समाज

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

२०८३ श्रावण २५, सोमबार |  संवाददाता

काठमाडौं / धर्मवीर भारतीको चर्चित नाटक ‘अन्धा युग’ को नेपाली रुपान्तरित नाटक ‘द एज अफ डार्कनेस’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ । राजेन्द्र सलभले नेपाली रूपान्तरण गरेको नाटकको निर्देशन सुदीप खतिवडाले गरेका छन् । नाटक थप यता

जागिर छाडेर विदेशबाट गाउँ फर्किएका अनुपलाई रोटरीको ‘उदयमान उद्यमी सम्मान’

२०८३ श्रावण २०, बुधबार |  संवाददाता

काठमाडौं / कतार एयरवेजको जागिर छाडेर गाउँ फर्किएर कृषि र ग्रामीण पर्यटनमा सक्रिय नमोबुद्ध नगरपालिका वडा नं १० का अनुप पाठकलाई रोटरी क्लब अफ काठमाडौं हाइटले ‘उदयमान उद्यमी सम्मान २०२६’ प्रदान गरेको छ । रोटरी क्लब अफ काठमाडौं थप यता

आँखा उपचार सेवा निःशुल्क गर्न पनौती नगरपालिका र रेयुकाई आँखा अस्पतालबीच सम्झौता

२०८३ श्रावण २०, बुधबार |  संवाददाता

पनौती / नगरवासीलाई आँखा उपचार सेवा निःशुल्क उपलब्ध गराउन पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पताल, बनेपाबीच द्विपक्षीय सम्झौता भएको छ । सम्झौता अनुसार, पनौती नगरभित्रका मोतिविन्दु तथा आँखाको पर्दा सम्बन्धी थप यता

बेथानचोकमा भएको स्वास्थ्य शिविरमा २ सय जना लाभान्वित 

२०८३ श्रावण २०, बुधबार |  संवाददाता

ढुङखर्क/ काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर ३ स्थित कृष्णगोपाल माद्यामिक विद्यालयमा एक भएको स्वास्थ्य शिविरमा २ सय स्थानीय लाभान्वित भएका छन् । ग्रेस नेपालको आयोजना, बेथानचोक गाउँपालिका ३ नम्बर वडा थप यता

रोटरी क्लब अफ काठमाडौं हाइटका अध्यक्ष श्रीकृष्ण धितालको कार्यसमितिले गर्यो पदस्थापन 

२०८३ श्रावण १८, सोमबार |  संवाददाता

काठमाडौं /  रोटरी क्लब अफ काठमाडौं हाइटको रोटा वर्ष २०२६/२७ का लागि श्रीकृष्ण धितालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा निवर्तमान अध्यक्ष अरुण शर्मा, निर्वाचित अध्यक्ष दीपक तिवारी, उपाध्यक्ष अमित थप यता

५ वर्षमा १५ सय २२ जनालाई जीवन रक्षा सम्बन्धी आधारभूत तालिम

२०८३ श्रावण १७, आईतबार |  संवाददाता

धुलिखेल / धुलिखेल अस्पतालले ५ बर्षको अवधीमा १ हजार ५ सय २२ जनालाई जीवन रक्षा सम्बन्धी आधारभूत तालिम प्रदान गरेको छ । नेपाल रेडक्रस सोसाइटी, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, क्यानेडियन रेडक्रस, म्याकगिल युनिभर्सिटी लगायतका थप यता

अस्पताल नेतृत्व तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय सम्मेलन पहिलाेपटक धुलिखेल अस्पतालमा

२०८३ श्रावण १६, शनिबार |  संवाददाता

धुलिखेल / अस्पताल नेतृत्व तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय सम्मेलन धुलिखेल अस्पतालमा आयोजना गरिएको छ । धुलिखेल अस्पतालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा देशभरका विभिन्न अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीका साथै थप यता

काभ्रेपलाञ्चोक जिल्लालाई २०८४ भित्र बालमैत्री जिल्ला बनाउन पहल

२०८३ श्रावण १५, शुक्रबार |  संवाददाता

धुलिखेल / काभ्रेपलाञ्चोक जिल्लालाई २०८४ साल भित्र बालमैत्री जिल्ला घोषणा गर्न पहल थालिएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले सबै स्थानीय तहहरूसंग अन्तरक्रिया गरेर बालमैत्री स्थानीय वडा र तह घोषणाका लागि तीव्रता दिन थप यता

धुलिखेल नगरवासीको आँखा उपचार निःशुल्क हुने

२०८३ श्रावण १४, बिहिबार |  संवाददाता

धुलिखेल / नगरवासीको आँखा सम्बन्धी उपचार निशुल्क गर्न धुलिखेल नगरपालिकाले बनेपास्थित रेयुकाई एइको मासुनागा आँखा अस्पतालसँग समझदारी गरेको छ । बिहिबार दुई पक्षबिच भएको सम्झौतामा मोतियाबिन्दु शल्यक्रिया, रेटिना शल्यक्रिया र थप यता

कक्षा १२ उतिर्ण ६ सय ६५ विद्यार्थीलाई बेलरले गर्यो बिदाई

२०८३ श्रावण ९, शनिबार |  संवाददाता

धुलिखेल / बनेपास्थित बेलर इन्टरनेशनल एकेडेमीले कक्षा १२ उत्तीर्ण ६ सय ६५ विद्यार्थीलाई बिदाइ गरेको छ । बेलरमा विज्ञान संकायतर्फ फिजिक्स, वायोलोजी, कम्प्युटर साइन्सका साथै व्यवस्थापन संकायतर्फ होटल म्यानेजमेन्ट, ट्राभल थप यता