महाभारत

तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

२०८२ माघ २३, शुक्रबार |  संवाददाता

महाभारत / नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामा २०७० सालको संविधान सभा सदस्य निर्वाचनको प्रचारप्रसारमा जाँदा टुनिबासबाट घुँडे हुँदै हिडेरै बनखुचौर पुगेका थिए । बुढाखानीसम्म मात्रै मोटर थियो । हरेक वडा, थप यता

वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नम्बर १

२०८२ माघ १३, मंगलबार |  संवाददाता

भकुण्डेवेशी / प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारीको लागि नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर १ वडा तहसम्म तयारीमा जुटेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिले तयारी भेला गरेर वडा थप यता

स्वास्थ्य सेवा प्रवाहका आधारमा स्थानीय तह पुरस्कृत

२०८२ कार्तिक २७, बिहिबार |  संवाददाता

धुलिखेल / स्वास्थ्य सेवा प्रवाहका आधारमा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले स्थानीय तहलाई पुरस्कृत गरेको छ । विभिन्न सूचकांकका आधारमा कार्यालयले गरेको मूल्याकंनका आधारमा उत्कृष्ट हुने पालिकालाई जनस्वास्थ्य थप यता

नेपाली कांग्रेसमा नै फर्किए मिठाराम

२०८२ श्रावण ७, बुधबार |  संवाददाता

बनेपा /  नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका बनेपा नगरपालिका वडा नम्बर १ का मिठाराम दुलाल नेपाली कांग्रेसमा नै फर्किएका छन् । कांग्रेसमा रहँदा वडा नम्बर १ का सभापति रहेका दुलाल एकीकृत समाजवादीको बनेपा नगर कमिटी संयोजक थिए थप यता

बेरुजु शून्य बनाउने महाभारत गाउँपालिका सम्मानित

२०८२ अषाढ १६, सोमबार |  संवाददाता

काठमाडौं / आर्थिक बर्ष २०८०/८१ मा बेरुजु शून्य कायम गर्ने महाभारत गाउँपालिकालाई सम्मान गरिएको छ । महालेखा परिक्षकको कार्यालयको ६७औँ वार्षिकोत्सव समारोहमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले उत्कृष्ट थप यता

काभ्रेमा असार १० भित्र १२ स्थानीय तहले ल्याए बजेट, पनौतीमा स्थगित

२०८२ अषाढ १०, मंगलबार |  संवाददाता

बनेपा  / जिल्लाका १३ मध्ये १२ स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । असार ९ गते नै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने गरी तय भएको पनौती नगरपालिकाको नगर सभा गणपुरक थप यता

महाभारतले कफी खेतीलाई आम्दानीको दीर्घकालिन श्रोत बनाउने

२०८२ अषाढ १०, मंगलबार |  संवाददाता

महाभारत / महाभारत गाउँपालिकाले कफी खेतीलाई आम्दानीको दीर्घकालिन श्रोत बनाउने नीति अपनाएको छ । गाउँ सभाको १७ औंं अधिवेशनमा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले प्रस्तुत गरेको बार्षिक नीति तथा कार्यक्रममा महाभारत थप यता

महाभारत गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू

२०८२ जेष्ठ ३१, शनिबार |  संवाददाता

महाभारत / काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकामा अनिवार्य तथा नि:शुल्क शिक्षा लागू भएको घोषणा गरिएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर तामाङले पालिकामा अनिवार्य तथा नि:शुल्क शिक्षा लागू थप यता

महाभारतका ४० युवा कांग्रेस प्रवेश गरे

२०८२ जेष्ठ १०, शनिबार |  संवाददाता

बनेपा / महाभारत गाउँपालिका वडा नं ४ का ४० भन्दा बढी युवा नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेस महाभारत वडा नं ४ कार्यसमितिद्वारा राजधानीमा आयोजित कार्यक्रममा विभिन्न पाटी परित्याग गरी ती युवाले नेपाली थप यता

प्रदेश राजधानी जोड्ने पुल ८ बर्षसम्म अलपत्र

२०८१ फागुन २२, बिहिबार |  संवाददाता

खानीखोला / काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला र महाभारत गाउँपालिकालाई प्रदेश राजधानी जोड्ने गरी बागमती खोलाको सिक्रेदोभानमा निर्माणाधीन पुल ८ बर्षदेखि अलपत्र छ । तत्कालिन जिल्ला विकास समिति मकवानपुरबाट थप यता