समाज

बाढीले बगाएको रोशी आधारभूत अस्पतालमा अस्थायी संरचना तयार

२०८२ जेष्ठ १४, बुधबार |  संवाददाता

फलामेसाँघु / गत असोज १०, ११ र १२ गतेको अविरल बर्षापछिको बाढीले बगाएकोे रोशी आधारभूत अस्पतालमा ५ बेडसहितको अस्थायी संरचना तयार गरिएको छ । विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगमा निर्माण भएको संरचना स्वास्थ्य तथा जनसंख्या थप यता

प्रधानमन्त्रीबाट धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ शिलान्यास

२०८२ जेष्ठ १४, बुधबार |  संवाददाता

धुलिखेल / प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका वडा नं ६ स्थित धुलिखेल अस्पतालको ट्रमा एण्ड इमर्जेन्सी सेन्टर भवनको आज शिलान्यास गरेका छन् । नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान थप यता

स्वदेशमै केही हुन्छ, हुँदैछ भन्ने आशा पलाएको छ : प्रधानमन्त्री

२०८२ जेष्ठ १४, बुधबार |  संवाददाता

धुलिखेल/ प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तनका लागि आफूहरुको लगातारको प्रयासले नेपालमा केही हुन्छ र हुँदैछ भन्ने आशा देखिएको बताएका छन्। काभ्रेपलञ्चोकको धुलिखेल नगरपालिका वडा नं ६ स्थित धुलिखेल अस्पतालको थप यता

धुलिखेल अस्पतालमा ट्रमा सेन्टर बन्ने, आज प्रधानमन्त्रीले शिलान्यास गर्दै

२०८२ जेष्ठ १४, बुधबार |  संवाददाता

धुलिखेल / धुलिखेल अस्पतालमा एक सय शैयाको ट्रमा सेन्टर बन्ने भएको छ । काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर जिल्लाका साथै विपी राजमार्गले जोड्ने तराईका जिल्लाहरुका गम्भीर घाइते र आकस्मिक स्वास्थ्य थप यता

विपद पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक पछि अनुमोदन

२०८२ जेष्ठ १२, सोमबार |  संवाददाता

धुलिखेल / काभ्रेपलाञ्चोक जिल्लाको विपद पूर्वतयारी तथा प्रतिकार्य योजना (डिपिआरपी) अद्यावधिक गरी अनुमोदन गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितिको सोमबार बसेको बैठकले विपदपूर्व तयारी तथा प्रतिकार्य योजनालाई अन्तिम रूप थप यता

संघीयतापछि लक्षित वर्गको क्षेत्रमा कम चासो र काम भयो : अधिकारकर्मी

२०८२ जेष्ठ ११, आईतबार |  संवाददाता

धुलिखेल /  संघीयतापछि लक्षित वर्गको क्षेत्रमा कम चासो र काम भएको सरोकारवालाले गुनासो गरेका छन् । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले आइतबार धुलिखेलमा गरेको ‘जेष्ठ नागरिक, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, दलित थप यता

पूर्ण खोप सुनिश्चित गर्न नगरपालिकामा पहिलो भयो धुलिखेल वडा नं ४

२०८२ जेष्ठ ८, बिहिबार |  संवाददाता

धुलिखेल – धुलिखेल नगरपालिका वडा नं ४ नगरपालिकामा पूर्ण खोप सुनिश्चित हुने पहिलो वडा भएको छ । चालु आर्थिक बर्षको चैतसम्मको अवधिमा १६ देखि २३ महिनासम्म उमेरका २३ जना बालबालिकाले पाउनुपर्ने सबै खोप पाएको यकिन गरेपछि नगर प्रमुख थप यता

धुलिखेल अस्पतालमा स्वास्थ्य सेवासँगै ‘सामाजिक कृयाकलाप’

२०८२ जेष्ठ ८, बिहिबार |  संवाददाता

धुलिखेल /  अस्पताल भन्नेवित्तिकै चिकित्सक, स्वास्थ्यकर्मी, विरामी, शल्यक्रिया, उपचार लगायतका कुरा हुन्छ । तर, काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा रहेको धुलिखेल अस्पतालले स्वास्थ्य सेवाका अलावा थुप्रै ‘सामाजिक कृयाकलाप’ थप यता

डेडीथुम्कामा पूर्वविद्यार्थी शिक्षा सम्मेलन हुने

२०८२ जेष्ठ ८, बिहिबार |  संवाददाता

बनेपा । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ मा रहेको डेडीथुम्का माध्यमिक विद्यालयमा रहेको पूर्व विद्यार्थीले शिक्षा सम्मेलन गर्ने भएका छन् । डेडीथुम्का पूर्वविद्यार्थी शिक्षा सम्मेलन मूल समारोह समितिले बनेपामा थप यता

धुलिखेल अस्पतालमा शुरु भयो ‘मेनोपज क्लिनिक’

२०८२ जेष्ठ ८, बिहिबार |  संवाददाता

धुलिखेल / धुलिखेल अस्पताल र युएनएफपीएको सहकार्यमा मेनोपज (रजनोवृती) क्लिनिक शुभारम्भ गरिएको छ । रजनोवृति अवधीको जानकारी नहुँदा हुन सक्ने स्वास्थ्य जटिलताबारे जानकारी र उपचार गर्ने उद्धेश्यले क्लिनिक शुरुवात गरिएको थप यता