साउन ५, एजेन्सी। टोटनह्यामले आउँदो सिजन युरोपा लिग फुटबल खेल्ने सम्भावना बनाएको छ। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लेस्टर सिटीमाथि ३–० को जित निकालेर जोसे मोरिन्होको टिम टोटह्यामले शीर्ष ६ मा थप यता
साउन ५, काठमाडौं। बार्सिलोनाका कप्तान लियोनल मेस्सी सातौँ सिजन स्पेनिस ला लिगामा गोल्डेन बुट जित्न सफल भएका छन्। आइतबार राति भएको यो सिजनको अन्तिम खेलमा एलाभेसलाई ५–० ले पराजित गर्ने क्रममा बार्सिलोनाका लागि दुई गोल गरेका थप यता
असार ३१, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा चेल्सी विजयी भएको छ । चेल्सीले शीर्ष चारमा रहेर आउँदो सिजन च्याम्पियन्स लिग फुटबलमा स्थान पक्का गर्ने सम्भावना थप बलियो बनाएको छ । घरेलु मैदानमा थप यता
असार २८, एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले नयाँ कीर्तिमान बनाएका छन् । उनले ला लिगाको इतिहासमा एक सिजनमा २० गोल र २० असिस्ट गर्ने पहिलो खेलाडीको कीर्तिमानी बनाएका छन् । उनले शनिबार राति भालाडोलिडसँगको खेलमा थप यता
असार २४, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी भएको छ । शीर्ष ३ मा रहेर लिग टुंग्याउने दिशामा रहेको चेल्सीले गएराति क्रिष्टल प्यालेसलाई ३—२ ले पराजित ग¥यो । खेलको छैटौँ मिनेटमा ओलिभर थप यता
असार २३, काठमाडौं । सन्दीप लामिछानेले यस सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट जमैका तलावाजबाट खेल्ने भएका छन् । हिजो भएको ड्राफ्टबाट सन्दीपलाई जमैका तलावाजले अनुबन्ध गरेको हो । सन्दीपले यसअघि दुई पटक थप यता
असार २२, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी साउथह्याम्पटनसँग पराजित भएको छ । आइतबार राति साउथह्याम्पटनको घरेलु मैदानमा भएको खेलमा सिटी १(० गोलले पराजित भएको हो । सिटीलाई पराजित गर्न साउथह्याम्पटनका चे थप यता
असार २२, काठमाडौं । स्पेनीस लिग फुटबलमा गएराति शिर्ष टोलीहरु रियाल मड्रिड र बार्सिलोना विजयी भएका छन् । तालिकाको शिर्ष स्थानमा रहेको रियाल मड्रिडलाई पछ्याईरहेको बार्सिलोनाले भियारियालमाथि ४–१ को फराकिलो जित निकाल्यो थप यता
असार १९, एजेन्सी । स्पेसिन लिग फुटबल ला लिगामा रियाल मड्रिडले उपाधि जित्ने संभावना बलियो पारेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा गेटाफेमाथि १–० को साँघुरो जित निकाल्दै रियाल मड्रिडले दोस्रो स्थानको बार्सिलोनासँग चार अंकको थप यता
असार १८, एजेन्सी । इंग्लिस प्रीमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ । वेस्टह्याम युनाइटेडको घरेलु मैदानमा बुधबार राति भएको खेलमा चेल्सी ३-२ गोलले पराजित भएको हो । खेलमा सुरुआती अग्रता लिएको चेल्सीले अग्रता जोगाउन नसक्दा थप यता