स्वास्थ्य/शिक्षा

१८ सय किलोमिटर साइकल यात्रा गर्ने क्यान्सर प्रभावितलाई धुलिखेल अस्पतालमा सम्मान

२०८२ माघ २१, बुधबार |  संवाददाता

धुलिखेल / क्यान्सर रोगसंग जुधिरहेका २ जनाले १ हजार ८ सय किलोमिटर साइकल यात्रा गर्दा धुलिखेल अस्पतालले सम्मान गरेको छ । क्यान्सर रोगसंग जुधिरहेका हर्क लामा र कविता चित्रकारले मध्यपहाडी लोकमार्गको चिवाभन्ज्याङ्गबाट थप यता

रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजले बाड्यो न्यानो कपडा

२०८२ माघ २०, मंगलबार |  संवाददाता

रोशी / रोशी गाउँपालिकाका तीन विद्यालयका विद्यार्थीहरूलाई भकुण्डेबेसी जेसीजले न्यानो कपडा वितरण गरेको छ । भकुण्डेबेशी जेसीज बर्ष २०२६ का अध्यक्ष रञ्जना उप्रेतीको नेतृत्वमा रोशी गाउँपालिका वडा नं ५ को विद्या विकास प्राथमिक थप यता

भूकम्पपछि विद्यालय पुनर्निर्माण गरेका गुणराजलाई मिल्चेमा भव्य स्वागत

२०८२ माघ १९, सोमबार |  संवाददाता

खानीखोला /  खानीखोला गाउँपालिकाको वडा नं ७, मिल्चेका अधिकाशं विद्यालय २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त भएका थिए । स्थानीय विद्यार्थी, शिक्षक, अभिभावक कसरी पढाइ सुचारु गर्ने भन्ने अन्यौलमा थिए । त्यहीबेला विद्यालय थप यता

धुलिखेल अस्पतालमा शनिवार र अप्रान्ह पनि ओपिडी सेवा

२०८२ माघ १८, आईतबार |  संवाददाता

धुलिखेल / धुलिखेल अस्पतालले शनिवार र अप्रान्ह पनि ओपिडी सेवा विस्तार गरेको छ । विरामीको चाप र व्यवस्ताको कारण अन्य दिन सेवा लिन कठिन हुने सेवाग्राहीलाई लक्षित गरेर अस्पतालले शनिवार र अप्रान्ह ६ बजेसम्म सेवा विस्तार गरेको थप यता

शिक्षाका सबाल उठाउन म उपयुक्त पात्र : गुणराज मुक्तान

२०८२ माघ १६, शुक्रबार |  संवाददाता

भकुण्डेवेशी / आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा क्षेत्र नं १ का उम्मेदवार एवं नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सचिव गुणराज मुक्तानले शिक्षा क्षेत्रका सबाल शसक्त रुपमा उठाउन आफू उपयुक्त पात्र भएको बताएका छन् । नेपाल थप यता

विद्यालयको विकासका लागि जुटे चक्रेश्वरका पूर्व विद्यार्थी, शिक्षक र अभिभावक

२०८२ पौष २५, शुक्रबार |  संवाददाता

च्याम्राङवेशी / आफू पढेको विद्यालयको विकासका लागि बेथानचोक गाउँपालिका वडा नम्बर १ स्थित चक्रेश्वर माध्यमिक विद्यालयका पूर्व विद्यार्थी, शिक्षक र अभिभावक जुटेका छन् । पूर्व विद्यार्थी मञ्चहरुको अगुवाईमा विद्यालयका पूर्व थप यता

स्वास्थ्य सेवामा कृत्रिम बुद्धिमत्ता (एआई) का बारेमा उपेन्द्र देवकोटा मेमोरियल अस्पतालले गर्यो संगोष्ठी

२०८२ पौष १८, शुक्रबार |  संवाददाता

काठमाडौं — स्वास्थ्य सेवामा कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टिलिजेन्स–एआई) को प्रयोग, सम्भावना र नैतिकताका बारेमा छलफल चलाइएको छ । उपेन्द्र देवकोटा फाउन्डेशन तथा उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्यूट अफ थप यता

प्याब्सन काभ्रेपलाञ्चोकले गर्यो जिल्ला परिषद्

२०८२ पौष १४, सोमबार |  संवाददाता

साँगा / निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काभ्रेपलाञ्चोकले जिल्ला परिषद् सम्पन्न गरेको छ । निर्वाचित भएको पहिलो बर्ष परिषद्, दोस्रो बर्ष साधारण सभा र तेस्रो बर्ष अधिवेशन गर्ने कार्यतालिका भएको थप यता

केयू ग्लेसियलरले विपिएचका ३२ विद्यार्थीलाई गर्यो अभिमुखिकरण

२०८२ पौष १४, सोमबार |  संवाददाता

धुलिखेल / काठमाडौं विश्वविद्यालयको सहकार्यमा सञ्चालित केयू ग्लेसियरको ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट (विपिएच) को पाचौं व्याचका ३२ विद्यार्थीलाई कोर्षबारे अभिमुखिकरण गरिएको छ । विश्वविद्यालयको सि.भि. रमण हलमा आयोजित थप यता

स्थापनामा सघाउने दुई व्यक्तित्वलाई धुलिखेल अस्पतालले गर्यो सम्मान

२०८२ पौष १३, आईतबार |  संवाददाता

धुलिखेल / स्थापनामा सहयोग गर्ने दुई व्यक्तित्वलाई धुलिखेल अस्पतालले सम्मान गरेको छ । ३०औँ वार्षिकोत्सव समारोहमा अस्पतालले आइतबार काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा र धुलिखेलका प्रथम नगर प्रमुख थप यता