रोशी / रोशी गाउँपालिकाका तीन विद्यालयका विद्यार्थीहरूलाई भकुण्डेबेसी जेसीजले न्यानो कपडा वितरण गरेको छ । भकुण्डेबेशी जेसीज बर्ष २०२६ का अध्यक्ष रञ्जना उप्रेतीको नेतृत्वमा रोशी गाउँपालिका वडा नं ५ को विद्या विकास प्राथमिक थप यता
भकुण्डेवेशी / प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारीको लागि नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर १ वडा तहसम्म तयारीमा जुटेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिले तयारी भेला गरेर वडा थप यता
बनेपा / नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति एवं बागमती प्रदेश सभा सदस्य तिर्थ लामालाइ पितृशोक परेको छ । रोशी गाउँपालिका वडा नं ६, लेखपानीका स्थायी लामाका पिता केशरबहादुरको ८७ वर्षको उमेरमा निवासमा नै निधन भएको हो थप यता
रोशी / काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको वडा वडामा स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर आयोजना गरिएको छ । गाउँपालिकाको आयोजना तथा सामुदायिक सेवा प्रतिष्ठान गट्ठाघर भक्तपुर र शीर मेमोरियल एड्भेन्टिस्ट अस्पताल थप यता
रोशी / बाढी, पहिरोजस्ता विपद् सामाना गरेको रोशी गाउँपालिकाले गत आर्थिक बर्षमा ८७ दशमलव १८ प्रतिशत बजेट खर्च गरेको छ । आर्थिक बर्ष २०८१/०८२ को बार्षिक समिक्षा गर्न बिहिबार आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय थप यता
मंगलटार / काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ९ मंगलटारमा भएको स्वास्थ्य शिविरमा ५ सय ४७ जना लाभान्वित भएका छन् । रोशी गाउँपालिकाको आयोजना, कान्छीमाया मेमोरियल सामुदायिक अस्पतालको समन्वय तथा ताईवान रुट मेडिकल थप यता
भिमखोरी / भिमखोरीका ६३ परिवारमा ‘एक घर,एक धारा’ पुर्याइएको छ । बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको आर्थिक सहयोगमा भिमखोरी खानेपानी तथा सरसफाई आयोनामार्फत ६३ परिवारका ३ सय ७२ जना लाभान्वित भएका छन् । प्रदेश थप यता
चौकीडाँडा / गत असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बी.पी. राजमार्गका विभिन्न खण्डमा गरिएको डाइभर्सन सकाएर शनिवारसम्म यातायात सञ्चालन गर्ने गरी तयारी थालिएको छ । काभ्रेतर्फ ५ र सिन्धुलीतर्फ ३ थप यता
नार्के / अविरल बर्षापछि सडक माथिबाट आएको लेदोको कारण वी.पी. राजमार्गको रोशी गाउँपालिका वडा नं ९ नार्केस्थित सडक खण्डमा अवरुद्ध यातायात एकतर्फी सञ्चालनमा आएको छ । साँझ सवा ५ बजे अवरुद्ध सडक इलाका प्रहरी कार्यालय मंगलटारबाट थप यता
अमलटार / बाढी र पहिरोको उच्च जोखिममा रहेको रोशी गाउँपालिकामा विपद जोखिम न्युनिकरण गर्न अन्तरक्रिया गरिएको छ । गत असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी र पहिरोमा धेरै प्रभावित र क्षति बेहोरेको रोशी गाउँपालिकामा यस थप यता