धुलिखेल / होटल सारथी लिमिटेडका प्रल्हाद प्याकुरेलको अध्यक्षतामा होटल एशोसिएसन नेपाल काभ्रेपलाञ्चोकको नयाँ कार्यसमिति गठन गरिएको छ । निवर्तमान अध्यक्ष प्रेमकण्ठ माकाजू धुलिखेल नगरपालिकाले गठन गरेको पर्यटन परिषद्को थप यता
बनेपा / बनेपामा नरदेवी श्री श्वेतकाली (ङतभुलु अजिमा) को नाच हुने भएको छ । प्रत्येक १२ बर्षमा हुँदै आएको नाच बनेपाको लायकु डबलीमा कार्तिक २० देखि २२ गतेसम्म सञ्चालन हुने जात्रा व्यवस्थापन समितिका संयोजक एवं बनेपा नगरपालिका वडा थप यता
बनेपा / सयपत्री राष्ट्रिय सम्मान साहित्यकार प्रा.डा. रामप्रसाद दाहाल र डा. अनन्तप्रसाद अधिकारी दम्पतीलाई प्रदान गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा प्रत्येक बर्ष प्रदान गरिदै आएको सम्मान यो बर्ष थप यता
बनेपा / शीर मेमारियल अस्पताल बनेपा र नेपाल अर्वुद रोग निवारण संस्था काभ्रेपलाञ्चोकको सहकार्यमा ‘बनेपा वाक’ गरिएको छ । स्तन क्यानसरबारे जनचेतना फैलाउने उद्देश्यले शुक्रवार बनेपामा सरोकारवालाहरुको सहभागितामा बनेपा वाक थप यता
चौकीडाँडा / गत असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बी.पी. राजमार्गका विभिन्न खण्डमा गरिएको डाइभर्सन सकाएर शनिवारसम्म यातायात सञ्चालन गर्ने गरी तयारी थालिएको छ । काभ्रेतर्फ ५ र सिन्धुलीतर्फ ३ थप यता
बनेपा / काभ्रे बहिरा बिकास संघको अध्यक्षमा शर्मिला मानन्धर निर्विरोध निर्वाचित भएकी छन् । १४ औं अधिवेशनले मानन्धरको अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । उपाध्यक्षमा तुलसी तिमल्सिना, महासचिवमा धिरोज थप यता
बनेपा / काभ्रेपलाञ्चोक जिल्लामै पहिलोपटक बनेपामा बक्सिङ क्लव सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय स्तरमा चर्चित बक्सिङ खेलाडी तथा ASBC U-22 कास्य पदक विजेता, बक्सिङका राष्ट्रिय खेलाडी रहेका विजय वाटाले बनेपा नगरपालिका वडा नं ७ थप यता
धुलिखेल / काभ्रेपलाञ्चोक जिल्लाबाट प्रकाशित सुसन्देश साप्ताहिक स्थापनाको २३ औं बर्षमा प्रवेश गरेके छ । ‘सत्य, तथ्य, निष्पक्ष पत्रकारिताको लागि’ भन्ने नारासहित पत्रकार यदुनाथ गौतम (देउपुरे) को नेतृत्वमा शुरु भएको पत्रिकाले थप यता
पाँचखाल / अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं ६, केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकले ज्यान गुमाएका छन् । बुधबार बिहान पाँचखालतर्फ आउँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने थप यता
बनेपा / काभ्रेपलाञ्चोक जिल्लामा नै पहिलो पटक आयोजना गरिएको वृहत बहुउदेश्यीय शैक्षिक मेला शुक्रवार बनेपामा हुँदैछ । शैक्षिक परामर्श संघ नेपाल (इक्यान) काभ्रेपलाञ्चोक शाखाको आयोजनामा गरिएको मेलामा १० देशका विभिन्न थप यता