समाचार

नाईटिङ्गेल एकेडेमीमा निर्माण भयो फुटसल मैदान

२०८२ माघ १६, शुक्रबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिका वडा नं १० मा रहेको नाईटिङ्गेल एकेडेमीमा फुटसल मैदान निर्माण गरिएको छ । विद्यालयले आन्तरिक प्रयोजनको लागि सुविधायुक्त फुटसल मैदान तयार गरेको हो । विद्यालय तहमा नै फुटसल खेलका लागि प्रेरित गरी थप यता

काभ्रेपलाञ्चोकमा बास्केटबल प्रशिक्षण नियमित गरिने

२०८२ पौष १८, शुक्रबार |  संवाददाता

धुलिखेल / काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा बास्केटबल प्रशिक्षण नियमित गरिने भएको छ । जिल्लामा गठन भएको डी- टाउन बास्केटबल एकेडेमीले नियमित रुपमा प्रशिक्षण चलाउन लागेको हो । काभ्रे जिल्लामा बास्केटबल खेलको प्रवर्द्धन, थप यता

तथ्याङ्क दिवसमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

२०८२ पौष १७, बिहिबार |  संवाददाता

धुलिखेल / तथ्याङ्क दिवस २०८२ को अवसरमा तथ्याङ्क समन्वय कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरेको छ । ‘आधिकारिक तथ्याङ्क, पारदर्शी प्रशासन’ नारासहित यो वर्ष मनाइएको दिवसको अवसरमा थप यता

प्याब्सन काभ्रेपलाञ्चोकले गर्यो जिल्ला परिषद्

२०८२ पौष १४, सोमबार |  संवाददाता

साँगा / निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काभ्रेपलाञ्चोकले जिल्ला परिषद् सम्पन्न गरेको छ । निर्वाचित भएको पहिलो बर्ष परिषद्, दोस्रो बर्ष साधारण सभा र तेस्रो बर्ष अधिवेशन गर्ने कार्यतालिका भएको थप यता

केयू ग्लेसियलरले विपिएचका ३२ विद्यार्थीलाई गर्यो अभिमुखिकरण

२०८२ पौष १४, सोमबार |  संवाददाता

धुलिखेल / काठमाडौं विश्वविद्यालयको सहकार्यमा सञ्चालित केयू ग्लेसियरको ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट (विपिएच) को पाचौं व्याचका ३२ विद्यार्थीलाई कोर्षबारे अभिमुखिकरण गरिएको छ । विश्वविद्यालयको सि.भि. रमण हलमा आयोजित थप यता

पुष ११ मा केयूमा ‘आइटी मिट २०२५’

२०८२ पौष ८, मंगलबार |  संवाददाता

धुलिखेल / धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)मा ‘आइटी मिट २०२५’ आयोजना गरिएको छ । काठमाडौं विश्वविद्यालयको कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागअन्तर्गतको काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लब (केयूसिसी)को थप यता

एनप्याव्सन भक्तपुरको हाजिरीजवाफमा इडेन गार्डेन प्रथम

२०८२ पौष ३, बिहिबार |  संवाददाता

भक्तपुर / नेशनल प्याब्सन भक्तपुरको कार्यक्रम अन्तर्गत विमल मेमोरियल विद्यापीठको आयोजनामा सम्पन्न माध्यमिक तह ‘अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता–२०८२’ मा इडेन गार्डेन स्कुल प्रथम भएको छ । नेशनल प्याब्सन अन्तर्गतको थप यता

ताम्राकार ब्रम्हायणी गुठीले गर्यो सम्मान

२०८२ मंसिर २७, शनिबार |  संवाददाता

पनौती / पनौतीस्थित ताम्राकार ब्रम्हायणी गुठीले विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ । गुठीको ब्रह्मायणी शैक्षिक तथा सम्मान उप–समितिले गत शैक्षिक वर्षमा माध्यमिक शिक्षा परिक्षा (एसइइ) तथा दश जोड दुई एवं थप यता

नेपाल शैक्षिक परामर्श संघ काभ्रेपलाञ्चोकको दोस्रो साधारणसभा सम्पन्न

२०८२ मंसिर २५, बिहिबार |  संवाददाता

धुलिखेल / नेपाल शैक्षिक परामर्श संघ काभ्रेपलाञ्चोकको दोस्रो साधारणसभा बिहीबार धुलिखेलमा सम्पन्न भएको छ । साधारण सभा उद्घाटन गर्दै बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले शैक्षिक परामर्श क्षेत्रलाई थप थप यता

बार्षिकोत्सवमा केयूले गर्यो कर्मचारीलाई सम्मान

२०८२ मंसिर २५, बिहिबार |  संवाददाता

धुलिखेल/ काठमाडौं विश्वविद्यालयले ३४ औं बार्षिकोत्सवको अवसरमा शिक्षक र कर्मचारीलाई सम्मान गरेको छ । बिहिबार धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको केन्द्रीय परिसरमा आयोजित समारोहमा २०७६ मंसिरयता सेवा निवृत्त २२ जना र २५ थप यता