समाचार सुनिदैँ आएका छन्। कतिपयमा त विद्यालय, डेरी, होटल पसलसम्म राजनीतिक आस्था कै आधारमा थप यता