समाचार

बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सवको तयारी पुरा, शुक्रबार राष्ट्रपतिले उद्धघाटन गर्ने

२०८० फागुन ३, बिहिबार |  संवाददाता

बनेपा /  फाल्गनु ४ देखि ७ गतेसम्म बनेपामा हुने बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । जिल्ला समन्वय समिति काभ्रे, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, बनेपा नगरपालिकाको आयोजना, काभ्रे उद्योग थप यता

विद्यालयको बार्षिकोत्सवमा ‘हाटबजार’

२०८० माघ २९, सोमबार |  संवाददाता

भकुण्डेवेशी /  विद्यालयको बार्षिकोत्सव समारोहमा के हुन्छ ? बर्षभरी उत्कृष्ट नतिजा ल्याउने विद्याथीलाई पुरस्कार, अतिथीहरुको मन्तव्य, विद्यार्थीहरुको प्रतिभा प्रस्तुत लगायतका कृयाकलाप । हामीले सोच्ने र देख्दै आएको कृयाकलाप थप यता

शनिवार रजवम पोखरीमा ल्होछार कार्यक्रम

२०८० माघ २६, शुक्रबार |  संवाददाता

भकुण्डेवेशी \ नमोबुद्ध नगरपालिका वडा नं ७ स्थित रजबम पोखरी परिसरमा सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत सास्कृतिक कार्यक्रम हुने भएको छ । ‘सांस्कृतिक विविधता हाम्रो पहिचान , यसको प्रवर्धन र संरक्षण हाम्रो थप यता

नमोबुद्धमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परिक्षण शिविर

२०८० माघ २६, शुक्रबार |  संवाददाता

भकुण्डेवेशी  \  नमोबुद्ध नगरपालिकामा पाठेघरको मुखको क्यान्सरको जोखिममा रहेकाहरुको स्वास्थ्य परिक्षण गरिएको छ । लोकप्रिय स्वास्थ्य समाज बनेपाको प्राविधिक सहयोगमा नमोबुद्ध नगरपालिकाले विभिन्न स्थानमा शिविर गरेर परिक्षण थप यता

सहकारी क्षेत्रको अवस्था सुधार्न धुलिखेलमा चिन्ता

२०८० माघ २५, बिहिबार |  संवाददाता

धुलिखेल \ पछिल्लो समय समस्या देखिदै गएको सहकारी क्षेत्रको समाधान र अवस्था सुधार्न धुलिखेलमा चासो र चिन्ता व्यक्त गरिएको छ । जिल्ला सहकारी संघ काभ्रेको आयोजना, राष्ट्रिय सहकारी महासंघको प्रवद्र्धन र कोअपरेटिभ मेनेजर्स थप यता

मेथिनकोट अस्पतालमा रक्तसञ्चार सेवा

२०८० माघ २१, आईतबार |  संवाददाता

नमोबुद्ध /  मेथिनकोट अस्पतालमा रक्तसञ्चार सेवा (ब्लड बैंक) शुरु गरिएको छ । आन्तरिक श्रोतबाट रेफ्रिजिरेटर, सेन्ट्रीफ्युज मेसिन व्यवस्थापन गरी अस्पतालले रक्तसञ्चार सेवा शुरु गरिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर थप यता

नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रेले गर्यो साधारणसभा

२०८० माघ २०, शनिबार |  संवाददाता

बनेपा  \  नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रे शाखाले पाँचौं वार्षिक साधारणसभा शनिबार बनेपामा सम्पन्न गरेको छ । नेवार समुदायबाट पत्रकारितमा कृयाशिलहरुको संस्था दबूले बनेपामा पाँचौ बार्षिक साधारण सभा गरेको हो । कार्यक्रममा थप यता

नमूनाको अध्यक्षतामा नमोबुद्ध नगरस्तरीय बाल क्लव सञ्जाल पुनर्गठन

२०८० माघ २०, शनिबार |  संवाददाता

नमोबुद्ध /  नमोबुद्ध नगरपालिकाको बाल भेलाले नमूना प्याकुरेलको अध्यक्षतामा नगरस्तरीय बालक्लव सञ्जाल पुनर्गठन गरेको छ । शुक्रवार नमोबुद्ध नगरपालिकामा आयोजित बाल भेलाले सदिक्षा प्याकुरेल, सिद्धार्थ श्रेष्ठ, सुशान्त थप यता

विद्यालयको बार्षिकोत्सवमा जग्गादाता सम्मानित

२०८० माघ १७, बुधबार |  संवाददाता

बेथानचोक – ढुंखर्कस्थित पार्वती माध्यमिक विद्यालयको ६४ औं बार्षिकोत्सवको अवसरमा जग्गाादाता लगायत विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । विद्यालयलाई ११ आना जग्गा प्रदान गर्ने जग्गादाताहरु रघुनाथ तिमल्सिना, केशवप्रसाद थप यता

पोखरीनारायणस्थानमा छोइतेन गुम्बा निर्माण थालियो

२०८० माघ १७, बुधबार |  संवाददाता

तेमाल \ बौद्ध धर्मावलम्बीको पवित्रस्थल तेमाल गाउँपालिका वडा नं ५, पोखरीनारायणस्थानमा छोइतेन नामसुङ छोइलिङ गुम्बा निर्माण थालिएको छ । बाग्मती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमार्फत चालू आर्थिक बर्षको थप यता