पनौती

वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नम्बर १

२०८२ माघ १३, मंगलबार |  संवाददाता

भकुण्डेवेशी / प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारीको लागि नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर १ वडा तहसम्म तयारीमा जुटेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिले तयारी भेला गरेर वडा थप यता

नमोबुद्धबाट शंखु हुँदै बल्थलीसम्म ‘ सुन्तला हाइकिङ’

२०८२ पौष १०, बिहिबार |  संवाददाता

नमोबुद्ध /  काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्धबाट शंखु हुँदै बल्थलीसम्म ‘सुन्तला हाइकिङ’ गरिएको छ । धुलिखेल नगरपालिका पर्यटन परिषद्को सहयोग, रोटरी क्लव अफ धुलिखेल र नेपाल युवा उद्ममी मञ्च काभ्रेपलाञ्चोकको सहकार्यमा होटल थप यता

ताम्राकार ब्रम्हायणी गुठीले गर्यो सम्मान

२०८२ मंसिर २७, शनिबार |  संवाददाता

पनौती / पनौतीस्थित ताम्राकार ब्रम्हायणी गुठीले विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ । गुठीको ब्रह्मायणी शैक्षिक तथा सम्मान उप–समितिले गत शैक्षिक वर्षमा माध्यमिक शिक्षा परिक्षा (एसइइ) तथा दश जोड दुई एवं थप यता

सुरक्षण मुद्रण केन्द्रमा सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु

२०८२ कार्तिक २१, शुक्रबार |  संवाददाता

श्रीखण्डपुर / काभ्रेपलाञ्चोकको श्रीखण्डपुरमा रहेको सुरक्षण मुद्रण केन्द्रमा सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु भएको छ। पहिलो चरणमा यातायात व्यवस्था विभागको १२ लाख सवारीचालक अनुमति पत्र छपाइ गरिने केन्द्रका थप यता

‘पनौतीका भित्तेचित्र र यसको महत्व’ बारे पुस्तक सार्वजनिक

२०८२ कार्तिक ५, बुधबार |  संवाददाता

पनौती / प्राचिन शहर पनौतीका पुराना भित्ते चित्र सम्बन्धमा तयार पारिएको पुस्तक सार्वजनिक भएको छ । फ्रान्सका मानवशास्त्री जेरार्ड टोफिन, पुरातत्व विभागका पूर्व निर्देशक रिद्विवावा प्रधान र पुरातत्व विभागका रसायनविद् थप यता

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसमा बहिरा जेष्ठ नागरिकलाई सम्मान

२०८२ आश्विन ७, मंगलबार |  संवाददाता

बनेपा / अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा बनेपामा बहिरा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । काभ्रे बहिरा विकास संघको २८ औँ वार्षिक साधारण सभा तथा १४औं अधिवेशन सहितको कार्यक्रममा उनीहरूलाई दोसल्ला र खानेकुरासहित थप यता

एबीएमका विद्यार्थीलाई स्वागत र विदाई

२०८२ श्रावण ३१, शनिबार |  संवाददाता

बनेपा / आदर्श विद्या मन्दिर (एबीएम) स्कुल बनेपाले २०८२ सालमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा १२ उतीर्ण विद्यार्थीलाई विदाई गरेको छ । नेपाली भाषा विज्ञ, वरिष्ठ साहित्यकार, कवि एवं सामालोचक प्रा.डा राम प्रसाद थप यता

‘आलोकमय सूर्य’ लोकार्पित

२०८२ श्रावण ३१, शनिबार |  संवाददाता

पनौती । साहित्यिक सिर्जना, साहित्यिक अभियान, पत्रकारिता र संस्कृतिका क्षेत्रमा समर्पित साहित्यकार सूर्यप्रसाद लाकोेजुको कृति ‘आलोकमय सूर्य’ लोकार्पण गरिएको छ । १४ खण्ड र ८६२ पृष्ठको सो कृतिमा उनका व्यक्तिचित्र, थप यता

रोटरी क्लब अफ पनौतीका अध्यक्ष यतिराज अधिकारीको कार्यसमितिले गर्यो पदस्थापन

२०८२ श्रावण २७, मंगलबार |  संवाददाता

पनौती /  रोटरी क्लब अफ पनौतीले रोटरी वर्ष २०२५/२६ का लागि यतिराज अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको सचिवमा र्इं. विनोद बजगाई, मणिप्रसाद सापकोटा(निवर्तमान अध्यक्ष र डिरेक्टर– क्लब एड्मिन ), थप यता

वरिष्ठ पत्रकार गुरागाईंलाई ‘रोटरी पत्रकारिता सम्मान’ र डा. मनोजलाई ‘स्वास्थ्य सम्मान’ प्रदान

२०८२ श्रावण २७, मंगलबार |  संवाददाता

पनौती / रोटरी क्लब पनौतीले रोटरी पत्रकारिता र स्वास्थ्य सम्मान प्रदान गरेको छ । क्लवका संस्थापक अध्यक्ष एवं केयु स्कूल अफ मेडिकल साइन्सेजका प्रा.डा. सुमनराज ताम्राकारले स्वर्गवासी आमा–बुबाको स्मरणमा स्थापना गरेको थप यता