सुदुरपश्चिम

विशेष महाधिवेशनलाई निर्वाचन आयोगले दियो बैधता, कांग्रेस सभापतिमा गगन थापा

२०८२ माघ २, शुक्रबार |  संवाददाता

काठमाडौँ/ निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशनलाई वैध ठहर गर्दै गगनकुमार थापाको नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई वैधता प्रदान गरेको छ । एक जना आयुक्तको फरक मतका बीच बहुमतले उक्त निर्णय गरेको हो । आयोगले राजनीतिक थप यता

यस्तो बन्यो गगन थापा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति

२०८२ माघ १, बिहिबार |  संवाददाता

काठमाडौं / नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्विरोध निर्वाचित भएका छन् । विशेष महाधिवेशनबाट उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भूसाल र महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेल थप यता

कांग्रेस विशेष महाधिवेशन : पहिलो दिन २ हजार ६ सय ६२ प्रतिनिधिको नाम दर्ता

२०८२ पौष २७, आईतबार |  संवाददाता

काठमाडौं / नेपाली कांग्रेसको काठमाडौंमा आइतबारबाट सुरु भएको दोस्रो विशेष महाधिवेशनमा पहिलो दिन २६ सय ६२ जना प्रतिनिधिले नाम दर्ता गराएका छन्। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन २०८२ को सचिवालयद्धारा जारी विज्ञप्ति थप यता

नेफ्स्कून स्थापना दिवसमा विभिन्न व्यक्ति र संस्था सम्मानित

२०८२ श्रावण ३१, शनिबार |  संवाददाता

काठमाडौं /  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून) ले ३८ औं स्थापना दिवसमा विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरेको छ । शनिवार राजधानीमा आयोजित कार्यक्रममा ती सम्मान र पुरस्कार प्रदान गरिएको हो । स्थापना थप यता

गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोगको प्रकोप ७३ जिल्लामा फैलियाे, साढे ९ हजार बढी गाईभैँसी मरे

२०८० जेष्ठ ३१, बुधबार |  कृषि खबर देशभित्र पशु स्वास्थ्य लम्पी स्किन

जेठ ३१, रासस। गर्मीयाम सुरु भएलगत्तै देशभर गाईभैँसीमा 'लम्पी स्किन' रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ। चालु आर्थिक वर्षमा गएकाे माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट अहिलेसम्म ९ हजार ४१० गाई, गोरु र थप यता

कटहरसँग यी चिज कहिल्यै नखानुस, शरीरलाई हुन्छ यस्तो हानि

२०८० जेष्ठ १९, शुक्रबार |  कटहर देशभित्र स्वास्थ्य

जेठ १९, काभ्रे। यतिबेला धेरैको भान्सामा कटहरको तरकारी पाक्छ। यसमा पोटासियम, आइरन, क्याल्सियम, जिंक, भिटामिन-ए र भिटामिन-सी प्रशस्त मात्रामा पाइन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। यद्यपि कटहरसँग कतिपय खानेकुरा आपसमा थप यता

राष्ट्रपतिद्वारा रेशम चौधरीसहित ४ सय ८२ जनाको बाँकी कैद मिनाहा

२०८० जेष्ठ १४, आईतबार |  Resham chaudhari देशभित्र राजनीति राष्ट्रपति रामचन्द्र पौडेल रेशम चौधरी

जेठ १४, काठमाडौं। गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित चार सय ८२ जना कैदीको बाँकी कैद मिनाहा भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको थप यता

जथाभावी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

२०७९ चैत्र २८, मंगलबार |  kavre देशभित्र शिक्षा शिक्षा मन्त्रालय

चैत २८, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जथाभावी शुल्क नबढाउन निजी विद्यालयलाई आग्रह गरेको छ। शैक्षिक सत्र २०८० मा विद्यार्थीसँग शुल्क लिँदा स्थानीय तहले स्वीकृत गरेको सीमाभित्र रहेर तोकिएको शीर्षकमा थप यता

जग्गा वर्गीकरण नगरी पुरानै स्थितिमा कित्ताकाट खोल्दैछौं : प्रधानमन्त्री प्रचण्ड

२०७९ चैत्र २७, सोमबार |  अर्थ खबर देशभित्र प्रधानमन्त्री प्रचण्ड राजनीति

चैत २७, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भू-उपयोग नीति अनुसार जग्गा वर्गीकरण नगरी पुरानै स्थितिमा कित्ताकाट खुला गर्ने तयारी भइरहेको बताउनुभएको छ। बजारमा तरलता अभाव हुनुको एउटा कारण जग्गामा पैसा फस्नु हो थप यता

आजदेखि लागू भयो बैंकहरूले घटाएको ब्याजदर, यस्तो छ नयाँ दर

२०७९ चैत्र १, बुधबार |  अर्थ खबर देशभित्र बैंक तथा वित्तीय संस्था ब्याजदर

चैत १,काठमाडौं। बैंक तथा वित्तीय संस्थामा जम्मा गरिने निक्षेप र त्यहाँबाट प्रवाह हुने कर्जाको ब्याजदर घटेको छ । वाणिज्य बैंक,विकास बैंक तथा वित्त कम्पनीले आज (बुधबार)देखि नयाँ ब्याजदर लागू गरेका हुन्। वाणिज्य बैंकहरुको छाता थप यता