समाचार

केयूको ३१ औं दीक्षान्त समारोहको पहिलो चरणमा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित हुने

२०८२ मंसिर २२, सोमबार |  संवाददाता

धुलिखेल / काठमाडौं विश्वविद्यालय (केयू) मा मंसिर २४ गते हुने ३१ औं दीक्षान्त समारोह (पहिलो चरण) मा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा प्रधानमन्त्री तथा कुलपति सुशीला थप यता

राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित

२०८२ मंसिर १, सोमबार |  संवाददाता

धुलिखेल / राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक बर्ष २०८०/८१ मा आयकर धेरै तिर्ने करदाता सम्मानित गरेको छ । आइबार कार्यालयमा आयोजित कार्यक्रममा काभ्रेपलाञ्चोकतर्फ आयकर सबैभन्दा थप यता

सामुदायिक बचतले सम्पन्न गर्यो साधारण सभा

२०८२ कार्तिक ३०, आईतबार |  संवाददाता

पनौती / पनौती नगरपालिका वडा नं ४ टौखालस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको ३१ औं वार्षिक साधारण सभा इकाइगत रुपमा सम्पन्न्न भएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन पालना गर्दै सहकारीले कार्तिक २८ र २९ गते थप यता

दुमो बचतमा जीबनको नेतृत्व

२०८२ कार्तिक ३०, आईतबार |  संवाददाता

नाला / बनेपा नगरपालिका वडा नं ४ मा रहेका दुमो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा जीबन मंग्राती निर्वाचित भएका छन् । सहकारीको १६ औं बार्षिक साधारण सभा एवंम ५औं अधिवेशनले मंग्रातीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । थप यता

होटल एशोसिएसन काभ्रेपलाञ्चोकमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा प्रल्हाद

२०८२ कार्तिक २१, शुक्रबार |  संवाददाता

धुलिखेल / होटल सारथी लिमिटेडका प्रल्हाद प्याकुरेलको अध्यक्षतामा होटल एशोसिएसन नेपाल काभ्रेपलाञ्चोकको नयाँ कार्यसमिति गठन गरिएको छ । निवर्तमान अध्यक्ष प्रेमकण्ठ माकाजू धुलिखेल नगरपालिकाले गठन गरेको पर्यटन परिषद्को थप यता

बनेपामा नरदेवी श्री श्वेतकालीको नाच प्रदर्शन हुने

२०८२ कार्तिक १८, मंगलबार |  संवाददाता

बनेपा / बनेपामा नरदेवी श्री श्वेतकाली (ङतभुलु अजिमा) को नाच हुने भएको छ । प्रत्येक १२ बर्षमा हुँदै आएको नाच बनेपाको लायकु डबलीमा कार्तिक २० देखि २२ गतेसम्म सञ्चालन हुने जात्रा व्यवस्थापन समितिका संयोजक एवं बनेपा नगरपालिका वडा थप यता

दाहाल र अधिकारी दम्पती सम्मानित

२०८२ कार्तिक १, शनिबार |  संवाददाता

बनेपा / सयपत्री राष्ट्रिय सम्मान साहित्यकार प्रा.डा. रामप्रसाद दाहाल र डा. अनन्तप्रसाद अधिकारी दम्पतीलाई प्रदान गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा प्रत्येक बर्ष प्रदान गरिदै आएको सम्मान यो बर्ष थप यता

स्तन क्यान्सरबारे सचेतना फैलाउन ‘बनेपा वाक’

२०८२ आश्विन २४, शुक्रबार |  संवाददाता

बनेपा / शीर मेमारियल अस्पताल बनेपा र नेपाल अर्वुद रोग निवारण संस्था काभ्रेपलाञ्चोकको सहकार्यमा ‘बनेपा वाक’ गरिएको छ । स्तन क्यानसरबारे जनचेतना फैलाउने उद्देश्यले शुक्रवार बनेपामा सरोकारवालाहरुको सहभागितामा बनेपा वाक थप यता

क्षतिग्रस्त बी.पी. राजमार्ग डाइभर्सन : शनिवारसम्म यातायात सञ्चालन गर्ने तयारीसहित काम

२०८२ आश्विन २३, बिहिबार |  संवाददाता

चौकीडाँडा / गत असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बी.पी. राजमार्गका विभिन्न खण्डमा गरिएको डाइभर्सन सकाएर शनिवारसम्म यातायात सञ्चालन गर्ने गरी तयारी थालिएको छ । काभ्रेतर्फ ५ र सिन्धुलीतर्फ ३ थप यता

काभ्रे बहिरा बिकास संघको अध्यक्षमा शर्मिला निर्विरोध

२०८२ आश्विन ७, मंगलबार |  संवाददाता

बनेपा /  काभ्रे बहिरा बिकास संघको अध्यक्षमा शर्मिला मानन्धर निर्विरोध निर्वाचित भएकी छन् । १४ औं अधिवेशनले मानन्धरको अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । उपाध्यक्षमा तुलसी तिमल्सिना, महासचिवमा धिरोज थप यता

↑