समाचार

वातावरण दिवसमा भूमि व्यवस्थापन परिसरमा वृक्षारोपण

२०८२ जेष्ठ २२, बिहिबार |  संवाददाता

धुलिखेल / विश्व वातावरण दिवसको अवसरमा धुलिखेल, २८ किलोस्थित भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र परिसरमा वृक्षारोपण गरिएको छ । प्रशिक्षण केन्द्र र डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकको आयोजना र काभ्रेली नापी पेशाकर्मी समाजको थप यता

बस दुर्घटनामा सासुको मृत्यु, बुहारी र नातिनी घाइते

२०८२ जेष्ठ २१, बुधबार |  संवाददाता

भुम्देउ / बेथानचोक गाउँपालिका वडा नं ६ भुग्देउस्थित दर्केखोलामा यात्रुबहाक बस दुर्घटनामा एकै परिवारका ३ जना परेका छन् । सासु ६० बर्षीय कृष्णकुमारी तिमिल्सनाको घटनास्थलमा नै मृत्यु भएको छ भने उनकी बुहारी संगिता आचार्य थप यता

एनटी फाइबर प्रयोग गर्न ‘प्रोत्साहन गर्दा’ सुविधा

२०८२ जेष्ठ १५, बिहिबार |  संवाददाता

धुलिखेल / नेपाल टेलिकमको एफटीटीएच (फाइबर टु द होम) प्रविधिमा आधारित एनटी फाइबर प्रयोग गर्न प्रोत्साहन (रिफर) गर्नेलाई कम्पनीले थप सुविधा दिने भएको छ । धुलिखेलमा धुलिखेलमा विद्यालयका प्रधानाध्याक, प्राचार्यहरुसंग गरिएको थप यता

बनेपामा मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता सुरु

२०८२ जेष्ठ १५, बिहिबार |  संवाददाता

बनेपा /  बनेपामा पहिलो पटक मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता सुरु भएको छ । बनेपा नगरपालिकाको सहयोगमा बनेपा नगर टेबल टेनिस संघको आयोजनामा जेठ १५ देखि १७ गतेसम्म राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता सुरु थप यता

स्वदेशमै केही हुन्छ, हुँदैछ भन्ने आशा पलाएको छ : प्रधानमन्त्री

२०८२ जेष्ठ १४, बुधबार |  संवाददाता

धुलिखेल/ प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तनका लागि आफूहरुको लगातारको प्रयासले नेपालमा केही हुन्छ र हुँदैछ भन्ने आशा देखिएको बताएका छन्। काभ्रेपलञ्चोकको धुलिखेल नगरपालिका वडा नं ६ स्थित धुलिखेल अस्पतालको थप यता

धुलिखेल अस्पतालमा ट्रमा सेन्टर बन्ने, आज प्रधानमन्त्रीले शिलान्यास गर्दै

२०८२ जेष्ठ १४, बुधबार |  संवाददाता

धुलिखेल / धुलिखेल अस्पतालमा एक सय शैयाको ट्रमा सेन्टर बन्ने भएको छ । काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर जिल्लाका साथै विपी राजमार्गले जोड्ने तराईका जिल्लाहरुका गम्भीर घाइते र आकस्मिक स्वास्थ्य थप यता

महाभारतका ४० युवा कांग्रेस प्रवेश गरे

२०८२ जेष्ठ १०, शनिबार |  संवाददाता

बनेपा / महाभारत गाउँपालिका वडा नं ४ का ४० भन्दा बढी युवा नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेस महाभारत वडा नं ४ कार्यसमितिद्वारा राजधानीमा आयोजित कार्यक्रममा विभिन्न पाटी परित्याग गरी ती युवाले नेपाली थप यता

एटिम मेसिन फोर्दै गरेका युवा पक्राउ

२०८२ जेष्ठ ८, बिहिबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिका वडा नं ७ स्थित पुरानो तरकारी बजारमा रहेको नविल बैंक बनेपा शाखामा रहेको एटिम फोर्दै रहेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । मध्यरातमा हडौथा र रड लिएर मेसिन फोर्दै गरेका सिन्धुलीको घ्याङलेख थप यता

सामी कार्यक्रमबारे सञ्चारकर्मीसंग अन्तरक्रिया

२०८२ जेष्ठ ७, बुधबार |  संवाददाता

धुलिखेल /  सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्र्तगत धुलिखेलमा सञ्चालित आप्रवासी स्रोत केन्द्रले जिल्लामा गरेका गतिविधीबारे सञ्चारकर्मीसँग अन्तरक्रिया र अभिमुखिकरण गरेको छ । धुलिखेलमा आयोजित कार्यक्रममा जिल्ला थप यता

राधिका शाक्यको आत्मकथा ‘करुणा’ माथि धुलिखेलमा विर्मश

२०८२ बैशाख २१, आईतबार |  संवाददाता

धुलिखेल / प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ पुस्तक माथि धुलिखेलमा विमर्श गरिएको छ। पुस्तक प्रकाशक संस्था पाणिनी बुक्सले गरेको पुस्तक विमर्शमा लेखक शाक्यको जीवनका विभिन्न पाटो र पुस्तकबारे चर्चा परिचर्चा थप यता